2019年6月3日月曜日

निजी बाल बिद्यालय (योचिएन) मा बच्चा राख्दा प्राप्त हुने अनुदान


अनुदान रकम: प्रतिब्यक्ति ६ महिनाको २४,००० येन (आ.ब. २०१९ मा परिवारको नगरपालिका कर रकम अनुसार फ़रक पर्दछ)

लक्षित ब्यक्ति:
-        २०१९ अप्रिल १ देखि २०२० जुन १ तारिखसम्म निजी स्कुलको अनुदान पाउने योचिएनमा प्रबेश गरेको बालबालिका
-        योकोहामा सिटी भित्र बसोबास गरेको

आवेदन दिने समय: जुनको पुर्वार्ध, सम्बन्धित योचिएनबाट अवेदन फ़ारम बितरण गरिन्छ । भर्ना भएको योचिएनमा फ़ारम बुझाउनुहोस ।

सम्पर्क: बच्चा भर्ना भएको योचिएन अथवा बाल बिकास तथा सहयोग बिभाग, फ़ोन नं: ०४५-६७१-२०८५ (जापानी भाषामा)


--------------------------


私立(しりつ)幼稚園(ようちえん)就園(しゅうえん)奨励(しょうれい)補助金(ほじょきん)
補助金額:16か月24,000円~(世帯の2019年度市民税課税額によって変わります。)
対象:
201941日~202061日に私学助成をうける幼稚園に在園する園児
・横浜市内在住
申込み:6月上旬に、幼稚園から申込書が配布されます。通っている幼稚園に提出します。
問合せ:子どもが通っている幼稚園または
こども青少年局子育て支援課 電話 045-671-2085(日本語)

राष्ट्रिय स्वास्थ्य बिमा सम्बन्धी जानकारी


योकोहामा सिटीद्वारा आ.ब. २०१९ को राष्ट्रिय स्वास्थ्य बिमा शुल्क सम्बन्धी जानकारी पत्र जुन महिनाको मध्यतिर पठाइने छ ।
सम्पर्क: योकोहामा सिटी स्वास्थ्य तथा समाज कल्याण बिभाग बिमा तथा पेन्सन शाखा, फ़ोन नं: ०४५-६७१-२४२२


------------------------


横浜市は、2019年度国民健康保険料額決定通知書を6月中旬に発送します。
問合せ:横浜市健康福祉局保健年金課 電話 045-671-2422(日本語)

बालबालिक भत्ताको अवस्थाको बारेमा निबेदन अब बिद्युतिय माध्याम (अन्लाइन) बाट सुरु हुनेछ ।


बालबालिका भत्ताको अवस्था सम्बन्धी निबेदन अब बिद्युतिय माध्यामबाट पनि गर्न सकिने छ ।
आवेदन गर्न सकिने मिति : २०१९ जुन १ देखि जुन ३० तारिख सम्म
आवेदनको लागि आवश्यक कुराहरु : माइनम्बर कार्ड, कम्प्युटर, आइसि कार्ड रिडर राइटर
सम्पर्क : माइनम्बर फ़्री डायल फ़ोन नं: ०१२०-९५-०१७८ (जापानी भाषामा)


-----------------


児童(じどう)手当(てあて)現況届(げんきょうとどけ)電子(でんし)申請(しんせい)(はじ)まります
児童手当現況届を電子申請で提出することができます。
利用できる期間:201961日~630
申請時に必要なもの:マイナンバーカード、パソコン、ICカードリードライタ
問合せ:マイナンバー総合フリーダイヤル 電話 0120-95-0178(日本語)

बालबालिका भत्ताको अवस्था सम्बन्धी निबेदन पेश गर्नुहोस ।


योकोहामा सिटीले बालबालिका भत्ताको बर्तमान अवस्था सम्बन्धी निबेदनको कागजात पठाएको छ ।बालबालिका भत्ता प्राप्त गर्नको लागि उक्त निबेदन अनिवार्य रुपमा पेश गर्नु पर्छ ।

अन्तिम म्याद : २०१९ जुन ३० तारिख (आइतबार)
सम्पर्क : बाल कल्याण बिभाग पारिवारिक भत्ता बितरण शाखा, फ़ोन नं : ०४५-६४१-८४११ (जापानीमा)

------------------


横浜市は、児童手当受給者に現況届の書類を送付しました。
児童手当を受給するためには、現況届の提出をしなければいけません。
しめきり:2019630日(日)
問合せ:こども青少年局こども家庭課手当給付係 電話 045-641-8411(日本語)

