2018年8月6日月曜日

बिशेषकल्याण टिकट (अपांग) को भुक्तानी भौचर पठाईने

福祉特別乗車券(障害)納付書送付


अगस्त ३१ तारिख सम्ममा सम्बन्धित ब्यक्तिलाई भुक्तानी भौचर पठाईनेछ ।
लागु हुने ब्यक्तिहरु : सेप्टेम्बर ३० तारिखसम्म म्याद भएको पास लिनुभई अक्टोबर पछि पनि सोहि मापदण्डमा पर्ने ब्यक्ति ।

<बिशेष कल्याण टिकट>
योकोहामा सिटी भित्र चल्ने रुटको बस (केहि भाग सिटी बाहिरको पनि समेटिएको । रात्री  एक्स्प्रेस बस, हाइवे बसबाहेक) , योकोहामा सिटी मेट्रो रेल (सबै लाइन) र कानाजावा सि-साइश लाइन (सबै लाइन) प्रयोग गर्नेहरुका लागि नि:शुल्क हुने छ । यो टिकट लिनका लागि बार्षिक १,२०० येन (२० बर्ष मुनिका लागि ६०० येन) लाग्नेछ ।

-------------

831日までに有資格者へ納付書を送付します。
対象者:930日期限の件を持っており、10月以降も資格を継続する人
<福祉特別乗車券>
横浜市内を運行する路線バス(一部市外区間を含む。深夜急行バス・高速バスなどを除く)、横浜市営地下鉄(全線)及び金沢シーサイドライン(全線)を利用する場合、無料になります。交付をうけるためには、年額1,200円(20歳未満は年額600円)の利用者負担金が必要です。

0 件のコメント:

コメントを投稿