2018年10月26日金曜日

सिटीद्वारा संचालित प्राथमिक बिद्यालयको लागि अस्थायी शिक्षक


 सिटीद्वारा संचालित प्राथमिक बिद्यालयको लागि अस्थायी शिक्षक
प्राथमिक बिद्यालयका बिद्यार्थीहरुलाई अंग्रेजीको माध्यामबाट मातृराष्ट्रको संस्कृति सिकाउने शिक्षकको आवेदन आह्वान गरिएको छ ।

अवधी : २०१९ अप्रिल ०१ देखि २०२० मार्च ३१ तारिखसम्म
कामको दिन : हप्ताको २ दिन
काम गर्ने समय : प्रत्येक दिन ३ देखि ४ घण्टा
काम गर्ने स्थान : योकोहामा सिटीभित्रका सामुदायिक प्राथमिक बिद्यालय
तलब : प्रतिघण्टा ३,१५० येन  यातायात खर्च समेटिएको हुनेछ । परिवर्तन हुन पनि सक्छ ।
प्रावधानहरु :
२०१९ मार्च ३१ तारिखमा ६५ बर्ष मुनिको हुनुपर्ने
अंग्रेजी र जापानी भाषामा दैनिक बोलिचाली गर्न सक्ने
स्नातकस्तर वा सो सरहको शैक्षिक योग्यता हुनुपर्ने
जति पनि काम गर्न मिल्ने भिसा भएको बिदेशी नागरिक हुनुपर्ने
 ※बिदेशीबाट जापानी नागरिकमा परिवर्तन गरेको बिदेशीले पनि आवेदन दिन सक्नेछ ।
आवेदनको अवधी : २०१८ अक्टोबर ०१ देखि २०१८ नोभेम्बर १६ तारिखसम्म
आवेदन गर्ने तरिका : बायोडाटा, आवासीय कार्ड (जाइर्यु कार्ड) वा पासपोर्टको फोटोकपी, फिर्ता पठाउने ठेगाना लेखिएको खाममा ८२ येनको टिकट टासी पठाउने
पठाउने ठेगाना : पो. ब. नं. २३१-००१७, योकोहामा सी, नाका-कु, मिनातो माची १-१, योकोहामा सिटी शिक्षा समिति अन्तरराष्ट्रिय शिक्षा विभाग
सम्पर्क : योकोहामा सिटी शिक्षा समिति अन्तरराष्ट्रिय शिक्षा विभाग, फोन नं: ०४५-६७१-३५८५

--------------
市立小学校 外国人非常勤講師

小学校の児童に、英語を通して母国の文化などを教える外国時講師を募集します。

期間:201941日~2020331
勤務日数:週2回程度
勤務時間:3時間~4時間/1
勤務場所:横浜市内の公立小学校
賃金:3,150円/1時間 ※交通費が含まれます。変更になる可能性があります。
条件:
2019331日現在で65歳未満の人
・英語と日本語の日常会話ができる人
・大学卒業か同程度以上の人
・就労制限のない在留資格がある外国人
 ※帰化による日本国籍取得者も応募できます。
応募期間:2018101日~20181116
応募方法:履歴書、在留カードまたはパスポートの写し、返送先の住所と名前を書いた定型封筒(82円切手を貼ってください)を送付
送付先:〒231-0017横浜市中区港町1-1 横浜市教育委員会国際教育課
問合せ:横浜市教育委員会国際教育課 電話045-671-3585

आ.ब. २०१८ को ब्यक्तिगत सिटी तथा प्रान्तीय करको भुक्तानी म्याद (तेश्रो किस्ता)


 आ.ब. २०१८ को ब्यक्तिगत सिटी तथा प्रान्तीय करको भुक्तानी म्याद (तेश्रो किस्ता)
आ.ब. २०१८ को ब्यक्तिगत सिटी तथा प्रान्तीय करको तेश्रो किस्ता भुक्तानीको म्याद अक्टोबर ३१ तारिख (बुधबार) रहेको छ ।
उक्त दिनसम्ममा तेश्रो किस्ता कर भुक्तानी गर्नुहोला ।
सम्पर्क : बसोबास गरेको वडाको वडा कार्यालय कर विभाग । सम्बन्धित वडाको कर विभागको
सम्पर्कको लागि निम्न वेबसाइट (जापानीमा) हेर्नुहोसhttp://www.city.yokohama.lg.jp/zaisei/citytax/dl/pdf/chishiki/chishiki-det-10-contact.pdf


