2019年4月4日木曜日

कन्भिनियन्स स्टोरबाट जारी गरिने सेवा स्थगित गरिएको जानकारी


सिस्टम मर्मत गर्नको लागि कन्भिनियन्स स्टोरबाट प्रमाण-पत्र जारी गर्ने सेवा स्थगित गरिएको छ ।
स्थगित गरिने अवधी: २०१९ अप्रिल २४ (बुधबार) पूरा दिन
सम्पर्क: योकोहामा कल सेन्टर । फ़ोन नं : ०४५-६६४-२५२५


--------------------


システムメンテナンスのため証明書のコンビニ交付サービスを休止します。
休止する日 2019424日(水)終日
問合せ 横浜市コールセンター 電話045-664-2525

अप्रिल महिनादेखि अपांग भत्ता लगायतको रकम परिवर्तन हुनेछ ।


सन् २०१९ अप्रिलदेखि निम्नलिखित (१)(३) सम्मको रकम परिवर्तन हुनेछ ।
रकम सार्बजनिक
(१)  बालबालिका भत्ता  (२) बिशेष बालबालिका भत्ता (पहिलो र दोश्रो श्रेणी) (३) बिशेष अपांग भत्ता, अपांग बाल कल्याण भत्ता, कल्याण भत्ता (अस्थायी कल्याण भत्ता)
रकमको बारेमा निम्न वेबसाइटबाट जानकारी लिनुहोस् (जापानीमा)
http://www.city.yokohama.lg.jp/kenko/shogai/teate/
सम्पर्क: बसोवास दर्ता गर्नुभएको नगरपालिकाको समाज कल्याण तथा बिमा बिभाग
सम्पर्क तालिका: http://www.city.yokohama.lg.jp/kenko/shogai/sodan/sogo/mado1.html


---------------


4(がつ)から障害者(しょうがいしゃ)手当(てあて)(とう)(がく)()わります。
20194月から次の①~③の金額が変わります。
金額の公表は
①児童扶養手当 ②特別児童扶養手当(12級)③特別障害者手当、障害児福祉手当、福祉手当(経過的福祉手当)
金額はこちらのページをご覧ください(日本語)
http://www.city.yokohama.lg.jp/kenko/shogai/teate/
問合せ 住民登録をしている区役所福祉保健センター 
連絡先一覧 http://www.city.yokohama.lg.jp/kenko/shogai/sodan/sogo/mado1.html

फ़र्निचरहरु नढल्ने बनाउने सामाग्री निशुल्क लगाइने छ ।


फ़र्निचरहरु नढल्ने बनाउने सामाग्री भन्नाले भूकम्पले दराज लगायतका फ़र्निचरहरु नढल्ने गरि फ़िक्स गर्ने सामाग्री हो ।
लक्षित ब्यक्तिसंगै बस्ने परिवारका सदस्यहरु निम्न लिखित (१)(६) मध्ये कुनै एक भएको हुनुपर्ने
(१)   ६५ बर्ष भन्दा बढि उमेरको (२) शारिरिक अपांगता डायरि लिएको (३) नर्सिंग डायरि लिएको (४) मानसिक अपांगता डायरि लिएको (५) केयर बिमा कानुन अनुसार केयरको आवश्यकता अर्थात सहायता आवश्यकता प्रमाणित भएको (६) निम्न माद्यामिक तहभन्दा मुनिका बिद्यार्थी
निशुल्क पाइने सामाग्री-२ थान
दर्ता अवधी: २०१९ अप्रिल १ (सोमबार) देखि जुलाई ३१ (बुधबार) सम्म
लक्षित संख्या: ५०० जना
आवेदन गर्ने तरिका: फ़ोन अर्थात तोकिएको फ़ारम भर्ने
फ़ोन नं: ०४५-६७१-३४५६
आवेदन फ़ारमको लागि http://www.city.yokohama.lg.jp/somu/org/kikikanri/kaguten/
सम्पर्क: सामान्य प्रसाशन, आपतकालिन ब्यवस्था बिभाग, फ़ोन नं: ०४५-६७१-३४५६


