2018年12月6日木曜日

बर्षान्त र सुरुमा फ़ोहोर तथा कच्चा पदार्थको संकलन तालिका

बर्षान्त सुरुमा फ़ोहोर तथा कच्चा पदार्थको संकलन तालिका

िसेम्बर ३० तारिख (आइतबार) देखि २०१९ जनवरी ३ तारिख (बिहीबार) सम्म फ़ोहोर तथा कच्चा पदार्थको संकलन गरिने छैन ।
यस अवधिमा फ़ोहोर तथा कच्चा पदार्थहरु नफ़्यांक्नु होला ।
सन् २०१९ मा जनवरी ४ तारिख (शुक्रबार) देखि नियमित रुपमा फ़ोहोर संकलन सुरु गरिने छ । 

-----------------
年末年始のごみと資源物の収集日程
1230日(日)~201913日(木)まで、ごみと資源物の収集はありません。
この期間は、ごみや資源物を集積所に出さないでください。
2019年は、14日(金)から通常の収集を開始します。

बर्षान्त र सुरुमा बिरामी वा घाइते भएको खण्डमा परामर्श गर्ने स्थान

बर्षान्त र सुरुमा बिरामी वा घाइते भएको खण्डमा परामर्श गर्ने स्थान 

बर्षान्त र सुरुमा अकस्मात बिरामी वा घाइते भएमा अस्पताल जाने कि, एम्बुलेन्स बोलाउने बारेमा दोधारमा पर्नु भएमा आकस्मिक परामर्श केन्द्रमा सम्पर्क गर्नुहोस ।
सम्पर्क : फ़ोनको बटनमा #7119 थिच्नुहोस । 
फ़ोन नलागेमा ०४५-२३२-७११९ मा फ़ोन गर्नुहोस । 

जापानी भाषामा मात्र सेवा उपलब्ध हुनेछ । जापानी भाषा नबुझ्ने ब्यक्तिले जापानी भाषा बुझ्ने चिनजानको ब्यक्ति वा साथीलाई फ़ोन गर्न लगाउनुहोस । 
बर्षान्त वा सुरुमा चेकजांच गर्न सकिने अस्पताल हेर्नको लागि निम्न अनुसारको होमपेज हेर्नुहोस (जापानी भाषामा)


बहु-भाषिक चेकजांच फ़ारम
तपाईंको लक्षण तपाईंकै भाषामा बुझाउने माध्याम हो । अस्पतालमा चेकजांच गर्ने बेलामा प्रयोग गर्नुहोस । 

--------------------
年末年始 病気やけがをしたときに相談できるところ

年末年始に、急な病気やけがで、医療機関へ行くか救急車を呼ぶか迷ったら、救急相談センターへ連絡してください。
連絡先:電話のプッシュボタンで #7119 を押してください。
つながらないときは、045-232-7119へ電話してください。

日本語での対応しかありません。日本語がわからない人は、日本語がわかる人お知り合いや友だちに電話してもらってください。

年末年始の受診できる医療機関を知りたい人は、こちらのページを見てください(日本語)。


多言語問診医療票
あなたの症状をあなたの言葉で伝えるためのツールです。病院で診察を受ける時に使ってください。


राष्ट्रिय पेन्सन बिमा शुल्क क्रेडिट कार्डबाट पनि भुक्तानी गर्न सकिन्छ ।


राष्ट्रिय पेन्सन बिमा शुल्क क्रेडिट कार्डबाट पनि भुक्तानी गर्न सकिन्छ ।
राष्ट्रिय पेन्सन बिमा शुल्क क्रेडिट कार्डबाट भुक्तानी गर्न चाहने ब्यक्तिले आफ़ू बसोबास गरेको वार्डको पेन्सन बिभागमा निबेदन दिनुहोस ।

