2018年8月6日月曜日

बिशेषकल्याण टिकट (अपांग) को भुक्तानी भौचर पठाईने

福祉特別乗車券(障害)納付書送付


अगस्त ३१ तारिख सम्ममा सम्बन्धित ब्यक्तिलाई भुक्तानी भौचर पठाईनेछ ।
लागु हुने ब्यक्तिहरु : सेप्टेम्बर ३० तारिखसम्म म्याद भएको पास लिनुभई अक्टोबर पछि पनि सोहि मापदण्डमा पर्ने ब्यक्ति ।

<बिशेष कल्याण टिकट>
योकोहामा सिटी भित्र चल्ने रुटको बस (केहि भाग सिटी बाहिरको पनि समेटिएको । रात्री  एक्स्प्रेस बस, हाइवे बसबाहेक) , योकोहामा सिटी मेट्रो रेल (सबै लाइन) र कानाजावा सि-साइश लाइन (सबै लाइन) प्रयोग गर्नेहरुका लागि नि:शुल्क हुने छ । यो टिकट लिनका लागि बार्षिक १,२०० येन (२० बर्ष मुनिका लागि ६०० येन) लाग्नेछ ।

-------------

831日までに有資格者へ納付書を送付します。
対象者:930日期限の件を持っており、10月以降も資格を継続する人
<福祉特別乗車券>
横浜市内を運行する路線バス(一部市外区間を含む。深夜急行バス・高速バスなどを除く)、横浜市営地下鉄(全線)及び金沢シーサイドライン(全線)を利用する場合、無料になります。交付をうけるためには、年額1,200円(20歳未満は年額600円)の利用者負担金が必要です。

कल्याण ट्याक्सी टिकट (गम्भीर अपांग ब्यक्ति) पठाईने

福祉タクシー利用券(重度障害者)送付

अगस्त ३१ तारिख सम्ममा सम्बन्धित ब्यक्तिलाई भुक्तानी भौचर पठाईनेछ ।
लागु हुने ब्यक्तिहरु : सेप्टेम्बर ३० तारिख सम्म म्याद भएको पास लिनुभई अक्टोबर पछि पनि सोहि मापदण्डमा पर्ने ब्यक्ति ।

<कल्याण ट्याक्सी टिकट>
एक टिकटमा बढिमा ५०० येन अनुदान दिईने ट्याक्सी टिकट जारी गरिने छ । एक पटक ट्याक्सी चढ्दा ७ वटा सम्म यो टिकट प्रयोग गर्न पाइन्छ । साथै, कल्याण ट्याक्सी टिकट प्रयोग गरे पनि ट्याक्सी भाडामा छुट लिन सकिन्छ। नयाँ आवेदन दिन चाहने ब्यक्तिले आफ़ु बसेको वार्ड कार्यालयको स्वास्थ्य कल्याण केन्द्रमा सम्पर्क गर्नुहोस
फ़ोन नम्बरहरु (जापानी भाषामा) http://www.city.yokohama.lg.jp/kenko/shogai/sodan/sogo/mado1.html
सम्पर्क : बिशेष कल सेन्टर ०४५-९००-९४४५ (अगस्त २४ देखि सेप्टेम्बर २१ तारिखको बिहान ८:३० देखि सांझ १९:०० बजेसम्म फ़ोन गर्न सकिने छ)

----------

831日までに有資格者へ納付書利用券を送付します。
対象者:930日期限の件を持っており、10月以降も資格を継続する人
<福祉タクシー利用券>
1枚につき500円を限度に助成するタクシー利用券を交付します。1回の乗車につき、タクシー利用券を7枚まで使用できます。なお、福祉タクシー利用券を使用しても「タクシー料金の割引」を受けることができます。

新規で申請をしたい人は、住んでいる区の福祉保健センターへ連絡してください。
電話番号一覧(日本語)http://www.city.yokohama.lg.jp/kenko/shogai/sodan/sogo/mado1.html
問合せ:専用コールセンター 045-900-94458/249/21 8301900 通話できます)

आर्थिक बर्ष २०१८ को ब्यक्तिगत सिटी/प्रिफ़ेक्चर करको भुक्तानी म्याद (दोश्रो किस्ता)

平成30(2018)年度 個人市民税・県民税の納付期限(第2期)

