2020年12月11日金曜日

बाल चिकित्सा खर्च अनुदानको आम्दानीमाको सिमिततामा कमी

२०२१साल अप्रिल बाट १ बर्ष १बर्ष वा २ बर्षको बालबालिकाहरुको स्वास्थ्य जाँचको रकम निशुल्क हुनेछ। तथापि आश्रित आफन्तजनको सँख्या र आम्दानी अनुसार ५०० येन तिर्नु पर्ने हुन्छ।

 

तल उल्लेखित ब्यक्तिको हकमा अस्पतालमा जाँदा १ पल्टमा ५०० येन तिर्नु पर्नेछ।

आश्रित परिवार ० जना   आम्दानी बर्षमा ५४लाख येन भन्दा बढि

आश्रित परिवार १ जना   आम्दानी बर्षमा ५७लाख ८० हजार येन भन्दा बढि

आश्रित परिवार २ जना   आम्दानी बर्षमा ६१लाख ६० हजार येन भन्दा बढि

 

नँया लक्षित १ बर्ष वा २ बर्षको बालबालिका भएको परिवारको अविभावकलाई २०२१साल मार्च मसान्त सम्ममा आवेदन फाराम पठाइनेछ।

URLजापानी भाषा

सम्पर्क स्वास्थ्य तथा कल्याण महाशाखा चिकित्सा सहयोग शाखा फोऩ ०४५-६७१-४११५जापानी भाषा

小児医療費助成の所得制限緩和

२० बर्ष पुगेका अशक्तहरुको मनाउने भनिएको वयस्क दिवस रद्द

नँया कोरोना भाइरस संक्रमण फैलावटको असरले सहभागीहरुको स्वास्थ्यमा ठुलो जोखिम पर्न जानेकुरालाई ध्यानमा राखी, २०२१ साल जनवरीकोव्यस्क दिवसआयोजना गरिनेछैन। 

सम्पर्क योकोहामास शारीरिक र मानसिक अशक्त बच्चाहरूको रक्षा गर्ने समुह फोन ०४५-४७५-२०६२जापानी भाषा

障害者の成人を祝うつどいは開催を中止します

योकोहामासीको आय प्रमाण टिकटको प्रयोग गर्ने म्याद समाप्त

वडा कार्यलयहरुमा प्रयोग गरिदै आएको कागजात बनाउदा तिर्ने शुल्क स्वरुप आय प्रमाण टिकट किनेर दिने गरिन्थ्यो। योकोहामासीले बिभिन्न कारणले गर्दा अब आय प्रमाण टिकट प्रयोग गर्न बन्द गर्ने भएको छ।

आफुसंग आय प्रमाण टिकट छ भने २०२१साल जनवरी ३१ तारिक भित्र प्रयोग गर्न सकिनेछ।

प्रयोग नगरेको आय प्रमाण टिकट २०२६साल जनवरी ३१ सम्म फिर्ता गर्न सकिनेछ। 

सम्पर्क लेखा कक्ष लेखा व्यवस्थापन शाखा फोन ०४५-६७१-२९८९जापानी भाषा

横浜市収入証紙の使用期間終了

योकोहामासी निमाबि・अनिवार्य शिक्षाको उत्तरार्ध कक्षा जाने सुचना वितरण

२०२१ साल अप्रिल बाट निमाबिअनिवार्य शिक्षाको उत्तरार्ध कक्षामा भर्ना हुने योजना भएका व्यक्तिलाई,उक्त सुचना वितरण गरिनेछ। २०२१ साल जनवरी २१बिहिबारबाट बितरण गरिने योजना रहेको छ।

विदेशी नागरीक, योकोहामा शहरको सार्वजानिक निमाबिमा भर्ना हुने चहाना भएमा आफू बस्ने वडाकार्यलयको पंजीकरण दर्ता फाँटमा खबर गरी, निमाबिमा जान चाहेको कुरा जनाउनु होला। प्रकृया पुरा भए पछी निमाबिअनिवार्य शिक्षाको उत्तरार्ध कक्षामा भर्नाको जानकारी अभिभावकलाई पठाइन्छ।