अधिकतम केयर बिमा भार प्रमाण-पत्रको नबिकरणको लागि सुचना पठाईको


हाल जारी गरि राखिएको अधिकतम केयर बिमा भार प्रमाण-पत्रको अन्तिम म्याद २०१९ जुलाई ३१ तारिख सम्म हो ।
योकोहामा सिटीले सम्बन्धित ब्यक्तिलाई मे महिनाको मध्यतिर नबिकरणको लागि सुचना पठाइन्छ ।
नबिकरण आवेदनको अन्तिम म्याद : २०१९ जुन २१ तारिख (शुक्रबार)
लक्षित ब्यक्ति : २०१९ मे पुर्वार्धमा अधिकतम बिमाभारको सुचना प्राप्त भएको ब्यक्ति
सम्पर्क : केयर बिमा बिशेष डायल, फ़ोन नं: ०४५-८४०-६०६३ (जापानीमा)


----------------------


介護(かいご)保険(ほけん)負担(ふたん)限度(げんど)(がく)認定証(にんていしょう)更新(こうしん)案内(あんない)発送(はっそう)
現在交付中の介護保険負担限度額認定証は、2019731日で有効期限が切れます。
横浜市は、対象者に5月中旬頃更新手続きの案内を発送します。
更新書類提出期限:2019621日(金)
対象:20195月初旬に有効な負担限度額認定報を持っている人
問合せ:介護保険専用ダイヤル 電話 045-840-6063(日本語)



केयर बिमाभार प्रमाण-पत्र जारी


केयर/सहयोग आवश्यक पर्ने ब्यक्तिको लागि जारी गरिएको केयर बिमाभार प्रमाण-पत्रको म्याद २०१९ जुलाई ३१ तारिखमा सकिन्छ ।योकोहामा सिटीले अगस्त १ तारिखदेखि लागु हुने बिमाभार प्रमाण-पत्र जुलाई ११ तारिख पछि पठाइने छ । यसको लागि कुनै प्रसाशनिक प्रकृया आवश्यक छैन ।
लक्षित ब्यक्ति : मे महिनाको मसान्तमा केयर/सहयोग आवश्यक प्रमाण-पत्र भएको ब्यक्ति
सम्पर्क : योकोहामा सिटी स्वास्थ्य कल्याण बिभाग केयर बिमा शाखा, फ़ोन नं: ०४५-६७१-४२५३ (जापानीमा)


----------------------


 介護(かいご)保険(ほけん)負担(ふたん)割合証(わりあいしょう)発送(はっそう)
要介護(支援)認定等を受けている人に交付中の介護保険負担割合証は、2019731日で有効期限が切れます。横浜市は81日以降に有効な負担割合証を、711日以降に発送します。手続きは不要です。
対象:5月末時点で要介護(支援)認定等をお持ちの方
問合せ:横浜市健康福祉局介護保険課 電話:045-671-4253(日本語)

अभिभावक बच्चाको गृष्म सेरामिक कक्षा


अभिभावक र बच्चाले रमाउने स्मरणिय, गृहकार्यको लागि पनि उपयोगी
मिति र समय : २०१९ जुलाई २० तारिख (शनिबार) देखि जुलाई २८ तारिख (आइतबार) जुलाई २३ तारिख (मंगलबार) बाहेक, अगस्त ३ तारिख (शनिबार), अगस्त ४ तारिख (आइतबार)
बिहानको सत्र : १० देखि १२:३० बजेसम्म, दिउंसोको सत्र : १३:३० देखि १६:०० बजेसम्म
लक्षित ब्यक्ति : निमाबि सम्मका बिद्यार्थी र उनीहरुको अभिभावक
आवश्यक संख्या : १० समुह २० जना (अग्रिम रुपमा आवेदन दिनु पर्ने छ । गोलाप्रथाद्वारा छनौट गरिने छ)
प्रबेश शुल्क : ४,००० येन (वयष्क २,००० येन, बालक २,००० येन)
निबेदन दिने मिति : जुन १५ देखि जुन २५ तारिखसम्म, फ़ोन अथवा फ़्याक्स मार्फ़त लिइने छ ।
    <खबर गर्नु पर्ने कुरा >मिति र समय, बच्चाको उमेर, दोश्रो मिति र समय, बच्चाको कक्षा
सम्पर्क : योकोहामा सिटी सेरामिक सेन्टर, फ़ोन नं: ०४५-६२३-८९०४ (जापानीमा)
(थप जानकारी) : योकोहामा सिटी सेरामिक सेन्टरको होमपेज (जापानीमा)  http://www.yokohamasitougeicenter.com/