आ.ब. २०१८ को सिटी/प्रिफ़ेक्चर कर दोश्रो किस्ता भुक्तानीको अन्तिम म्याद अगस्त ३१ तारिख हो । 
 भुक्तानी गर्न नभुल्ने गरी ध्यान दिनुहोला
सम्पर्क : अर्थ मन्त्रालय कर बिभाग, फ़ोन नं : ०४५-६७१-२२५३ (जापानी भाषा)

----------------

平成302018)年度 市民税・県民税 第2期の納付期限は831日です。
 納付を忘れないように、気を付けてください。
問合せ:財政局税務課 電話045-671-2253(日本語) 

विद्यालय भर्ना हुने समयमा गरिने स्वास्थ्य परिक्षण सम्बन्धी जानकारी

就学時健康診断の実施日のお知らせ

सन् २०१९ अप्रिल महिनादेखि प्राथमिक बिद्यालयमा भर्ना हुने बालबच्चाहरुको स्वास्थ्य परिक्षण गर्नु अनिबार्य हुन्छ ।
स्वास्थ्य परिक्षण गरिने मिति सेप्टेम्बरको सुरुतिर होमपेज मार्फ़त जानकारी गराइने छ ।
स्थान चाहिं अप्रिल महिनादेखि जाने प्राथमिक बिद्यालय हुने छ ।
होमपेज : http://www.city.yokohama.lg.jp/kyoiku/kenkyo/hoken/syuken/(जापानी भाषा)
सम्पर्क : शिक्षा समितिको कार्यालय, स्वास्थ्य शिक्षा बिभाग, फ़ोन नं: ०४५-६७१-३२७५ (जापानी भाषा)

----------------

平成312019)年度4月に小学校入学する子どもは、健康診断を受けなくてはいけません。
健康診断開催日を、9月はじめにホームページで案内します。
場所は、4月から通う予定の小学校です。
http://www.city.yokohama.lg.jp/kyoiku/kenkyo/hoken/syuken/(日本語)
問合せ:教育委員会事務局健康教育課 電話045-671-3275(日本語) 


लागु औषध दुर्ब्यसनी रोकथाम अभियान, लागु औषधी दुर्ब्यसनी रोकथाम अभियान पोष्टर प्रदर्शनी लागु औषधी दुर्ब्यसनी रोकथाम अभियानको पोष्टर प्रदर्शनी गरिने छ ।

薬物乱用防止キャンペーン

 लागु औषध दुर्ब्यसनी रोकथाम अभियान

हरेक प्रकारको चेतनामुलक कार्यक्रमहरु सकृय रुपमा गरी लागु औषधीको खतराको बारेमा जानकारी गराउंदै लागु औषधी  दुर्ब्यसन मुक्त समाज बनाउन लाग्ने ।
अवधि : २८ अगस्त (मंगलबार) ०२ सेप्टेम्बर (आइतबार) ११:०० १९:००
स्थान : योकोहामा MM21 क्विन्स स्क्वायर योकोहामा वरपर
होमपेज : http://www.nodrugyokohama.jp/index.php (जापानी भाषा

------------

各種啓発事業の積極的な展開を通して危険ドラッグを始めとする薬物乱用の危険性を強く訴え、薬物乱用の無い社会の実現を目指します。
期間:828日(火)~92日(日)11001900
場所:横浜・MM21 クイーンズスクエア横浜 周辺

ホームページ http://www.nodrugyokohama.jp/index.php (日本語)

------------

薬物乱用防止キャンペーンポスター作品展

लागु औषधी दुर्ब्यसनी रोकथाम अभियान पोष्टर प्रदर्शनी
लागु औषधी दुर्ब्यसनी रोकथाम अभियानको पोष्टर प्रदर्शनी गरिने छ ।

मिति, समय : ०२ सेप्टेम्बर (आइतबार) ११:०० १६:००
स्थान : मिनातो मिराई ग्यालरी - सी
 (मिनातो मिराई लाईन मिनातो मिराइ स्टेशन, क्विन्स स्क्वायर भित्र)
  जाने तरिकाको लागि http://www.mmgallery.jp/access.html
सम्पर्क : अभियानको कार्यालय, फ़ोन नं: ०४५-७६१-७८४० (जापानी भाषा)

