2018年8月6日月曜日

कल्याण ट्याक्सी टिकट (गम्भीर अपांग ब्यक्ति) पठाईने

福祉タクシー利用券(重度障害者)送付

अगस्त ३१ तारिख सम्ममा सम्बन्धित ब्यक्तिलाई भुक्तानी भौचर पठाईनेछ ।
लागु हुने ब्यक्तिहरु : सेप्टेम्बर ३० तारिख सम्म म्याद भएको पास लिनुभई अक्टोबर पछि पनि सोहि मापदण्डमा पर्ने ब्यक्ति ।

<कल्याण ट्याक्सी टिकट>
एक टिकटमा बढिमा ५०० येन अनुदान दिईने ट्याक्सी टिकट जारी गरिने छ । एक पटक ट्याक्सी चढ्दा ७ वटा सम्म यो टिकट प्रयोग गर्न पाइन्छ । साथै, कल्याण ट्याक्सी टिकट प्रयोग गरे पनि ट्याक्सी भाडामा छुट लिन सकिन्छ। नयाँ आवेदन दिन चाहने ब्यक्तिले आफ़ु बसेको वार्ड कार्यालयको स्वास्थ्य कल्याण केन्द्रमा सम्पर्क गर्नुहोस
फ़ोन नम्बरहरु (जापानी भाषामा) http://www.city.yokohama.lg.jp/kenko/shogai/sodan/sogo/mado1.html
सम्पर्क : बिशेष कल सेन्टर ०४५-९००-९४४५ (अगस्त २४ देखि सेप्टेम्बर २१ तारिखको बिहान ८:३० देखि सांझ १९:०० बजेसम्म फ़ोन गर्न सकिने छ)

----------

831日までに有資格者へ納付書利用券を送付します。
対象者:930日期限の件を持っており、10月以降も資格を継続する人
<福祉タクシー利用券>
1枚につき500円を限度に助成するタクシー利用券を交付します。1回の乗車につき、タクシー利用券を7枚まで使用できます。なお、福祉タクシー利用券を使用しても「タクシー料金の割引」を受けることができます。

新規で申請をしたい人は、住んでいる区の福祉保健センターへ連絡してください。
電話番号一覧(日本語)http://www.city.yokohama.lg.jp/kenko/shogai/sodan/sogo/mado1.html
問合せ:専用コールセンター 045-900-94458/249/21 8301900 通話できます)

0 件のコメント:

コメントを投稿