---------------

2018年度(ねんど)個人(こじん)市民税(しみんぜい)県民(けんみん)(ぜい)(のう)期限(きげん)(だい)3()
2018年度個人市民税・県民税の納期限(第3期)は、1031日(水)です。
この日までに、第3期分税金の支払いをしてください。
問合せ:住んでいる区の区役所税務課 各区の税務課連絡先一覧(日本語)http://www.city.yokohama.lg.jp/zaisei/citytax/dl/pdf/chishiki/chishiki-det-10-contact.pdf

बृद्धहरुको लागि उत्कृष्ट आवास भाडामा बस्नेको आवश्यकता


 बृद्धहरुको लागि उत्कृष्ट आवास भाडामा बस्नेको आवश्यकता
योकोहामा सिटीद्वारा अनुमति प्राप्त निजी आवास हो ।
स्थान : कोउनान-कु, हिनो
बिशेषता : अपाङ्ग मैत्री, आपतकालीन अवस्थाको सेवा, हेरचाह सेवा छैन ।
लक्षित ब्यक्ति : ६० बर्ष भन्दा बढ उमेरको, योकोहामा सिटी भित्र बसोवास गरेको वा काम गरेको, सम्बन्धित ब्यक्ति वा सगै बस्ने ब्यक्ति जापानी नागरिक हुनुपर्ने, आवासीय दर्ता गरेको बिदेशी नागरिक 
आवेदन अवधी : २०१८ अक्टोबर ११ देखि २०१८ अक्टोबर २६ तारिखसम्म (पहिले आउनेलाई प्राथमिकता)
आवेदन तरिका : आवेदन फारम लिएर आवश्यक जानकारीहरु भरी तोकिएको काउन्टरमा बुझाउने
आवेदन फारम पाइने स्थानहरु :
योकोहामा सिटी नागरिक जानकारी केन्द्र
योकोहामा सिटीका हरेक वडा कार्यालय
प्रशाकिय सेवा शाखा 
सम्पर्क : सिस्टम हाउजिङ्ग.लि. । फोन नं : ०४५-७४२-१०००

-------------

高齢者(こうれいしゃ)()優良(ゆうりょう)賃貸(ちんたい)住宅(じゅうたく)入居者(にゅうきょしゃ)募集(ぼしゅう)

横浜市が認定した民間住宅です。
場所:港南区日野
特徴:・バリアフリー仕様 ・緊急通報サービス等対応 ・介護サービスなし
対象:60歳以上の人 ・横浜市内に在住または在勤している人 ・本人か同居者が日本国籍の人、または住民登録を行っている外国人 
募集期間:20181011日~20181026日(先着順)
応募方法:応募用紙をもらい、必要事項を記入して指定の窓口に提出します。
応募用紙をもらうことができるところ:
・横浜市役所市民情報センター
・横浜市各区役所
・行政サービスコーナー 
問合せ:システムハウジング株式会社 電話045-742-1000(日本語)

यूनिट खालको बिशेष नर्सिङ्ग होममा बस्नको लागि आवेदन आह्वान

 निट खालको बिशेष नर्सिङ्ग होममा बस्नको लागि आवेदन आह्वान
निट खालको बिशेष नर्सिङ्ग होम, परै निजी कोठा रहेको र १० जना जतिको क्षमता सहितको सामुहिक बसोवास गर्न सकिने घर हो ।
सन् २०१९ मे २ तारिखमा २ स्थानमा नया स्थापना गर्ने योजना रहेको छ ।
------------
नर्सिङ्ग होमको नाम हिनो फेनिक्सकोउनान-कु) ② हिमावारीकोउनान-कु
आवेदन माग संख्या १३० जना ② १७० जना
आवेदन अवधी२०१८ अक्टोबर १ देखि २०१८ नोभेम्बर २० तारिखसम्म
लक्षित ब्यक्तिहेरचाह आवश्यक ३५ मापदण्डमा परेको ब्यक्ति, हेरचाह आवश्यक १,२ मापदण्डमा परी बिशेष प्रावधान पूरा भएको ब्यक्ति
आवेदन गर्ने तरिकाआवेदन फारम लिएर आवश्यक जानकारीहरु भरी तोकिएको काउन्टरमा बुझाउने
आवेदन फारम पाइने स्थानहरु :
योकोहामा सिटीका हरेक वडा कार्यालय
क्षेत्रीय केयर प्लाजा 
होमपेजबाट डाउनलोड गर्न पनि सकिने छ ।
http://www.city.yokohama.lg.jp/kenko/kourei/riyousya/shisetu/tokuyoumoushikomi.html
सम्पर्क : बृद्धहरुको लागि बसोबास परामर्श केन्द्र । फ़ोन नं : ०४५-८४०-५८१७ (जापानीमा)

