2018年8月6日月曜日

एकल अभिभावकको रोजगार तथा काम परिवर्तनमा सहयोगको लागि सेमिनार

ひとり親の就職・転職応援セミナー

बालबच्चा हुर्काउनको लागि अब आवश्यक पर्ने रकम ?
आवेदन कागजातको तयारी, अन्तर्वार्ताको तयारी, काम गर्दा आवश्यक पर्ने जानकारीहरु छोटो समयमै सिक्न
चाहनुहुन्छ !
काम र बालबच्चा हुर्काउने काम एकैसाथ गर्ने तरिका थाहा पाउन चाहनुहुन्छ !
एकल अभिभावकको सहयोग गर्ने बिज्ञहरुले तपाईंको हरेक पाइलामा सहयोग गर्नेछन् ।
मिति, समय : २१ सेप्टेम्बर (शुक्रबार), २५ सेप्टेम्बर (मंगलबार), २८ सेप्टेम्बर (शुक्रबार) , बिहान १०:०० १२:०० बजेसम्म
    एक पटक मात्र सहभागी हुन पाइने
स्थान : फ़ोरम (पुरुष-महिला संयुक्त सहभागी केन्द्र)
   जे आर/ योकोहामा सिटी मेट्रो लाइन, तोचुका स्टेशनबाट पैदल ५ मिनेट
सहभागी : कानागावा केनमा बसोबास गर्ने एकल अभिभावक
आवश्यक संख्या : प्रत्येक दिन १८ जना सम्म (अग्रिम आवेदन आवश्यक/चिट्ठाद्वारा छानिने)
आवेदनको अन्तीम म्याद : ०७ सेप्टेम्बर (शुक्रबार)
     फ़ोन अथवा होमपेजबाट आवेदन दिनुहोस ।
     <फ़ोनबाट आवेदन दिंदा आवश्यक जानकारी
१.     कार्यक्रमको नाम, २. ठेगाना, ३. नाम, ४. फ़ोन नम्बर, ५. बच्चा राख्ने ठाउंको चाहिने वा नचाहिने
     <पुरुष महिला संयुक्त सहभागी केन्द्र होमपेज
     https://www.women.city.yokohama.jp/ (जापानी भाषा
सम्पर्क : पुरुष महिला संयुक्त सहभागी केन्द्र, फ़ोन नं: ०४५-८६२-५१४१ (जापानी भाषा)

-------------------

子育てにこれから必要な金額は?
応募書類作り、面接対策…就職に必要な知識を短時間で身につけたい!
子育てとの両立のコツを知りたい!
ひとり親サポートのプロたちが、あなたの一歩を応援します!

日時:921()925日(火)、928日(金)10001200
   ※1回だけの参加可
場所:フォーラム(男女共同参画センター横浜)
   JR・横浜市営地下鉄戸塚駅下車 徒歩5
対象:神奈川県に住んでいるひとり親
定員:18名まで/各日(要事前申込・抽選)
しめきり:97日(金)
     電話またはホームページから申込んでください。
     <電話で申し込む時の連絡事項>
     1. 行事名 2.住所 3.名前 4.電話番号 5.保育希望の有無
     <男女共同参画センターホームページ>
     https://www.women.city.yokohama.jp/ (日本語)
問合せ:男女共同参画センター 045-862-5141(日本語)

0 件のコメント:

コメントを投稿