2018年8月6日月曜日

योकोहामा मिनातो संग्रहालय बिदेशीहरुको आगमनको स्वागत गर्दछ ।


横浜みなとみらい博物館は、外国人のみなさんの来館を歓迎しています。

योकोहामा मिनातो संग्रहालय योकोहामा तट शिर्षकमा तयार पारिएको पहिलो संग्रहालय हो ।
इतिहांस र जीवनयापनको बिचमा योकोहामा तट बिषयलाई प्रमुख शिर्षक बनाई योकोहामा तट सम्बन्धी अनुसन्धान, तालिम, कागजात, पुस्तकको संकलन, संरक्षण, प्रदर्शनी, सार्बजनिक, शैक्षिक क्रियाकलाप आदि मार्फ़त एक जना भएपनि बढि मानिसलाई योकोहामा तट चिनाउने, सोच्न लगाउने र त्यहां रमाउने संग्रहालयको रुपमा बिकास गर्ने लक्ष्य राखिएको छ ।
३० सेप्टेम्बरसम्म बिदेशीहरुको लागि गृष्म योजना (समर क्याम्पेन) लागु गरिएको छ ।
साधारण सर्वेक्षणमा भाग लिएमा सक्कली स्टिकर पाइनेछ ।

योकोहामा मिनातो संग्राहलय होमपेज (जापानी/अंग्रेजी भाषा)
http://www.nippon-maru.or.jp/port-museum/

---------------
横浜みなと博物館は横浜港をテーマにした初めての博物館です。
「歴史と暮らしのなかの横浜港」をメインテーマに、横浜港に関する調査・研修・資料・図書の収集・保存、展示・公開、教育活動を通して、一人でも多くの人が、より横浜港を知り、考え、楽しむことができる博物館をめざしています。
930日まで、外国人のみなさんを対象としたサマーキャンペーンを行っています。
簡単なアンケートに答えると、オリジナルステッカーをもらうことができます。

横浜みなと博物館ホームページ(日本語・英語)

http://www.nippon-maru.or.jp/port-museum/

0 件のコメント:

コメントを投稿