भुक्तानी गर्ने तरिकाको प्रकार (छान्न सकिने छ)
-        मासिक रुपमा भुक्तानी
-        ६ महिना, १ वर्ष, २ बर्षको कुनै पनि तरिकाले अग्रिम भुक्तानी गर्न सकिने छ ।
नोट : बिगतको बक्यौता रहेको शुल्क क्रेडिट कार्डले भुक्तानी गर्न सकिने छैन ।

सम्पर्क : बसोबास गरेको वडा कार्यालयको राष्ट्रिय पेन्सन शाखा

----------------------
国民年金保険料は、クレジットカードでも納付できます。
クレジットカードで国民年金保険料を支払いたい人は、住んでいる区の年金事務所に行って、申し出てください。

支払い方法の種類(選ぶことができます):
・毎月納付
6か月分、1年分、2年分のいずれかを前納
注意:過去の未払い分はクレジットカードで納付できません。
問合せ:住んでいる区の区役所国民年金係

बाल उपचार खर्च अनुदान लागु हुने बर्षमा बृद्दि


बाल उपचार खर्च अनुदान लागु हुने बर्षमा बृद्दि
सन् २०१९ अप्रिल महिनादेखि अस्पताल जांदा अनुदान उपलब्ध हुने उमेर निम्न माद्यामिक तेश्रो बर्षसम्म गरिएको छ । 
सन् २०१९ अप्रिलदेखि निम्न माद्यामिक तह पहिलो, दोश्रो र तेश्रो बर्षमा अध्ययन गर्ने बिद्यार्थीका अभिभावकहरुलाई सन् २०१९ जनवरी मसान्तसम्ममा आवेदन फ़ारम पठाइने छ । फ़ारम प्राप्त भएपछि आवश्यक जानकारी भरी बुझाउनुहोस् ।
आवेदन पश्चात निम्न माद्यामिक पहिलो, दोश्रो र तेश्रो बर्षका बिद्यार्थीहरुलाई १ पटक अस्पताल जांदा बढीमा ५०० येन आफ़ूले बेहोर्नु पर्ने छ ।

सम्पर्क : बसोवास गरिरहेको वडा कार्यालयको बिमा बिभाग



-----------------

小児医療費助成の対象年齢拡大

20194月から通院助成の対象年齢が中学3年生までになります。
20194月から中学1年生・2年生・3年生になる子どもの保護者に20191月末までに申請書を送付します。届いたら必要事項を入力して提出してください。
申請後、中学1年生・2年生・3年生は通院1回につき、負担が500円までとなります。
問合せ:住んでいる区役所の保険係 連絡先一覧(日本語)

सामुदायिक निम्न माद्यामिक बिद्यालय तथा अनिवार्य शिक्षा विद्यालयको उत्तरार्धमा भर्नासम्बन्धी जानकारी


सामुदायिक निम्न माद्यामिक बिद्यालय तथा अनिवार्य शिक्षा विद्यालयको उत्तरार्धमा भर्नासम्बन्धी जानकारी
बिदेशी नागरिक भएका बच्चाहरु योकोहामा सिटीको सामुदायिक बिद्यालयमा भर्ना हुन चाहेमा बसोवास गरिरहेको वडा कार्यालयको पारिवारिक दर्ता बिभागमा सम्पर्क गर्नुहोस् । त्यहांको प्रकृया पूरा भएपछि योकोहामा सिटीले निम्न माद्यामिक तथा अनिबार्य शिक्षा बिद्यालयको उत्तरार्धमा भर्ना सम्बन्धी जानकारी अभिभावकलाई पठाउने छ ।

सम्पर्क : निम्न लिखित मध्ये कुनै एकमा सम्पर्क गर्नुहोस् ।
-        अप्रिल महिनादेखि भर्ना हुन खोजेको निम्न माद्यामिक बिद्यालय (फ़ोन नं आफ़ैले खोज्नुहोस्)
-        योकोहामा सिटी शिक्षा समितिको कार्यालय बिद्यालय सहयोग बिभाग/स्थानीय सम्बन्ध विभाग, फ़ोन नं ०४५-६७१-३२७०
अपांगको बारेमा परामर्श (जापानीमा)
-        बिशेष सहयोग शिक्षा केन्द्र : ०४५-३३३-६०२०