------------

薬物乱用防止をイメージしたポスター作品を展示します。
日時: 92日(日)11001600
場所: みなとみらいギャラリーC
 (みなとみらい線みなとみらい駅下車 クイーンズスクエア内)
問合せ:キャンペーン事務局 045-761-7840(日本語)

तटिय शिल्पकार प्रदर्शनी

ハマの職人展

हाम्रो दैनिक जीवनयापनलाई सहयोग गर्ने शिल्पकारहरुको काम तथा प्रबिधीको बारेमा धेरैलाई थाहा छैन । त्यसैले बालबच्चाहरुलाई शिल्पकारको अनुभव गर्न लगाई त्यसको महत्व बुझाउनका लागि तटिय शिल्पकार प्रदर्शनी २०१८को आयोजना गरिने छ । सो दिनको अनुभवहरु गर्मी बिदाको स्वतन्त्र अनुसन्धान आदिको लागि पनि प्रयोग गर्न सकिने छ ।
समय : १८ अगस्त २०१८ (शनिबार) १०:०० १६:३०
स्थान : MARK IS मिनातो मिराइ (मिनातो मिराइ लाइनको मिनातो मिराइ स्टेशनसंगै)
होमपेज : http://www.city.yokohama.lg.jp/keizai/koyo/kinpuku/shokunin-ten.html
सम्पर्क : योकोहामा सिटी अर्थ बिभाग रोजगार शाखा, फ़ोन नं: ०४५-६७१-४०९८ (जापानी भाषा)

------------

私たちの日常生活を支えている「職人」の仕事や技術を知る人は多くありません。
そこで、子どもたちに「職人体験」を通じて、その魅力を知ってもらうため、「ハマの職人展 2018」を開催します。当日の体験を夏休みの自由研究等にご活用ください。
日時:2018818日(土)10001630
場所:MARK IS みなとみらい(みなとみらい線みなとみらい駅下車すぐ)
ホームページ http://www.city.yokohama.lg.jp/keizai/koyo/kinpuku/shokunin-ten.html

問合せ:横浜市経済局雇用労働課 電話 045-671-4098(日本語)      


मिदोरी-अप हेर्ने टुर”को आयोजना

「みどりアップを見に行こうツアー」開催

यो योकोहामा मिदोरी-अपयोजनाको स्थलगत पैदल भ्रमण हो । योकोहामा मिदोरी कर प्रयोग गरेका कामहरु नागरिक प्रवर्धन समितिका सदस्यहरुसंग पैदल हिंड्दै बिचारहरुको आदन-प्रदान गरिने छ ।

मिति, समय : २५ अगस्त २०१८ (शनिबार) बिहान ०९:०० बजे
स्थान : फ़ुजिगाओका एकिमाए कोउएन (तोक्युदेनएनतोसि लाइन, फ़ुजिगाओका स्टेशन)
आवश्यक संख्या : १५ जना (चिठ्ठाद्वारा छानिने)
सहभागी : योकोहामा सिटीको बासिन्दा
आवेदनको अन्तिम म्याद : १७ अगस्तसम्म (शुक्रबार) 
फ़ोन, फ़्याक्स वा ई-मेल मार्फ़त अवेदन दिनुहोस ।
     आवश्यक जानकारी> नामफ़ुरिगाना, ठेगाना, फ़ोन नं. उमेर 住所、電話番号、年齢
     18 वर्ष भन्दा कम उमेरका बच्चाहरुका लागि आफ्नो उमेर लेख्न निश्चित हुनुहोस्

फ़्याक्स: ०४५-६४१-३४९०, ई-मेल: ks-mimiplan@city.yokohama.jp
सम्पर्क: बातावरण बिभाग, निति निर्माण शाखा, फ़ोन: ०४५-६७१-४२१४


------------
 
「横浜みどりアップ計画」の現場をめぐるウォーキングツアーです。横浜みどり税を活用した取組を市民推進会議の委員と一緒に歩いてめぐり、意見交換を行います。

日時:2018825日(土)900
場所:藤が丘駅前公園(東急田園都市線「藤が丘駅」下車)
定員:15名(抽選)
対象:横浜市在住者
しめきり:817日(金) 
電話、FAX、又はEメールのどれかで申込んでください。
     <連絡事項> 氏名(ふりがな)、住所、電話番号、年齢(18歳以下要記入)
FAX 045-641-3490 E-mail  ks-mimiplan@city.yokohama.jp

