2018年8月6日月曜日

तटिय शिल्पकार प्रदर्शनी

ハマの職人展

हाम्रो दैनिक जीवनयापनलाई सहयोग गर्ने शिल्पकारहरुको काम तथा प्रबिधीको बारेमा धेरैलाई थाहा छैन । त्यसैले बालबच्चाहरुलाई शिल्पकारको अनुभव गर्न लगाई त्यसको महत्व बुझाउनका लागि तटिय शिल्पकार प्रदर्शनी २०१८को आयोजना गरिने छ । सो दिनको अनुभवहरु गर्मी बिदाको स्वतन्त्र अनुसन्धान आदिको लागि पनि प्रयोग गर्न सकिने छ ।
समय : १८ अगस्त २०१८ (शनिबार) १०:०० १६:३०
स्थान : MARK IS मिनातो मिराइ (मिनातो मिराइ लाइनको मिनातो मिराइ स्टेशनसंगै)
होमपेज : http://www.city.yokohama.lg.jp/keizai/koyo/kinpuku/shokunin-ten.html
सम्पर्क : योकोहामा सिटी अर्थ बिभाग रोजगार शाखा, फ़ोन नं: ०४५-६७१-४०९८ (जापानी भाषा)

------------

私たちの日常生活を支えている「職人」の仕事や技術を知る人は多くありません。
そこで、子どもたちに「職人体験」を通じて、その魅力を知ってもらうため、「ハマの職人展 2018」を開催します。当日の体験を夏休みの自由研究等にご活用ください。
日時:2018818日(土)10001630
場所:MARK IS みなとみらい(みなとみらい線みなとみらい駅下車すぐ)
ホームページ http://www.city.yokohama.lg.jp/keizai/koyo/kinpuku/shokunin-ten.html

問合せ:横浜市経済局雇用労働課 電話 045-671-4098(日本語)      


0 件のコメント:

コメントを投稿