2018年8月6日月曜日

विद्यालय भर्ना हुने समयमा गरिने स्वास्थ्य परिक्षण सम्बन्धी जानकारी

就学時健康診断の実施日のお知らせ

सन् २०१९ अप्रिल महिनादेखि प्राथमिक बिद्यालयमा भर्ना हुने बालबच्चाहरुको स्वास्थ्य परिक्षण गर्नु अनिबार्य हुन्छ ।
स्वास्थ्य परिक्षण गरिने मिति सेप्टेम्बरको सुरुतिर होमपेज मार्फ़त जानकारी गराइने छ ।
स्थान चाहिं अप्रिल महिनादेखि जाने प्राथमिक बिद्यालय हुने छ ।
होमपेज : http://www.city.yokohama.lg.jp/kyoiku/kenkyo/hoken/syuken/(जापानी भाषा)
सम्पर्क : शिक्षा समितिको कार्यालय, स्वास्थ्य शिक्षा बिभाग, फ़ोन नं: ०४५-६७१-३२७५ (जापानी भाषा)

----------------

平成312019)年度4月に小学校入学する子どもは、健康診断を受けなくてはいけません。
健康診断開催日を、9月はじめにホームページで案内します。
場所は、4月から通う予定の小学校です。
http://www.city.yokohama.lg.jp/kyoiku/kenkyo/hoken/syuken/(日本語)
問合せ:教育委員会事務局健康教育課 電話045-671-3275(日本語) 


0 件のコメント:

コメントを投稿