-----------------


夏休(なつやす)親子(おやこ)陶芸(とうげい)教室(きょうしつ)
親子で楽しむ思い出つくり、宿題にも最適です。
日時:2019720日(土)~7/28(日)※7/23(火)を除く
   8/3(土)、8/4(日) 
午前の部10001230、午後の部13301600
対象:中学生までの子どもと保護者
定員:1020名(事前に申込が必要です。抽選。)
参加費:4,000円(大人2,000円、子ども2,000円)
申込み:6/156/25電話またはFAXで受付
    <連絡事項>希望日時、子どもの年齢、第2希望日時、子どもの学年
問合せ:横浜市陶芸センター 電話 045-623-8904(日本語)
(参考)横浜市陶芸センターホームページ(日本語) http://www.yokohamasitougeicenter.com/

योकोहामा आवाज फ़ेष्टिवल : २०१९ मा सहरमा फ़ैलिने आवाज प्रोजेक्टमा प्रस्तोताको आवश्यकता


योकोहामा आवाज फ़ेष्टिवल २०१९ को अवधीभर सप्ताहान्तमा सहरको खाली स्थानमा सडक लाइभ आयोजना गरिने छ ।उक्त कार्यक्रममा सहभागी हुनको लागि सबै बिधाका संगितकारहरु आवश्यकता रहेको छ ।
स्थान : ल्याण्डमार्क प्लाजा पहिलो तल्ला साकाता नो ताने गार्डेन स्क्वायर आदि सहरका खाली स्थान
प्रावधान : प्रस्तुत गर्ने कुरो निधो भएपछि प्रस्तोताहरुको बैठकमा सहभागी हुने 
आवेदन : जुन ३ तारिख देखि जुलाई १६ तारिखसम्ममा होमपेजबाट आवेदन दिने । प्रस्तोताहरु चयन गरी निधो गरिने । https://yokooto.jp/machihiro/
सम्पर्क : सहरमा फ़ैलिने आवाज प्रोजेक्ट संचालक समितिको कार्यालय, फ़ोटो : ०४५-३२३-९३५ (जापानीमा)


-------------------------


横浜音(よこはまおと)(まつ)2019(まち)(ひろ)がる(おと)プロジェクト出演者(しゅつえんしゃ)募集(ぼしゅう)
横浜音祭り2019のフェスティバル期間中に週末を中心に、市内のオープンスペースでストリートライブを開催します。このイベントに参加するオールジャンルのミュージシャンを募集します。
場所:ランドマークプラザ1F サカタのタネ ガーデンスクエア等市内のオープンスペース
条件:出演決定後、出演者説明会に出席すること
申込み:6/37/16の間に、ホームページ(日本語)から申込み。出演は選考で決定
 https://yokooto.jp/machihiro/問合せ:街に広がる音プロジェクト運営事務局 電話 045-323-9351(日本語)

योकोहामा बैंक आइस एरिना गर्मी बिदा अल्पकालिन स्केटिंग कक्षा


सिकारुहरुको लागि स्केटिंग कक्षा हो ।
आयोजना अवधी : २०१९ जुलाई २९ (सोमबार) देखि अगस्त १ तारिख (बिहिबार) सम्म ९:१५ देखि १०:०० बजेसम्म (जम्मा ४ पटक)
     ※सकिएपछि १२:०० बजेसम्म स्वतन्त्र रुपमा हिंडडुल गर्न पाइन्छ ।
स्थान : योकोहामा बैंक आइस एरिना (जे आर लाइन हिगासी कानागावा स्टेशन वा तोक्युतोयोको लाइन तान्माची स्टेशनबाट ५ मिनेट)
आवश्यक संख्या : १६० जना (४-५ बर्षका ४० जना, ६ बर्ष माथीका १२० जना)
प्रबेश शुल्क : ७,५६० येन (जम्मा ४ पटकको लागि)
आवेदन : जुन २८ तारिख (शुक्रबार) देखि होमपेजबाट आवेदन दिने । https://yokohama-icearena.jp/
सम्पर्क : योकोहामा बैंक आइस एरिना, फ़ोन नं: ०४५-४११-८००८ (जापानीमा)
(थप जानकारी) : योकोहामा बैंक आइस एरिना (जापानीमा)  https://yokohama-icearena.jp/