-------------------


家具(かぐ)転倒(てんとう)防止(ぼうし)器具(きぐ)取付(とりつけ)無料(むりょう)代行(だいこう)します。
家具転倒防止器具は、地震でタンスや棚などの家具が倒れないようにするための器具です。
対象 同居している家族全員が、次の①~⑥のいずれかである世帯
   ①65歳以上 ②身体障害者手帳の交付を受けている ③愛の手帳(療育手帳)の交付を受けている ④精神障害者保険福祉手帳の交付を受けている ⑤介護保険法による要介護、または要支援の認定をうけている ⑥中学生以下
取付代行できる家具は2つまでです。
受付期間 201941日(月)~731日(水)
対象人数 500
申込み 電話または専用申込書で申込みます。
    電話 045-671-3456
    申込書 http://www.city.yokohama.lg.jp/somu/org/kikikanri/kaguten/
問合せ 総務局危機管理課 電話045-671-3456

योकोहामा सिटी सहर निर्माण योजना प्रस्ताबको आह्वान


योकोहामा सहर निर्माण योजनाभन्नाले
सहरबासीहरुबाट यहांको बिशेषतालाई कायम राख्दै वरिपरिको जीवनयापनको बातावरण निर्माण (पूर्वाधार निर्माण) को बारेमा आफ़ु स्वयम् प्रमुख भूमिकामा रही धारणा ल्याउने र त्यसलाई लागु गर्ने उदेश्यका साथ सहरबासीहरुबाट सहर निर्माणको प्रस्ताब आह्वान गरी २ चरणमा सार्बजनिक प्रतिस्पर्धाद्वारा छानिएको प्रास्ताबलाई अधिकतम ५० लाख (५०० मान) येन अनुदान रकमको रुपमा उपलब्ध गराई निर्माण कार्य गर्ने योजना हो ।
आवेदन अवधी: सन् २०१९ अप्रिल १ (सोमबार) देखि जुन ७ (शुक्रबार) सम्म
आवेदन गर्ने तरिका: वेबसाइटबाट आवश्यक कागजात डाउनलोड गर्ने र आवश्यक जानकारीहरु भरेर बुझाउने http://www.city.yokohama.lg.jp/toshi/chiikimachi/machibushin/
     नागरिक सुचना शाखाबाट फ़ारम लिन पनि सकिन्छ ।
सम्पर्कयोकोहामा सहर विकास बिभाग, फ़ोन नं: ०४५-६७१-२६७९ (जापानीमा)


------------------


ヨコハマ市民(しみん)まち普請(ふしん)事業(じぎょう) まちづくりの提案(ていあん)募集(ぼしゅう)
「ヨコハマ市民まち普請事業」とは
市民のみなさんが地域の特性を生かした身近な生活環境の整備(施設整備)を、自ら主体となって発意し実施することを目的として、市民のみなさんから身近なまちのハード整備に関する提案を募集し、2段階の公開コンテストで選考された提案に対して最高500万円の整備助成金を交付するなど市民が主体となった整備の支援を行う事業です。
募集期間:201941日(月)~67日(金)
応募方法:ウェブサイトから書式をダウンロード、必要事項を記入のうえ応募
     ※市民情報室で書式を入手することができます。
問合せ:横浜市都市整備局地域まちづくり課 電話 045-671-2679(日本語)

आ.ब. २०१९ को अचल सम्पत्ति कर/सहर योजना कर पहिलो किस्ता भुक्तानीको अन्तिम म्याद


आ.ब. २०१९ को अचल सम्पत्ति कर/सहर योजना कर पहिलो किस्ता भुक्तानीको अन्तिम म्याद मे ७ तारिख (मंगलबार)
योकोहामा सिटीद्वारा भुक्तानीको लागि सुचना अप्रिल महिनाको मध्येतिर पठाउने योजना छ ।
सम्पर्क: बित्तिय ब्युरो अचल सम्पत्ति कर बिभाग, फ़ोन नं: ०४५-६७१-२२५८ (जापानीम)


-----------------------


2019年度(ねんど)固定(こてい)資産税(しさんぜい)都市(とし)計画税(けいかくぜい) (だい)1()(のう)期限(きげん)
2019年度固定資産税・都市計画税の第1期納期限は、57日(火)です。
横浜市は納税通知書を4月の上旬に発送する予定です。
問合せ: 財政局固定資産税課 電話 045-671-2258(日本語)

