2018年10月26日金曜日

बिदेशीको लागि स्वयंसेवक प्रश्क्षण कक्षा


बिदेशीको लागि स्वयंसेवक प्रश्क्षण कक्षा
स्वयंसेवकको काम गर्ने बेलामा ध्यान दिनुपर्ने महत्वपूर्ण कुरा, ओलम्पिक, प्याराओलम्पिकको स्वयंसेवक सम्बन्धी जानकारी प्राप्त गर्न सकिने छ ।
मिति र समय :
ओरिएन्टेसन : २०१८ अक्टोबर २० तारिख (शनिबार) वा अक्टोबर २४ तारिख (आइतबार) १०:०० देखि १३:०० बजेसम्म
          *कुनै एउटा छान्नुहोस
स्वयंसेवक अनुभ : सिटी भित्र गाइड गर्ने कार्यशाला; अक्टोबर २४ तारिख
         「योकोहामा म्यारथुन २०१८स्वयंसेवक अनुभव; अक्टोबर २८ तारिख
         *कुनै एउटा छान्नुहोस
स्थान : योकोहामा सिटी अन्तरराष्ट्रिय सहयोग केन्द्र (योकोहाम-सी, नाका-कु)
लक्षित ब्यक्ति : जापानी भाषा बाहेकको मातृभाषा भएको ब्यक्ति
   ・योकोहामामा बसोबास गरेको वा काम गरेको
   ・स्वयंसेवकमा चासो भएको ब्यक्ति
   ・१८ बर्ष भन्दा माथि उमेर भएको ब्यक्ति
   ・साधारण जापानी भाषा बोल्न सक्ने ब्यक्ति
अधिकतम संख्या : ३० जना (पहिले आउनेलाई प्राथमिकता)
सहभागिता शुल्क : निशुल्क (स्वयंसेवक अनुभवको बेलामाको यातायात खर्च आफैले बेहोर्नु पर्नेछ)
अन्तिम म्याद : अक्टोबर १२ तारिख (शुक्रबार)
आवेदन : http://www.yokeweb.com/single-post/20180920
सम्पर्क : योकोहामा सिटी अन्तरराष्ट्रिय आदान-प्रदान केन्द्र । फोन नं : ०४५-२२२-११७३

-----------------

外国人(がいこくじん)のためのボランティア養成(ようせい)講座(こうざ)
ボランティアをするときに大切なこと、オリンピック・パラリンピックのボランティア情報などについて知ることができます。
日時:20181020日(土)または1024日(日)10001300
場所:横浜市国際協力センター他(横浜市西区)
対象:日本語以外を母語としている人
   ・横浜在住または在勤者
   ・ボランティアに関心がある人
   ・18歳以上の人
   ・簡単な日本語を話すことができる人
定員:30名(先着順)
参加費:無料(ボランティア体験時の交通費は自己負担)
しめきり:1012日(金)
申込み:http://www.yokeweb.com/single-post/20180920
問合せ:横浜市国際交流協会 電話045-222-1173

0 件のコメント:

コメントを投稿