------------------------


横浜(よこはま)銀行(ぎんこう)アイスアリーナ夏休(なつやす)短期(たんき)スケート教室(きょうしつ)
初心者を対象としたスケート教室です。
開催期間:2019729日(月)~81日(木) 9151000(全4回)
     ※終了後1200まで自由滑走できます。
場所:横浜銀行アイスアリーナ(JR線東神奈川駅または東急東横線反町駅より約5分)
定員:160名(4540名、6歳~大人120名)
参加費:7,560円(全4回分)
申込み:6/28(金)~ホームページで申込み https://yokohama-icearena.jp/
問合せ:横浜銀行アイスアリーナ 電話 045-411-8008(日本語)
(参考) 横浜銀行アイスアリーナ(日本語)  https://yokohama-icearena.jp/

योकोहामा बाल अन्तरराष्ट्रिय शान्ती बक्तृत्वकला प्रतियोगिताको सहभागी आवश्यकता


प्राथमिक र निमाबि स्तरका बिद्यार्थीहरुले अन्तरराष्ट्रिय शान्ती बिषयमा बक्तृत्वकला प्रस्तुत गर्नेछन् । अवश्य हेर्नुहोला ।

मिति र समय : जुलाई २३ तारिख (मंगलबार) १३:३० देखि १६:३० बजेसम्म (प्राथमिक स्तर)
   जुलाई २४ तारिख (बुधबार) १३:३० देखि १६:३० बजेसम्म (निमाबि स्तर)
अधिकतम संख्या : १०० जना (हरेक सत्रको लागि)
आवेदन : दुईतर्फ़ि पोष्ट कार्ड मार्फ़ आवेदन दिने (अन्तिम म्याद जुलाई ५ तारिख)
    <जानकारीका बुंदाहरुकार्यक्रमको नाम, ठेगाना, नाम, फ़ोन नं, फ़िर्ता पठाउने पोष्ट कार्डको अघिल्लो भागमा फ़िर्ता पठाउने ठेगाना)
सम्पर्क : योकोहामा सिटी शिक्षा समितिको कार्यालय, फ़ोन नं: ०४५-६७१-३५८५ (जापानीमा)

----------------------------

よこはま()ども国際(こくさい)平和(へいわ)スピーチコンテスト参観者(さんかんしゃ)募集(ぼしゅう)

小中学生が「国際平和」を共通のテーマとして、スピーチをします。
是非ご覧ください。
日時:723日(火)13301630(小学生の部)
   724日(水)13301630(中学生の部)
定員:100名/各日
申込み:往復ハガキで申込み(7/5しめきり)
    <連絡事項>行事名、住所、名前、電話番号、復信ハガキ表に返信先住所
問合せ:横浜市教育委員会事務局 電話 045-671-3585(日本語)

थिएटर सिजन「पेरिसको अमेरिकन」बिद्यार्थी निमन्त्रणा


(क) हेर्ने कार्यक्रम (ख)) पर्दा पछाडिको टुर
मिति र समय : (क) २०१९ अगस्त १ तारिख (बिहिबार), २ तारिख (शुक्रबार), ७ तारिख (बुधबार)१३:३० देखि १६:२० बजेसम्म, (ख) २०१९ अगस्त ७ तारिख (बुधबार) कार्यक्रम पछि
स्थान : KAAT कानागावा प्रदर्शनी हल (मिनातोमिराइ लाइन निहोन ओदोओरि स्टेशन ३ नं गेटबाट पैदल ५ मिनेट)
अधिकतम संख्या : ३०० जना (गोलाप्रथा)
लक्षित ब्यक्ति : सिटीको बासिन्दा, १५ देखि २५ बर्षसम्मका अध्ययनरत बिद्यार्थी (निमाबिका बिद्यार्थीहरु बाहेक) २ जनासम्मले आवेदन दिन सक्ने
   सो दिन बिद्यार्थी कार्ड चेक गर्न सकिने छ ।
आवेदन : होमपेजबाट आवेदन दिने (जुन २३ तारिख अन्तिम म्याद) 
सम्पर्क : योकोहामा सिटी संस्कृति तथा पर्यटन बिभाग सांस्कृतिक विकास शाखा, फ़ोन नं: ०४५-६७१-३७१४ (जापानीमा)


-----------------------


劇団(げきだん)四季(しき)「パリのアメリカ(じん)学生(がくせい)招待(しょうたい)
①鑑賞会 ②バックステージツアー
日時:① 201981日(木)、2日(金)、7日(水)13301620
   ② 201987日(水)終演後
場所:KAAT神奈川芸術劇場(みなとみらい線 日本大通り駅 3番出口より徒歩5分)
定員:300(抽選)
対象:市内在住、在学の15歳から25歳までの学生(中学生不可)2名まで申込可能。
   当日学生証等での確認あり。
申込み:ホームページから申込み(6/23しめきり) 
問合せ:横浜市文化観光局文化振興課 電話 045-671-3714(日本語)