----------------

市立中学校・義務教育学校後期課程就学通知
外国籍の子どもで、横浜市立中学校へ入学したい人は、住んでいる区の区役所戸籍課担当係へ行ってください。
手続きが終わったら、横浜市は中学校・義務教育学校後期課程就学通知を保護者の方に送りします。

問合せ:次のいずれかに問合せをしてください。
4月から入学する予定の中学校(電話番号は、自分で調べてください)
・横浜市教育委員会事務局学校支援・地域連携課 電話 045-671-3270

障害に関する相談(日本語) 
・特別支援教育総合センター 045-333-6020

सिटी कार्यालय नागरिक परामर्श केन्द्रको नयां बर्षको परामर्श बुकिंग


सिटी कार्यालय नागरिक परामर्श केन्द्रको नयां बर्षको परामर्श बुकिंग
सन् २०१९ जनवरी ७ तारिख (आइतबार) देखि जनवरी १० तारिख (बिहीबार) सम्ममा परामर्श लिन चाहनेहरुले २ हप्ता अघिदेखि बुकिंग गर्न सक्नु हुने छ ।
सन् २०१९ जनवरी ११ तारिख (शुक्रबार) पछि परामर्शको लागि १ हप्ता अघिदेखि बुकिंग गर्न सकिने छ ।
बुकिंग आवेदन : नागरिक बिभाग सुनुवाई शाखा (नागरिक परामर्श केन्द्र), फ़ोन नं : ०४५-६७१-२३०६

--------------------------
市役所市民相談室の年始相談予約

201917日(月)~110日(木)の相談は、相談したい日の2週間前から予約できます。

2019111日(金)以降は、相談したい日の1週間前から予約できます。
予約申し込み:市民局広聴相談課(市民相談室)電話045–671-2306

योकोहामा स्वास्थ्य डिजाइन मेला


योकोहामा स्वास्थ्य डिजाइन मेला
कार्यशाला, सेमिनार, स्वास्थ्य जांच, आसन कक्षा, योगा अनुभव, प्रदर्शनी आदि ।

मिति र समय२०१८ डिसेम्बर ११ तारिख (मंगलबार) १०:००१६:०० बजे
स्थानसिनतोसी हल (सोगो योकोहामा शाखा नवौं तल्ला नागरिक फ़्लोर), फ़ोन नं : ०४५-४६५-२६११
संख्या
आन्दो खाजुचुको प्रशिक्षण  १३:००~ पहिले आउने ४८० जना (सोही दिन १०:१५ देखि टिकट बितरण)
कुरोदा एमिकोको प्रवचन  ११:००~ पहिले आउने ४८० जना

सम्पर्क
स्वास्थ्य तथा कल्याण बिभाग, स्थानीय प्रवर्धन शाखा (जापानी भाषा) ०४५-६७१-३४६३

----------------------


よこはま健康デザインフェア
トークショー、講演会、健康測定、姿勢講座、ヨガ・ティラピス体験、展示など

日時:20181211日(火)10001600
場所:新都市ホール(そごう横浜店9F市民フロア)会場電話 045-465-2611
定員:
安藤和津(あんどうかずつ)トークショー 1330~ 先着480名(当日1015から整理券配布)
黒田(くろだ)恵美子(えみこ)講演会 1100~ 先着480
問合せ:
健康福祉局地域包括ケア推進課、保健事業課(日本語) 045-671-3463