बर्षा जल भण्डारण ट्यांक निर्माण अनुदान


बर्षा जल ट्यांक
बर्षा जल ट्यांक भन्नाले बर्षाको पानी जम्मा गर्ने भांडो हो र छानामा परेको पानीलाई ट्यांकिमा जम्मा गर्ने प्रकृया हो । ट्यांकिको तल्लो भागमा रहेको टुटिबाट उक्त पानी प्रयोग गर्न सकिन्छ ।

आवेदन अवधी२०१९ अप्रिल २२ तारिख (सोमबार) देखि डिसेम्बर २० तारिख (शुक्रबार) सम्म
संख्या३०० जना
लक्षित ब्यक्तियोकोहामा सिटीका भवनको स्वामित्व भएको ब्यक्ति, यस अघि यो अनुदान नलिएको भवन
आवेदनआवेदन फ़ारम हुलाक मार्फ़त अर्थात पर्यटन बिकास बिभागमा लगेर बुझाउने
आवेदन फ़ारम हरेक वडा कार्यालयको सुचना परामर्श बिभाग वा होमपेजबाट लिन सकिने छ।
सम्पर्कबातावरन निर्माण तथा संरक्षण बिभाग, फ़ोन नं: ०४५-६७१-२८३०


------------------


雨水(うすい)貯留(ちょりゅう)タンク設置(せっち)助成金(じょせいきん)
雨水タンク
雨水タンクとは、雨水を貯める容器のことで、雨どいを通じて屋根に降った雨水をタンクに集める仕組みのこと。タンクの下部に付いている取水口から、タンク内の水を利用できます。

募集期間:2019422日(月)~ 1220日(金)
人数:300
対象者:横浜市内の建築物所有者、過去にこの助成金の交付を受けたことのない建築物
申込み:申請書を郵送または観光創造局へ持ち込み
    申請書は、各区役所広報相談係またはホームページで入手できます。
問合せ:環境創造局管路保全課 電話 045-671-2830

शैक्षिक अनुदान प्रणाली


बालबच्चालाई योकोहामा सिटीद्वारा संचालित प्राथमिक तथा निम्न माद्यामिक तहको अनिबार्य शिक्षा दिनको लागि आर्थिक रुपमा कठिन पर्ने अभिभावकहरुको लागि बच्चाको शैक्षिक सामाग्री तथा शैक्षिक भ्रमणको लागि लाग्ने खर्चको लागि आर्थिक सहयोग अनुदानको रुपमा उपलब्ध गराइन्छ ।
लक्षित ब्यक्तिदैनिक जीवन यापनको लागि सहयोग लिइरहेको ब्यक्ति, बाल भत्ता लिइरहेको ब्यक्ति, आर्थिक समस्यामा परेको ब्यक्ति (बिस्तृत जानकारीको लागि सम्पर्क गर्नुहोस)
आवेदनबच्चा भर्ना भएको सम्बन्धित बिद्यालय मार्फ़त आवेदन फ़ारम पठाइने छ ।
सम्पर्कबच्चा गईरहेको बिद्यालय वा शिक्षा समितिको कार्यालय बिद्यालय सहयोग तथा स्थानिय समन्वय बिभाग
फ़ोन नं : ०४५-६७१-३२७०


----------------------


就学(しゅうがく)援助(えんじょ)制度(せいど)
子どもを横浜市立小・中・義務教育学校へ通学させるのに経済的に困難な方へ、学用品費・修学旅行費などを援助します。
対象者:生活保護を受けている人、児童扶養手当を受けている人、経済的に困っている人など(詳細は問い合わせてください)
申込み:子どもが通っている学校を通じて案内と申込書を配布します。
問合せ:子どもが通っている学校 または教育委員会事務局学校支援・地域連携課
電話045-671-3270

कानाजावा चिडियाखाना गोल्डेन वीक बिशेष गाइड


कर्मचारीद्वारा बिशेष गाइड गरिने छ ।
मिति२०१९ अप्रिल २७ तारिख (शनिबार) देखि २९ तारिख (सोमबार/सार्बजनिक बिदा) सम्म, मे ३ तारिख (शुक्रबार/सार्बजनिक बिदा) देखि ६ तारिख (सोमबार/सार्बजनिक बिदा) सम्म
स्थानकानाजावा चिडियाखाना (योकोहामा-सी, कानाजावा-कु, कामारिया हिगासी ५-१५-१)
प्रबेश शुल्कवयस्क ५०० येन
सम्पर्ककानाजावा चिडियाखाना, फ़ोन नं: ०४५-७८३-९१०० (जापानीमा)
http://www.hama-midorinokyokai.or.jp/zoo/kanazawa/