सम्पर्कतलको कुनै ठाउमा खबर गर्नुहोला।

२०२१साल अप्रिलबाट भर्ना हुने निमाबिफोन नम्बर आफै खोज्नुहोस्

योकोहामासी शिक्षा परिषदको कार्यलय बिधालय सहयोगक्षेत्र सम्पर्क शाखा फोन०४५-६७१-३२७०

अपाङगता बारे सल्लाहजापानी भाषा) 

बिशेष सहयोग शिक्षा केन्द्र ०४५-३३३-१४५५

横浜市立中学校・義務教育学校後期課程の就学通知送付

प्रिफेक्चर जेष्ठ नागरिक चिकित्सा प्रणाली चिकित्सा शूल्कको (चिकित्सा शूल्क जानकारी पत्र)वितरण

कानागावा प्रिफेक्चर जेष्ठ नागरिक चिकित्सा बृहत क्षेत्रिय संघले, चिकित्सा शूल्कको (चिकित्सा शूल्क जानकारी पत्रवितरण गरेको छ। चिकित्सा शूल्क जानकारी पत्र, कर तिर्दा चिकित्सा शूल्क कटौति गर्दा प्रयोग गरिन्छ।

कर घोषणा गर्दा आवश्यक पर्न सक्ने हुँदा, अस्पतालबाट लिएको बिलहरु पनि राख्नुहोला।

२०२० साल जनवरी बाट नोभेम्बर सम्म जँचाएको २०२१को फेब्रुअरीको बिचतिर पठाइन्छ।

२०२० साल डिसेम्बरमा जँचाएको २०२१साल मार्चको बिचतिरि पठाइन्छ।

सम्पर्कआफू बसेको वडाको वीमा शाखा    सम्पर्क सुचीजापानी भाषा

県後期高齢者医療制度 医療費のお知らせ(医療費通知)の送付


बर्षको अन्त्य र शुरुमा बिरामी र चोटपटक लागेमा सल्लाह गर्न मिल्ने ठाँउ

बर्षको अनत्य र शुरुमा२०२०साल डिसेम्बर २८ बाट२०२१साल जनवरी ५ तारिकभित्र, अकस्मात बिरामी वा चोटपटक लागमा, अस्पताल जाने कि एम्बुलेन्स बोलाउने दोधारमा परेमा, आपतकालीन परामर्श केन्द्रमा सल्लाह गर्नुहोस।

सम्पर्कफोनको पुसफोन७११९ थिच्नुस।

लागेन भने, ०४५-२३२-७११९मा सम्पर्क गर्नुहोला।

जापानी भाषामा मात्र सेवा लिन मिल्छ। जापानी भाषा नआउनेले, जापानी भाषा जान्ने चिनेको मान्छे वा साथीलाई फोन गर्न लगाउनुहोला। 

बर्षको अनत्य र शुरुमा उपचार गर्न मिल्ने ठाँउ जान्न यो पेज हेर्नुहोला।जापानी भाषा

बहुभाषिक उपचारको जाँच फाराम

तपाईको लक्षण आफ्नै भाषामा बताउने टुल हो। अस्पतालमा उपचार गर्नजाँदा प्रयोग गर्नुहोस्।

नेपाली भाषा  http://www.kifjp.org/medical/nepal/index.html

年末年始 病気やけがをしたときに相談できるところ

प्राथामिक बिधालय श्रृजनाको आकर्षक प्रदर्शन (श्रृजनात्मक किड्स पार्क)

जापानले गर्बगर्ने श्रृजनात्मक प्रविधीको आकर्षक प्रदर्शन,वस्तुको महत्व बुझ्ने भावनारमाइलो  संग सिक्ने उदेष्य राखिएको छ। थिमपार्कको इमेज गरिएको अनुभव गर्न मिल्ने कार्यक्रम हो।