問合せ:環境創造局政策課 045-671-4214




एकल अभिभावकको रोजगार तथा काम परिवर्तनमा सहयोगको लागि सेमिनार

ひとり親の就職・転職応援セミナー

बालबच्चा हुर्काउनको लागि अब आवश्यक पर्ने रकम ?
आवेदन कागजातको तयारी, अन्तर्वार्ताको तयारी, काम गर्दा आवश्यक पर्ने जानकारीहरु छोटो समयमै सिक्न
चाहनुहुन्छ !
काम र बालबच्चा हुर्काउने काम एकैसाथ गर्ने तरिका थाहा पाउन चाहनुहुन्छ !
एकल अभिभावकको सहयोग गर्ने बिज्ञहरुले तपाईंको हरेक पाइलामा सहयोग गर्नेछन् ।
मिति, समय : २१ सेप्टेम्बर (शुक्रबार), २५ सेप्टेम्बर (मंगलबार), २८ सेप्टेम्बर (शुक्रबार) , बिहान १०:०० १२:०० बजेसम्म
    एक पटक मात्र सहभागी हुन पाइने
स्थान : फ़ोरम (पुरुष-महिला संयुक्त सहभागी केन्द्र)
   जे आर/ योकोहामा सिटी मेट्रो लाइन, तोचुका स्टेशनबाट पैदल ५ मिनेट
सहभागी : कानागावा केनमा बसोबास गर्ने एकल अभिभावक
आवश्यक संख्या : प्रत्येक दिन १८ जना सम्म (अग्रिम आवेदन आवश्यक/चिट्ठाद्वारा छानिने)
आवेदनको अन्तीम म्याद : ०७ सेप्टेम्बर (शुक्रबार)
     फ़ोन अथवा होमपेजबाट आवेदन दिनुहोस ।
     <फ़ोनबाट आवेदन दिंदा आवश्यक जानकारी
१.     कार्यक्रमको नाम, २. ठेगाना, ३. नाम, ४. फ़ोन नम्बर, ५. बच्चा राख्ने ठाउंको चाहिने वा नचाहिने
     <पुरुष महिला संयुक्त सहभागी केन्द्र होमपेज
     https://www.women.city.yokohama.jp/ (जापानी भाषा
सम्पर्क : पुरुष महिला संयुक्त सहभागी केन्द्र, फ़ोन नं: ०४५-८६२-५१४१ (जापानी भाषा)

-------------------

子育てにこれから必要な金額は?
応募書類作り、面接対策…就職に必要な知識を短時間で身につけたい!
子育てとの両立のコツを知りたい!
ひとり親サポートのプロたちが、あなたの一歩を応援します!

日時:921()925日(火)、928日(金)10001200
   ※1回だけの参加可
場所:フォーラム(男女共同参画センター横浜)
   JR・横浜市営地下鉄戸塚駅下車 徒歩5
対象:神奈川県に住んでいるひとり親
定員:18名まで/各日(要事前申込・抽選)
しめきり:97日(金)
     電話またはホームページから申込んでください。
     <電話で申し込む時の連絡事項>
     1. 行事名 2.住所 3.名前 4.電話番号 5.保育希望の有無
     <男女共同参画センターホームページ>
     https://www.women.city.yokohama.jp/ (日本語)
問合せ:男女共同参画センター 045-862-5141(日本語)

समुद्र र पानीजहाजको चित्रकला प्रतियोगिता

海と船の絵本のコンテスト

योकोहामा मिनातो संग्राहलमा चित्रकलामा रमाउने समुद्र र पानीजहाजबिषयक चित्रकला प्रदर्शनी २०अक्टोबर (शनिबार) देखि ०९ डिसेम्बर (आइतबार) सम्म आयोजना गरिने छ । सो शिर्षकसंग मिल्ने समुद्र र पानीजहाज शिर्षकको सक्कली चित्रकला पुस्तकको आवेदन माग गरिएको छ । त्यस प्रतियोगितामा प्रथम हुने चित्रकला पुस्तकलाई नगद २० मान येन (२ लाख येन) दिईने छ र योकोहामा मिनातो संग्रहालयबाट सो पुस्तक प्रकाशन गरिने छ । प्रतियोगी पुस्तकहरुको प्रदर्शनी गरिने छ । धेरै भन्दा धेरै मानिसहरुले चित्रकला प्रदर्शनी मार्फ़त समुद्र र पानीजहाजको बारेमा नजीकबाट बुझ्ने खालको पुस्तकहरुको अपेक्षा गरिएको छ ।