---------------


金沢(かなざわ)動物園(どうぶつえん) ゴールデンウィーク特別(とくべつ)ガイド
飼育員による特別ガイドを実施します。
日時: 2019427日(土)~29日(月・祝)、53日(金・祝)~6日(月・祝)
場所:金沢動物園(横浜市金沢区釜利谷東5-15-1) 
入園料:大人500
問合せ:金沢動物園 045-783-9100(日本語)
http://www.hama-midorinokyokai.or.jp/zoo/kanazawa/


पोशाकको योकोहामा चाइना टाउन


हाताहोचिपाओ = महिलाको चाइनिज पोशाक वानपिसको ईतिहास मार्फ़त योकोहामाका चाइनिज महिलाहरुको पोषाकको बारेमा थाहा पाउन सकिन्छ ।
अवधी २०१९ अप्रिल १३ तारिख (शनिबार) देखि जुन ३० तारिख (आइतबार) सम्म, बिहान ९:३० देखि १७:०० बजेसम्म
प्रत्येक हप्ता सोमबार (सार्बजनिक बिदा/सट्टा बिदा भएमा त्यस पछिको दिन), अप्रिल २६ र मे ७ तारिख बिदा रहनेछ ।
स्थानयोकोहामा युरासिया बुन्काखान (मिनातोमिराइ लाइन, निहोन ओदोओरी स्टेशन ३ नं. ढोका)
प्रबेश शुल्कसाधारण-३०० येन, प्राथमिक र निम्न माद्यामिक बिद्यार्थी-१५० येन
सम्पर्कयोकोहामा युरासिया बुन्काखान, फ़ोन नं: ०४५-६६३-२४२४


------------------------


(よそお)いの横浜(よこはま)チャイナタウン
旗袍(チーパオ = 女性用のワンピース式の中国服)の歴史を紐解き、横浜華僑女性の装いの変遷をたどります。
期間: 2019413日(土)から630日(日)9301700
    ※毎週月曜日(祝日・振替休日のばあいは翌平日)、4/26,5/7は休館です。
場所:横浜ユーラシア文化館(みなとみらい線「日本大通り駅」3番出口すぐ)
入館料:一般300円、小中学生150
問合せ:横浜ユーラシア文化館 電話 045-663-2424

निशुल्क नामाकरण, एचआइभी परिक्षण, परामर्श सम्बन्धी जानकारी


(१)  एचआइभीको रात्री परिक्षण
 मितिप्रत्येक हप्ता मंगलबार सांझ ६ बजेदेखि सांढे ७ बजेसम्म
 स्थानएड्स नागरिक कृयाकलाप केन्द्र (योकोहामा-सी, नाका-कु, ओकामी-च्यो ३-३९)
 सेवाहरुएचआइभी, बिषाक्तता परिक्षण
आवेदनअनावश्यक
 रिपोर्टको बारेमा १ हप्ता पछि सम्बन्धित ब्यक्तिलाई जानकारी गरिने छ ।
(२) शनिबारको एचआइभी परिक्षण
 मितिप्रत्येक हप्ता शनिबार दिउंसो २ बजेदेखि ५ बजेसम्म
 स्थानकानागावाकेन कुष्ठरोग निरोधक समिति केन्द्रिय स्वास्थ्य परामर्श केन्द्र (मिनामी-कु, नाकामुरा-च्यो ३-१९१-७)
 सेवाहरुएचआइभी परिक्षण (रिपोर्टको बारेमा सोहि दिन जानकारी गराइन्छ)
आवेदनयोकोहामा सिटीको कल सेन्टरमा अग्रिम जानकारी गर्ने (फ़ोन नं : ०४५-६६४-२५२५)
(३) आइतबारको एचआइभी परिक्षण
मितिप्रत्येक महिना दोश्रो र चौथो आइतबार दिउंसो २ बजेदेखि ५ बजेसम्म
 स्थानकानागावाकेन कुष्ठरोग निरोधक समिति केन्द्रिय स्वास्थ्य परामर्श केन्द्र (मिनामी-कु, नाकामुरा-च्यो ३-१९१-७)
 सेवाहरुएचआइभी परिक्षण (रिपोर्टको बारेमा सोहि दिन जानकारी गराइन्छ)
आवेदनयोकोहामा सिटीको कल सेन्टरमा अग्रिम जानकारी गर्ने (फ़ोन नं : ०४५-६६४-२५२५)
बिदाको दिन, नयां बर्षमा बिदा रहने छ
सम्पर्कयोकोहामा सिटी स्वास्थ्य सुरक्षा तथा कल्याण बिभाग, फ़ोन नं: ०४५-६७१-२७२९