सन् २०१९ को लागि योकोहामा पर्यटन अवैतनिक दूतको आवेदन आह्वान


सन् २०१९ को लागि योकोहामा पर्यटन अवैतनिक दूतको आवेदन आह्वान

योकोहामा पर्यटन अवैतनिक दूतले नगरबासीहरुको प्रतिनिधित्व गर्दै संचार माध्यामहरुमा सुचना प्रवाह गर्नुका साथैनगर भित्रका बिबिध कार्यक्रमहरुमा सहभागी भएर योकोहामा सिटीको राम्रा पक्षहरुको बारेमा जानकारी गराउने र बिज्ञापन गर्ने कार्यहरु गर्दछ ।
संसार जोड्ने सामुद्रिक तट योकोहामा, पर्यटन तथा अन्तरराष्ट्रिय सभा सम्मेलनहरुको लागि उपयुक्त योकोहामा सहरको बिशेषताको बारेमा प्रचार गर्न सक्ने र योकोहामा सहरलाई मन पराउने ब्यक्तिको आवश्यकता परेको छ । धेरै भन्दा धेरै आवेदनको अपेक्षा गरेका छौं ।

आवश्यक संख्या : केही (आवेदक मध्येबाट छनौट गरिने छ)
आवेदन अवधि : २०१८ डिसेम्बर १९ तारिख (बुधबार) २०१९ जनवरी १७ तारिख (बिहीबार)
कार्यावधि : २०१९ अप्रिल १ तारिख २०२० मार्च ३१ तारिख, करिब ४० पटक बिबिध कृयाकलाप (सोमबार शुक्रबार सहित)
योग्यता : योकोहामा सिटीमा दर्ता गरी बसोवास गरेको ब्यक्ति, २०१९ अप्रिल १ तारिखमा १८ बर्षभन्दा माथि उमेरको ब्यक्ति
आवेदन : तलको लिंकबाट आवेदन फ़ारम डाउनलोड गरी जनवरी १७ तारिखसम्ममा बुझाउनुहोस् ।
आवेदन फ़ारम पर्यटन सुचना केन्द्र तथा वडा कार्यालयको प्रचार परामर्श शाखाबाट पनि प्राप्त गर्न सकिने छ ।
सम्पर्क : योकोहामा टुरिष्ट कन्भेन्सन ब्युरो, फ़ोन नं : ०४५-२२१-२१११


----------------------

2019年度横浜観光親善大使募集

「横浜観光親善大使」は市民の代表として、メディアでの情報発信、市内外の各種イベントへの参加などを通じて、横浜の魅力を伝えるプロモーション活動を行います。
世界に繋がる港横浜!観光・MICE都市横浜のシティーセールスを、特技や個性を活かして発信できる、横浜が大好きな方を募集します。たくさんのご応募お待ちしています!

募集人数:若干名(選考により選出されます
募集期間:20181219日(水)~2019117日(木)必着
任期:201941日~2020331日 40回程度の活動(平日を含む)
対象:横浜市内に住民登録がある人
   201941日現在 18歳以上の人
申込み:こちらから応募書類をダウンロードして、117日までに申込んでください。
※応募書類は、観光案内書や区役所広報相談係でももらうことができます。
問合せ:横浜観光コンベンション・ビューロー 電話045-221-2111

काउण्टडाउन जज/पप लाइभ २०१८


काउण्टडाउन जज/पप लाइभ २०१८

योकोहामा मारिन टावरमा डिसेम्बर ३१ तारिख (सोमबार) का दिन अवलोकन कक्ष खुल्ला रहने समय लम्ब्याई काउण्टडाउन लाइभको आयोजना गरिने छ ।

एक बर्षको अन्त संगै प्रख्यात कलाकारहरुद्वारा नृत्य/गीत प्रदर्शनी गरिने छ ।अवलोकन कक्षबाट मिनातोमिराई लगायत बिबिध इल्युमिनेशन, हिकावामारुको बाष्प सिठ्ठि आदि लाइभ संगै योकोहामामा मात्र हेर्न पाइने दृष्यहरु हेरेर मनोरन्जन लिन सकिने छ ।