अवेदनको म्याद : ०२ सेप्टेम्बर (आइतबार)
सल्लाह तथा परामर्श : पुरुष महिला संयुक्त सहभागी केन्द्र, योकोहामा लैंगिक भेदभावको बारेमा परामर्श गर्ने ब्यक्ति
आवेदन दिने तरिका : होमपेजबाट आवेदन फ़ारम डाउनलोड गरी आवश्यक जानकारीहरु भर्नुहोस र प्रदर्शनीमा राख्ने पुस्तक संगै पठाउनुहोस् । 
होमपेजजापानी भाषाhttp://www.nippon-maru.or.jp/20180527-2763/
पठाउने स्थानपो.ब.नं: २२०-००१२ योकोहामा-सी निसी-कु, मिनातो मिराई २-१-१
निप्पोन मारु मेमोरियल ट्र्ष्ट
सम्पर्क : निप्पोन मारु मेमोरियल ट्रष्ट, फ़ोन नं: ०४५-२२१-०२८० (जापानी भाषा) 

-------------

横浜みなと博物館では、企画展「絵本でたのしむ 海と船」(1020()129())を開催します。企画展にあわせて、海・船をテーマにしたオリジナルの絵本を大募集します。最優秀賞(1点)は、賞金20万円贈呈の上、横浜みなと博物館から出版します。
応募作品は、企画展に展示させていただく予定です。多くの方が、絵本を通じて海や船に親しめるような作品をお待ちしています!!

しめきり:92日(日)
相談対応者:女男女共同参画センター横浜 性別による差別等の相談担当
申込み:ホームページから応募用紙をダウンロードし、必要事項を記入。作品と一緒に郵送してください。
ホームページ(日本語)http://www.nippon-maru.or.jp/20180527-2763/
<郵送先>〒220-0012 横浜市西区みなとみらい2-1-1 
公益財団法人 帆船日本丸記念財団

問合せ: 公益財団法人 帆船日本丸記念財団 電話: 045-221-0280(日本語)



पिकाच्यु ठूलो संख्यामा देखिने कार्यक्रम

ピカチュウ大量発生チュウ!「SCIENCE IS AMAZING かがくのちからってすげー!」


बिज्ञानको शक्ति अचम्मको हुन्छ
योकोहामा मिनातो मिराइ क्षेत्रमा आयोजना गरिने संयुक्त कार्यक्रम पिकाच्यु मात्र होइन, ठूलो संख्यामा पिकाच्यु देखिने को आयोजना गरिने छ ।
हालसम्मकै सबैभन्दा ठूलो परेड सहित समुद्रमा पनि, आकाशमा पनि धेरै पिकाच्यु ! १,५०० भन्दा बढि पिकाच्युसंगै पिकाइचीको गर्मीको मज्जा लिऔं
अवधी : १० अगस्त (शुक्रबार) १६ अगस्त (बिहिबार)
कार्यक्रम र समय स्थान अनुसार फ़रक पर्दछ ।
स्थान : मिनातो मिराई २१ नं क्षेत्र

सम्पर्क : योकोहामा सिटी, संस्कृति तथा पर्यटन बिभाग, फ़ोन नं: ०४५-६७१-४१४२ (जापानी भाषा)

होमपेज (जापानी/अंग्रेजी)  http://www.pokemon.co.jp/ex/pika_event/

----------------

横浜みなとみらいエリア一帯で、イベント「ピカチュウだけじゃない ピカチュウ大量発生チュウ!」を開催するよ!
史上最大級に進化したパレードはもちろん、海にも、空にも、ピカチュウがいっぱい! 1500匹以上のピカチュウといっしょに、ピカイチな夏を楽しんじゃおう。
期間:810日(金)~816日(木)
実施内容と時間は場所によって異なります。
場所:みなとみらい21地区各所
問合せ:横浜市文化観光局 電話 045-671-4142(日本語)