-------------------


無料(むりょう)匿名(とくめい)HIV検査(けんさ)相談(そうだん)のお()らせ
①夜間HIV検査
 開催日:毎週火曜日18001930
 場所:AIDS市民活動センター(横浜市中区尾上町3-39
 内容:HIV、梅毒検査
申込み:不要
 結果は1週間後に本人に連絡します。
②土曜HIV検査
 開催日:毎週土曜日14001700
 場所:神奈川県結核予防会中央健康相談所(南区中村町3-191-7
 内容:HIV検査(結果は即日お伝えします)
申込み:事前に横浜市コールセンターへ連絡 (電話 045-664-2525
③日曜HIV検査
開催日:毎週第24日曜日14001700
 場所:神奈川県結核予防会中央健康相談所(南区中村町3-191-7
 内容:HIV検査(結果は即日お伝えします)
申込み:事前に横浜市コールセンターへ連絡 (電話 045-664-2525

※祝祭日、年末年始は休みです。
問合せ:横浜市健康福祉局健康安全課 電話 045-671-2729

महिला ब्यवसायी आधारभूत ब्यवसायिक योजना पूर्ण कोर्ष


मिति२०१९ जुन १, १५, २९ तारिख, जुलाई १३, २७ तारिख (शनिबार) १० बजेदेखि ४ बजेसम्म
   जुलाई २७ तारिख मात्र १० बजेदेखि ५ बजेसम्म
स्थानमहिला-पुरुष संयुक्त सहभागी केन्द्र, योकोहामा (योकोहामा-सी, तोचुका-कु, कामीकुरादा-च्यो ४३५-१)
लक्षित ब्यक्तिबिस्तृत ब्यवसायिक योजना भएको महिला (अब ब्यवसाय सुरु गर्ने योजना भएको वा ब्यवसाय सुरु गरेको १ बर्ष नपुगेको)
संख्या१५ जना
सहभागीता शुल्क२६,००० येन (सिटी भित्र बस्ने वा काम गर्ने), ३२,००० येन (सिटी भित्र बस्ने वा काम गर्ने ब्यक्ति बाहेक)
    पुस्तक शुल्क २,५०० येन छुट्टै लाग्नेछ
आवेदनहोमपेजबाट आवेदन फ़ारम माग्ने र भरेर मेलमा नत्थी गरी पठाउने
दर्ता२०१९ अप्रिल ११ तारिख (बिहीबार) देखि मे ११ तारिख (शनिबार) सम्म
वेबसाइट  http://www.women.city.yokohama.jp/
सम्पर्कमहिला पुरुष संयुक्त सहभागी केन्द्र, योकोहामा, फ़ोन नं: ०४५-६७१-२०३५

---------------

女性(じょせい)起業家(きぎょうか)たまご(じゅく)前期(ぜんき)ビジネスプラン完成(かんせい)コース

具体的な事業計画書のブラッシュアップと、起業の後押しをします。
日時:2019611529日、71327日(土)10001600
   ※727日のみ10001700
場所:男女共同参画センター横浜(横浜市戸塚区上倉田町435-1
対象者:具体的な事業プランを持つ女性(これから開業予定または開業済で1年未満)
定員:15
参加費:26,000円(市内在住、在勤)、32,000円(市内在住、在勤以外の人)
    ※テキスト代が別途2,500円かかります。
申込み:ホームページから申込書を請求、入手後メール添付で送付
受付け:2019411日(木)~511日(土)
URL  http://www.women.city.yokohama.jp/
問合せ:男女共同参画センター横浜 電話045-671-2035