--------------


ユニット(がた)特別(とくべつ)養護(ようご)老人(ろうじん)ホーム入居者(にゅうきょしゃ)募集(ぼしゅう)
特別養護老人ホームユニット型は、完全個室になっており、10人程度のグループで生活する養護老人ホームです。
20195月に2か所新しく開所予定です。
------------
施設名称:①日野フェニックス(港南区) ②ひまわり(港南区)
募集人数:130人 ②170
募集期間:2018101日~20181120
対象:要介護35の認定者、要介護12で特例入所要件に該当する人
応募方法:応募用紙をもらい、必要事項を記入して指定の窓口に提出します。
応募用紙をもらうことができるところ:
・横浜市各区役所
・地域ケアプラザ
ホームページからダウンロードすることもできます。
http://www.city.yokohama.lg.jp/kenko/kourei/riyousya/shisetu/tokuyoumoushikomi.html
問合せ:
高齢者施設・住まいの相談センター 電話045-840-5817(日本語)

होच्चिपोच्ची म्युजिक फेष्टिवल


होच्चिपोच्ची म्युजिक फेष्टिवल
होच्चिपोच्चीको अर्थमिसमासभन्ने हो । राष्ट्रियता, उमेर, लिंग, अपांगता भए नभएकोसग कुनै सम्बन्धित नभई जो पनि सहभागी हुन सक्ने म्युजिक फेष्टिवल हो ।
मिति तथा समय : अक्टोबर १४ तारिख (आइतबार) ११:३० देखि १७:०० बजेसम्म
स्थान : निहोन ओदोरी सहित जम्मा ६ स्थानमा
होमपेजhttp://www.arcship.jp/nihon-street/जापानीमा
सम्पर्क : होच्चिपोच्ची म्युजिक फेष्टिवल आयोजक समिति । फोन नं : ०४५-३३३-९३५१ (जापानीमा)

---------------

ホッチポッチミュージックフェスティバル

「ホッチポッチ」とは「ごちゃまぜ」という意味です。 国・世代・性別・障がいの有無などに関わらず、誰もが集える参加型音楽フェスティバルです。
日時: 1014日(日)11301700
場所:日本大通り会場など全6か所
ホームページ:http://www.arcship.jp/nihon-street/(日本語)
問合せ:ホッチポッチミュージックフェスティバル実行委員会 
電話045-333-9351(日本語)

एनिमल आर्ट प्रदर्शनी नवौं संस्करण


एनिमल आर्ट प्रदर्शनी नवौं संस्करण
चिडियाखानाको सम्पूर्ण भाग प्रदर्शनी स्थलको रुपमा उपलब्ध गराई युवा चित्रकार तथा आर्ट युनिभर्सिटीका बिद्यार्थीहरुलाई कला प्रदर्शनी गर्ने स्थान उपलब्ध गरी आगन्तुकहरुलाई चित्रकलामा रमाउने वातावरण बनाउनु यसको उदेश्य हो । प्रदर्शनीमा ढुंगा र धातुका मू्र्तिकला मात्र नभई चित्रकला, भिडियो, पेन्टिङ्ग पनि राखिन्छ ।