मिति र समय२०१८ डिसेम्बर ३१ तारिख (सोमबार) पहिलो सिफ़्ट २२:००२२:३० बजे, दोश्रो सिफ़्ट २३:३०२४:००
   ※हुरी चलेमा स्थगित हुने छ ।
स्थान : योकोहामा मारिन टावर, अवलोकन कक्ष ३० तल्ला
आवेदन : आवश्यक छैन
अन्य : २० बर्ष मुनीका ब्यक्तिहरु अभिभावकको साथमा सहभागी हुनुहोस् । अधिकतम संख्या पूरा भएमा प्रबेश गर्न रोक लगाउन सकिने छ ।
सम्पर्क : योकोहामा मारिन टावर, फ़ोन नं : ०४५-६६४-११००

----------------------
カウントダウンジャズ・ポップライブ2018


横浜マリンタワーでは、大晦日31日(月)展望フロアの営業時間を延長し、カウントダウンライブを開催します!

一年の締めくくりにふさわしい迫力あるパフォーマンスを披露します。展望フロアからはみなとみらいをはじめ、様々なイルミネーションや氷川丸の汽笛等、ライブと伴に横浜ならではの年越しをお楽しみいただけます!

日時:20181231日(月)1回目 220022302回目 23302400
   ※強風時中止
場所:横浜マリンタワー 展望フロア30F
申込み:不要
その他:・20歳未満の人は、保護者同伴で参加してください。
    ・定員を超える場合は入場制限をすることがあります。
問合せ:横浜マリンタワー 電話045-664-1100(日本語)

युवा जीवन बचाउन सहयोग गर्ने कन्सर्टमा सहरवासीलाई निमन्त्रणा


युवा जीवन बचाउन सहयोग गर्ने कन्सर्टमा सहरवासीलाई निमन्त्रणा

क्यान्सरसंग लडिरहेका बालबालिकाहरुको सहयोगको लागि आयोजना गरिएको बांच्ने शीर्षकको कन्सर्टमा सहरवासीहरुलाई निमन्त्रणा गरिएको छ ।
मिति र समय : २०१९ जनवरी १४ तारिख (सोमबार/सार्बजनिक बिदा) १५:०० बजेदेखि करिब १७:०० बजेसम्म
स्थान : योकोहामा मिनातो मिराई हल, नं. १ हल
निमन्त्रणा संख्या : ५० जना (२५ समूह ५० जना)
लक्षित ब्यक्ति : सिटीभित्र बसोवास गर्ने, काम गर्ने र अध्ययन गर्ने ब्यक्ति
होमपेज जापानी भाषा
सम्पर्क : संस्कृति तथा पर्यटन प्रवर्धन बिभाग, फ़ोन नं : ०४५-६७१-३७१४ (जापानी भाषा)

---------------------------

生きる~若い命を支えるコンサート市民招待

小児がんと闘う子どもたちを支援するキャンペーン「生きる」のコンサートに市民を招待します。
日時:2019114日(月・祝)1500~ 終了予定1700
場所:横浜みなとみらいホール第ホール
   地図 
招待数:50人(2550人)
対象:市内在住、在勤、在学者
   ホームページ (日本語)
問合せ:文化観光局文化振興課 電話045-671-3714(日本語)

नयांबर्षको बिदा


नयांबर्षको बिदा

योकोहामा सिटी कार्यालय, योकोहामा सिटीका सबै वडा कार्यालयहरु, सरकारी सेवा केन्द्रहरु निम्न अनुसारको अवधिमा बिदा रहने छ ।
२०१८ डिसेम्बर २९ तारिख (शनिबार) २०१९ जनवरी ३ तारिख
सम्पर्क : योकोहामा सिटी कल सेन्टर ०४५-६६४-२५२५स्पानिस भाषामा कुरा गर्न सकिने छ


----------------

年末年始の施設の休み

横浜市役所、横浜市各区役所、行政サービスコーナーは次の期間休みになります。
20181229日(土)~201913
問合せ:横浜市コールセンター045-664-2525(スペイン語通話可)