2018年8月6日月曜日

समुद्र र पानीजहाजको चित्रकला प्रतियोगिता

海と船の絵本のコンテスト

योकोहामा मिनातो संग्राहलमा चित्रकलामा रमाउने समुद्र र पानीजहाजबिषयक चित्रकला प्रदर्शनी २०अक्टोबर (शनिबार) देखि ०९ डिसेम्बर (आइतबार) सम्म आयोजना गरिने छ । सो शिर्षकसंग मिल्ने समुद्र र पानीजहाज शिर्षकको सक्कली चित्रकला पुस्तकको आवेदन माग गरिएको छ । त्यस प्रतियोगितामा प्रथम हुने चित्रकला पुस्तकलाई नगद २० मान येन (२ लाख येन) दिईने छ र योकोहामा मिनातो संग्रहालयबाट सो पुस्तक प्रकाशन गरिने छ । प्रतियोगी पुस्तकहरुको प्रदर्शनी गरिने छ । धेरै भन्दा धेरै मानिसहरुले चित्रकला प्रदर्शनी मार्फ़त समुद्र र पानीजहाजको बारेमा नजीकबाट बुझ्ने खालको पुस्तकहरुको अपेक्षा गरिएको छ ।

अवेदनको म्याद : ०२ सेप्टेम्बर (आइतबार)
सल्लाह तथा परामर्श : पुरुष महिला संयुक्त सहभागी केन्द्र, योकोहामा लैंगिक भेदभावको बारेमा परामर्श गर्ने ब्यक्ति
आवेदन दिने तरिका : होमपेजबाट आवेदन फ़ारम डाउनलोड गरी आवश्यक जानकारीहरु भर्नुहोस र प्रदर्शनीमा राख्ने पुस्तक संगै पठाउनुहोस् । 
होमपेजजापानी भाषाhttp://www.nippon-maru.or.jp/20180527-2763/
पठाउने स्थानपो.ब.नं: २२०-००१२ योकोहामा-सी निसी-कु, मिनातो मिराई २-१-१
निप्पोन मारु मेमोरियल ट्र्ष्ट
सम्पर्क : निप्पोन मारु मेमोरियल ट्रष्ट, फ़ोन नं: ०४५-२२१-०२८० (जापानी भाषा) 

-------------

横浜みなと博物館では、企画展「絵本でたのしむ 海と船」(1020()129())を開催します。企画展にあわせて、海・船をテーマにしたオリジナルの絵本を大募集します。最優秀賞(1点)は、賞金20万円贈呈の上、横浜みなと博物館から出版します。
応募作品は、企画展に展示させていただく予定です。多くの方が、絵本を通じて海や船に親しめるような作品をお待ちしています!!

しめきり:92日(日)
相談対応者:女男女共同参画センター横浜 性別による差別等の相談担当
申込み:ホームページから応募用紙をダウンロードし、必要事項を記入。作品と一緒に郵送してください。
ホームページ(日本語)http://www.nippon-maru.or.jp/20180527-2763/
<郵送先>〒220-0012 横浜市西区みなとみらい2-1-1 
公益財団法人 帆船日本丸記念財団

問合せ: 公益財団法人 帆船日本丸記念財団 電話: 045-221-0280(日本語)



0 件のコメント:

コメントを投稿