अवधी : २०१८ अक्टोबर ६ (शनिबार) देखि नोभेम्बर ११ तारिख (आइतबार) सम्म
स्थान : कानाजावा चिडियाखाना (योकोहामा-सी, कानाजावा-कु, कामारिया हिगासी ५-१५-१)
प्रवेश शुल्क : ५०० येन
होमपेज : http://www.hama-midorinokyokai.or.jp/zoo/kanazawa/स्वचालित अनुबाद उपलब्ध
सम्पर्क : कानाजावा चिडियाखाना  फ़ोन नं : ०४५-७८३-९१००

-------------------------

アニマルアートコラボ展vol.9

動物園全域を展示会場に無名の若手作家や美術系大学の学生に表現の場を無償で提供し、来園者にアートと親しんでもらうことを目的に行っています。出展作品は、石彫、鍛金などの彫刻だけでなく絵画や映像、インスタレーションと多彩です。

期間:2018106日(土)~1111日(日)
場所:金沢動物園(横浜市金沢区釜利谷東5-15-1
入園料:500
ホームページ:http://www.hama-midorinokyokai.or.jp/zoo/kanazawa/(自動翻訳あり)
問合せ:金沢動物園 電話045-783-9100(日本語)

ढल निकास तथा भवन निर्माण हिंडडुल कार्यक्रम


ढल निकास तथा भवन निर्माण हिंडडुल कार्यक्रम
उत्तरी ढल निकास केन्द्र अवलोकन पछि किरिन भवन योकोहामा फ्याक्ट्री अवलोकन गरिन्छ ।
मिति र समय : २०१८ नोभेम्बर १० तारिख (शनिबार) १०:०० देखि १६:२० बजेसम्म 
स्थान : उत्तरी ढल निकास केन्द्र (चुरुमी-कु, सुएहिरो-च्यो १-६-८), किरिन योकोहामा फ्याक्ट्री
लक्षित ब्यक्ति : प्राथमिक स्तरका बिद्यार्थी भन्दा माथि
अधिकतम संख्या : ५० जना (पहिले आउनेलाई प्राथमिकता)
आवेदन अवधी : अक्टोबर ११ देखि नोभेम्बर २ तारिखसम्म
आवेदन गर्ने तरिका : होमपेज (जापानीमा) बाट आवेदन गर्ने । आवेदन फारम चुरुमी वडा कार्यालयमा पनि पाइन्छ ।
होमपेज : http://www.city.yokohama.lg.jp/kankyo/gesui/centerinfo/02wtc/जापानीमा
सम्पर्क : उत्तरी ढल निकास केन्द्र । फोन नं : ०४५-५०३-०२०१ (जापानीमा)

---------------------

下水道施設・ビール工場ウォーキング会

北部下水道センター見学後、徒歩でキリンビール工横浜工場を見学します。
日時:20181110日(土)10001620 
場所:北部下水道センター(鶴見区末広町1-6-8)、キリンビール横浜工場
対象:小学生以上
定員:50人(先着順)
応募期間:1011日~112
申込み:ホームページ(日本語)から申込みます。
    申込書は鶴見区役所でももらうことができます。
問合せ:北部下水道センター 電話045-503-0201(日本語)



योकोहामा सिटीद्वारा संचालित यातायातको ग्राहक सम्मान कार्यक्रम; मारिन् फेष्टिवल


योकोहामा सिटीद्वारा संचालित यातायातको ग्राहक सम्मान कार्यक्रम; मारिन् फेष्टिवल
सिटी बस, अण्डरग्राउण्ड रेलको जमघट रेललाई नजिकैबाट अनुभव गर्न सकिने फेष्टिवल हो ।
मिति र समय : २०१८ नोभेम्बर १० तारिख (शनिबार) १०:०० देखि १५:०० बजेसम्म (१४:३० बजेसम्म प्रबेश गरिसक्नु पर्ने)
स्थान : कावावा मोटर बेस (चुजुकी-कु, कावावा-च्यो ३७९)
सम्पर्क : योकोहामा सिटी कल सेन्टर      फोन नं : ०४५-६६४-२५२५ 
होमपेज : http://www.city.yokohama.lg.jp/koutuu/event/hamarin2018/जापानीमा

---------------------

横浜市営交通お客様感謝祭はまりんフェスタ

市営交通のバス・地下鉄が大集合!車両を身近に感じて体験できるお祭りです。
日時:20181110日(土)10001500(入場1430まで)
場所:川和車両基地(都筑区川和町379
問合せ:横浜市コールセンター 電話045-664-2525
ホームページ:http://www.city.yokohama.lg.jp/koutuu/event/hamarin2018/(日本語)