मिति र समय २०२१ साल जनवरी ९ तारिक शनिवार३०१७३०

   (१)९३०११२० (२)११३०१३२० (३)१३३०१५२० (४)१५३०१७३०

   ※कोरोनाबाट जोगिन सबै जाना प्रतिस्थापन हुने प्रणाली अवलम्बन गरिएको छ।

स्थान योकोहामा सान्ग्यो बोउएकि हल मारीनेरिआ 

मिनातो मिराइ सेननिहोन ओओदोउरी स्टेशन३नम्बर गेट पैदल ५ मिनेट

क्षमता १००० जनाउक्त दिन पहिले आउनेले प्राथमिकता

प्रवेश शूल्क निशुल्क

URL  

सम्पर्क आर्थिक महाशाखा श्रृजनात्मक सहयोग शाखा फोन ०४५-६७१-३४९०जापानी भाषा

小学生向けモノづくり魅力発信イベント モノづくりキッズパーク


योकोहामासी निर्दिष्ट・दर्ता सम्पदा प्रदर्शन/ताकोताको आगारे प्रदर्शन

आब २०२०मा दर्ता भएको सम्पदालाई मध्यनजर गरी, शहरमा प्रचलित महत्वपुर्ण सम्पदा चिनाउनेयोकोहामासी निर्दिष्टदर्ता सम्पदा प्रदर्शनआयोजना गरिदैछ। साथै हाल संग्राहलयमा तयारी गरिएको खानेको तोमिओ कलेक्सनबाट छानिएको, जापान र बिश्वमा फैलिएको चंगाको संस्कृती  परिचय गरिनेताकोताको आगारे प्रदर्शनसंगै आयोजना गरिन्छ।

अवधी २०२०साल डिसेम्वर १६वुधवार)~२०२१ साल जनवरी ११ सोमबार बिदा००१६३०

स्थान योकोहामासी ऐतिहासिक संग्राहलय

   योकोहामा सिटि सबवे ब्लुलाइनग्रिनलाइनसेन्टर कितास्टेसन बाट पैदल ५ मिनेट

प्रवेश शुल्क ३०० येन

URL 

सम्पर्क  योकोहामासी ऐतिहासिक संग्राहलय   फोन ९१२-७७७७जापानी भाषा

横浜市指定・登録文化財展/たこ凧あがれ展


नर्शरी शिक्षक रोजगार अन्तरवार्ता कार्यक्रम

योकोहामासीको निजी नर्शरी सञ्चालन व्यवसायीहरु एकैसाथ जम्माभएर रोजगार अन्तरवार्ता कार्यक्रमपरामर्श कार्यक्रम गर्नेछन।

नर्शरी शिक्षकको प्रमाणपत्र भएको, अथवा प्रमाणपत्र पाउने पक्का भएकाहरुले भाग लिन सक्नेछन्।  रोजगार बारे प्रश्न वा परामर्श पनि गर्न सकिनेछ.

मिति र समय २०२१ साल जनवरी ९ शनिवार१३००१६००

स्थान गिनो बुन्का काइकान JRनेगिसीसेन [खान्नाइ स्टेशन]दक्षिण गेटबाट पैदल ५ मिनेट

अग्रिम बुकिङ आवश्यकURLबाट फाराम भरेर पठाउनुहोला।

URL  

सम्पर्क बाल तथा युवा महाशाखा नर्शरी  व्यवस्थापन शाखा फोन ०४५-६७१-४४६९जापानी भाषा

保育士就職面接会

 

मिनातो मिराइ हल लामो समय बन्द र अफिस सर्ने सुचना

योकोहामा मिनातो मिराइ हल, लामो समय निर्माण कार्यको लागी २०२१ जनवरी बाट २०२२ अक्टोबर सम्म बन्द हुन्छ।

बन्दको बेला अफिस सर्ने ठेगाना

२२०-००१२ योकोहामासी नाकाकु मिनातोमिराइ ४-३-१ फोन ०४५-६८२-२०२०

URL 

みなとみらいホール 長期休館と事務所移転のお知らせ


बर्षको अन्त्य र शुरुमा कार्यलय बन्दहुने

 〇योकोहामा नगर बसको लामो अवधीको टिकट काट्ने कार्यल बन्द

२०२० साल डिसेम्वर ३१बिहिबार)~२०२१ साल जनवरी ३ आइतबार

योकोहामा नगर बस र सबवेको लामो अवधीको टिकट काट्ने कार्यल बन्द

२०२० साल डिसेम्वर ३१बिहिबार)~२०२१ साल जनवरी ३ आइतबार

सम्पर्कयोकोहामासी कलसेन्टर ०४५-६६४-२५२५

年末年始の施設の休み


२५० दिन बाँकि!अनलाइन फेस्टिबल

 