ホームページ(日本語・英語)http://www.pokemon.co.jp/ex/pika_event/

पिकाच्यु ठूलो संख्यामा देखिने कार्यक्रम

横浜市民防災センター映画祭 ショートムービー&作文コンテスト

बिपद रोकथाम संग सम्बन्धित टेलिफिल्म र निबन्ध आवेदन माग गरिएको छ ।
माग गरिएको शिर्षक बिपद रोकथामसंग सम्बन्धित टेलिफ़िल्म (१५ मिनेट भन्दा छोटो)
उदाहरणको लागि महा-भूकम्पबाट बच्ने उपाय समेटिएको फ़िल्म, आजकाल निरन्तर आईराखेको भारी बर्षा तथा आंधीबेहरीबाट बांच्ने उपाय सिकाउने फ़िल्म, आगोलागि हुन नदिने तथा आगोलागि भएको बेलामा उपयुक्त कदम चाल्ने उपाय सिकाउने फ़िल्म आदि ।

आवेदनको म्याद : ३० नोभेम्बर (शुक्रबार)
आवेदनको लागि E-mail sy-shiminbosai@city.yokohama.jp

योकोहामा नागरिक बिपद् नियन्त्रण केन्द्रको होमपेज (जापानी/अंग्रेजी)
http://bo-sai.city.yokohama.lg.jp/

सम्पर्क : नागरिक बिपद नियन्त्रण केन्द्र (जापानी भाषा), फ़ोन नं: ०४५-३१२-०११९

-------------------


「防災・減災」に関するショートムービーと作文を募集します。
募集テーマ「防災・減災について考えされられる映像作品」(15 分以内)
例えば… 大地震への備えが意識づけられる映像、昨今、頻発するゲリラ豪雨や台風 ( 風水害 ) から身を守ることができるように意識づけされる映像、火災を起こさない対策や火災発生後の適切な行動がとれる映像 など

しめきり:1130日(金)
申込み:E-mail sy-shiminbosai@city.yokohama.jp

横浜市市民防災センターホームページ(日本語・英語)
http://bo-sai.city.yokohama.lg.jp/

問合せ:市民防災センター(日本語) 電話 045-312-0119

योकोहामा मिनातो संग्रहालय बिदेशीहरुको आगमनको स्वागत गर्दछ ।


横浜みなとみらい博物館は、外国人のみなさんの来館を歓迎しています。

योकोहामा मिनातो संग्रहालय योकोहामा तट शिर्षकमा तयार पारिएको पहिलो संग्रहालय हो ।
इतिहांस र जीवनयापनको बिचमा योकोहामा तट बिषयलाई प्रमुख शिर्षक बनाई योकोहामा तट सम्बन्धी अनुसन्धान, तालिम, कागजात, पुस्तकको संकलन, संरक्षण, प्रदर्शनी, सार्बजनिक, शैक्षिक क्रियाकलाप आदि मार्फ़त एक जना भएपनि बढि मानिसलाई योकोहामा तट चिनाउने, सोच्न लगाउने र त्यहां रमाउने संग्रहालयको रुपमा बिकास गर्ने लक्ष्य राखिएको छ ।
३० सेप्टेम्बरसम्म बिदेशीहरुको लागि गृष्म योजना (समर क्याम्पेन) लागु गरिएको छ ।
साधारण सर्वेक्षणमा भाग लिएमा सक्कली स्टिकर पाइनेछ ।

योकोहामा मिनातो संग्राहलय होमपेज (जापानी/अंग्रेजी भाषा)
http://www.nippon-maru.or.jp/port-museum/

---------------
横浜みなと博物館は横浜港をテーマにした初めての博物館です。
「歴史と暮らしのなかの横浜港」をメインテーマに、横浜港に関する調査・研修・資料・図書の収集・保存、展示・公開、教育活動を通して、一人でも多くの人が、より横浜港を知り、考え、楽しむことができる博物館をめざしています。
930日まで、外国人のみなさんを対象としたサマーキャンペーンを行っています。
簡単なアンケートに答えると、オリジナルステッカーをもらうことができます。

横浜みなと博物館ホームページ(日本語・英語)

http://www.nippon-maru.or.jp/port-museum/