याच्यो (जंगली पंक्षी) को लागि क्रिस्मस पट्टि बनाउने


याच्यो (जंगली पंक्षी) को लागि क्रिस्मस पट्टि बनाउने
पाच इन्द्रियहरुको प्रयोग गरी प्रकृतिलाई बुझ्ने र त्यसको रमाइलो लिने खेल हो ।
मिति र समय : २०१८ नोभेम्बर ११ तारिख (आइतबार) १३:३० देखि १६:०० बजेसम्म
स्थान : योकोहामा सिटी बाल उद्यान (योकोहामा-सी, होदोगाया-कु, खारिबा-च्यो २१३)
लक्षित ब्यक्ति : प्राथमिक तह १ देखि ३ बर्षका बिद्यार्थी र तिनका अभिभावक
अधिकतम संख्या : १५ समह ३० जना (पहिले आउनेलाई प्राथमिकता)
सम्पर्क : वातावरण निर्माण वातावरण क्रियाकलाप प्रवर्धन केन्द्र । फोन नं : ०४५-७११-०६३५
होमपेज : http://www.city.yokohama.lg.jp/kankyo/nousan/shiencenter/

-------------------------------

野鳥のためのクリスマスリースづくり
小学1年~3年生と保護者を対象とした市民が森に関わるきっかけづくりのイベントです。
五感を使った自然観察ゲームなどを通じて自然のおもしろさとつながりを学びます。
日時:20181111日(日)13301600
場所:横浜市児童遊園地(横浜市保土ケ谷区狩場町213
対象:小学1年~3年生の児童とその保護者
定員:1530人(先着順)
問合せ:環境創造局環境活動支援センター 電話 045-711-0635 
ホームページ:http://www.city.yokohama.lg.jp/kankyo/nousan/shiencenter/

टोकियो सामुद्रिक तटिय सम्मान मेला २०१८, समुद्रमा राम्रो, दयालु काम शुरू गरौं !


टोकियो सामुद्रिक तटिय सम्मान मेला २०१८, समुद्रमा राम्रो, दयालु काम शुरू गरौं !
टोकियो सामुद्रिक तटिय सम्मान मेला २०१८, इको तथा ब्यवसायिक सामजिक उत्तरदायित्व, वातावरण अनुकुलको उत्पादन र सेवाहरु, मनोरन्जन, प्राकृतिक महत्वको परिचय तथा अनुभव गर्ने स्थान हो ।
मिति र समय : २०१८ अक्टोबर २० तारिख (शनिबार) १०:०० देखि १७:०० बजेसम्म, २१ तारिख (आइतबार) १०:०० देखि १६:३० बजेसम्म
स्थान : आकारेंगा स्टोर कार्यक्रम मैदान (नाका-कु, सिनमिनातो १-१)
   नक्सा (जापानी र अंग्रेजीमा) : https://www.yokohama-akarenga.jp/access/
   योकोहामा मिनातो दाइसानबासी हल
   नक्सा (जापानी र अंग्रेजी भाषामा) : https://osanbashi.jp/access/ 
सम्पर्क : टोकियो तटिय सामुद्रिक सम्मान मेला आयोजक समितिको कार्यालय ।
फोन नं: ०३-५८०५-१०५९ (जापानी भाषामा) 
होमपेज : http://tbsaisei.com/fes/

-----------------------------

東京湾大感謝祭2018 海にいいこと、やさしいこと、はじめよう!
東京湾大感謝祭は、エコ・CSR活動や、環境配慮製品・サービス、レジャー・アウトドア、自然の恵みの紹介・販売、市民活動支援などの紹介・体験の場です。
日時20181020日(土)1000170021日(日)10001630
場所:赤レンガ倉庫イベント広場(中区新港1-1
   地図(日本語・英語)https://www.yokohama-akarenga.jp/access/
   横浜港大さん橋ホール
   地図(日本語・英語)https://osanbashi.jp/access/ 
問合せ:東京湾大感謝祭実行委員会事務局 電話 03-5805-1059(日本語) 

ホームページ:http://tbsaisei.com/fes/