ओलिम्पिकको खेल आयोजना हुने रंगशालाको भित्री भाग वा टोकियो २०२० प्रतिस्पर्दाको लागी खेलाडिहरुको मेसेज, खेलको आकर्षण आदि भिडियो बाट देखाइन्छ।

टोकियो २०२० खेलको योकोहामासीको वेबसाइट हेर्नुहोला।

https://tokyo2020.city.yokohama.lg.jp/250days-to-go/

अवधी २०२०साल नोभेम्बर १५ तारिक आइतबार)~२०२१साल जनवरी ४ तारिकसोमबारसम्म

सम्पर्क नागरिक महाशाखा ओलिम्पिक पारालिम्पिक प्रवर्धन शाखा फोन०४५-६७१-३६९०जापानी भाषा

250days to GO! オンラインフェスティバル



नगर पुस्तकालय बर्षको अन्त्यर शुरुमा बन्द हुने

 

बन्दहुने२०२० साल डिसेम्बर २९ तारिकमंगलबार)~२०२१ साल जनवरी ४ तारिकसोमबार१२००

२०२० साल जनवरी ४ तारिकसोमबारभने, १२००खुल्नेछ।

सम्पर्कशिक्षा परिषदको कार्यलय केन्द्रिय पुस्तकालय योजना तथा व्यवस्थापन शाखा फोन०४५-२६२-७३३४जापानी भाषा

市立図書館の年末年始休館



2020年10月5日月曜日

नगरपालिकाबाट सञ्चालित आवासमा बस्न आवेदन

नगरपालिकाबाट सञ्चालन गरिएको आवासमा बस्न आवेदन, अप्रिल र अक्टोबरको दुई पल्ट खुला गरिन्छ।

नगरपालिकाबाट सञ्चालित आवासमा आवेदन दिने योग्यतामा आम्दानीको स्तर र नगरपालिकामा बसोबास गरेको अवधि (वा काम गरेको) ६ महिना भन्दा बढि हुनु पर्नेछ।

लक्षित व्यक्तिनगर भित्र ६ महिना भन्दा बढि बसोबास अथवा काम गरेको वयस्क

आवेदन:『आवेदन पुस्तिकालिएर, फाराममा आवश्यक कुराहरू  भरेर बुझाउने

・『आवेदन पुस्तिकापाइने स्थानहरू

वडा कार्यालय प्रचार तथा परामर्श शाखा, प्रशासन सेवा कर्नर, नगरपालिका नागरिक सूचना केन्द्र

आवेदन लिइने अवधि२०२०साल अक्टोबर १४बुधवार)~अक्टोबर २३शुक्रवार

विस्तृत जानकारीको लागि, आवेदन पुस्तिकाहेर्नुहोला।

सम्पर्कयोकोहामा नगरपालिका आवास वितरण प्राधिकरण नगर आवास शाखा 

फोन ०४५४५१-७७७७जापानी भाषा

URL  https://www.yokohama-kousya.or.jp/municipal/ जापानी भाषा


市営住宅入居者募集

市営住宅の入居者募集は、4月と10月の年2回実施しています。

市営住宅には、収入基準や市内在住(又は在勤)6か月以上などの入居者資格があります。

対象者:市内に6か月以上在住または在勤の成人

申込み:『募集のしおり』をもらい、申込書に必要事項を記入のうえ提出

・『募集のしおり』をもらうことができる場所

 区役所広報相談係、行政サービスコーナー、市役所市民情報センター

申込み受付:20201014日(水)~1023日(金)

詳しくは、『募集のしおり』をご覧ください。

問合せ:横浜市住宅供給公社 市営住宅課 電話 045-451-7777(日本語)

URL  https://www.yokohama-kousya.or.jp/municipal/ (日本語)