2020年10月5日月曜日

नगरपालिकाबाट सञ्चालित आवासमा बस्न आवेदन

नगरपालिकाबाट सञ्चालन गरिएको आवासमा बस्न आवेदन, अप्रिल र अक्टोबरको दुई पल्ट खुला गरिन्छ।

नगरपालिकाबाट सञ्चालित आवासमा आवेदन दिने योग्यतामा आम्दानीको स्तर र नगरपालिकामा बसोबास गरेको अवधि (वा काम गरेको) ६ महिना भन्दा बढि हुनु पर्नेछ।

लक्षित व्यक्तिनगर भित्र ६ महिना भन्दा बढि बसोबास अथवा काम गरेको वयस्क

आवेदन:『आवेदन पुस्तिकालिएर, फाराममा आवश्यक कुराहरू  भरेर बुझाउने

・『आवेदन पुस्तिकापाइने स्थानहरू

वडा कार्यालय प्रचार तथा परामर्श शाखा, प्रशासन सेवा कर्नर, नगरपालिका नागरिक सूचना केन्द्र

आवेदन लिइने अवधि२०२०साल अक्टोबर १४बुधवार)~अक्टोबर २३शुक्रवार

विस्तृत जानकारीको लागि, आवेदन पुस्तिकाहेर्नुहोला।

सम्पर्कयोकोहामा नगरपालिका आवास वितरण प्राधिकरण नगर आवास शाखा 

फोन ०४५४५१-७७७७जापानी भाषा

URL  https://www.yokohama-kousya.or.jp/municipal/ जापानी भाषा


市営住宅入居者募集

市営住宅の入居者募集は、4月と10月の年2回実施しています。

市営住宅には、収入基準や市内在住(又は在勤)6か月以上などの入居者資格があります。

対象者:市内に6か月以上在住または在勤の成人

申込み:『募集のしおり』をもらい、申込書に必要事項を記入のうえ提出

・『募集のしおり』をもらうことができる場所

 区役所広報相談係、行政サービスコーナー、市役所市民情報センター

申込み受付:20201014日(水)~1023日(金)

詳しくは、『募集のしおり』をご覧ください。

問合せ:横浜市住宅供給公社 市営住宅課 電話 045-451-7777(日本語)

URL  https://www.yokohama-kousya.or.jp/municipal/ (日本語)


कन्बिनिबाट दिइने सेवा केही समयको लागी बन्द हुने बारे सूचना

सिस्टम मर्मतको कारण, प्रमाण पत्रहरू कन्बिनिबाट दिइने सेवा बन्द रहने छ।

मितिअक्टोबर १८ तारिख सोमवारपुरा दिन

सम्पर्कनागरिक महाशाखा काउन्टर सेवा विभाग

फोन ०४५-६७१-२१७६जापानी भाषा

 

<जानकारीको लागी> कन्बिनिबाट दिइने सेवा बारेजापानी भाषा

https://www.city.yokohama.lg.jp/kurashi/koseki-zei-hoken/todokede/koseki-juminhyo/oshirase/koufu.html

コンビニ交付サービス一時休止のお知らせ

システムメンテナンスのため、証明書のコンビニ交付サービスを休止します。

日時:1019日(月)終日

問合せ:市民局窓口サービス課

   電話045-671-2176(日本語)

<参考>コンビニ交付サービスについて(日本語)

https://www.city.yokohama.lg.jp/kurashi/koseki-zei-hoken/todokede/koseki-juminhyo/oshirase/koufu.html


राष्ट्रिय जनगणना बुझाउन सहयोग गरि दिनुहोला

हाल, राष्ट्रिय जनगणना गरिरहेको छ। राष्ट्रिय जनगणनाको पत्र आएको व्यक्तिले, हुलाक वा इन्टरनेट मार्फत प्रश्नको जवाफ दिनुहोला। विदेशीहरू पनि यो गणनाको लक्षित हुनुहुन्छ।

राष्ट्रिय जनगणनाको बारेमा विस्तृत जानकारी तथा जवाफ बुझाउने बारेमा यो पेज हेर्नुहोला।

नेपाली भाषामा हेर्न सकिनेछ।

https://www.kokusei2020.go.jp/household/language/nepali.html 

जवाफ बुझाउने अवधि२०२० साल अक्टोबर ७ तारिख बुधवार)※सकेसम्म इन्टरनेट बाट जवाफ दिनुहोला।

सम्पर्कनीति महाशाखा तथ्याङ्क तथा सूचना शाखा फोन ०४५-६७१-४२०१जापानी भाषा

国勢調査の提出に協力してください

現在、国勢調査が行われています。国勢調査の書類が届いた人は、郵送かインターネットで回答を送ってください。外国籍の人も調査の対象です。

国勢調査に関する詳細と提出方法はこちらのページを見てください。

ネパール語で見ることができます。

https://www.kokusei2020.go.jp/household/language/nepali.html 

回答提出期限:2020107日(水)※なるべくインターネットから回答してください。

問合せ:政策局統計情報課 電話045-671-4201(日本語)


अक्टोबर बाट रोटाभाइरस खोप नियमित खोपको रूपमा शुरु

२०२०साल अक्टोबर १ तारिख बाट नियमित खोपको रूपमा नगरपालिका भित्रका सहयोग चिकित्सा संस्थाहरूमा खोप लगाउन सकिन्छ।

२०२०साल सेप्टेम्बर ३० तारिख भन्दा अगाडि रोटा भाइरसको खोप लगाएको अवस्थामा, नियमित खोपको रूपमा नभइ, आफूखुसी लगाएको हुने हुँदा निःशुल्क (सार्वजनिक खर्चमा) लगाउन सकिँदैन, पुरा रकम आफैले तिर्नु पर्ने हुन्छ।

 

लक्षित व्यक्ति२०२० साल अगष्ट १ तारिख पछि जन्मेको बच्चा लक्षित हुन्छन्।

लक्षित बच्चाको लागी, जन्मेको २ महिना जति भएपछि, खोप लगाउन आवश्यक प्रारम्भिक प्रश्न पत्र पठाइने छ।

लक्षित हुँदा पनि पत्र प्राप्त नभएमा, कृपया नियमित खोप कल सेन्टर०४५-३३०-८५६१मा सम्पर्क गर्नुहोला।

रोटा भाइरस खोप बारेमा (जापानी मात्र)

https://www.city.yokohama.lg.jp/kurashi/kenko-iryo/yobosesshu/yobosesshu/rotateikisessyu.html

सम्पर्कनियमित खोप कल सेन्टर०४५-३३०-८५६१जापानी भाषा

10月からロタウイルスワクチン定期予防接種が始まりました

202010月1日より定期予防接種として市内の協力医療機関にて接種することができます。

2020年9月30日より前にロタウイルスワクチンを接種した場合は、定期予防接種ではなく、任意接種となり、無料(公費)接種ではなく、全額自己負担になります。

 

対象者:2020年8月1日以降に生まれたお子さんが対象です。 

対象のお子さんへは、生後2か月ごろ、接種に必要な予診票等を個別通知にて送付します。

※対象であるのに書類がお手元に届かない場合は、お手数ですが予防接種コールセンター(045-330-8561)までご連絡ください。

ロタウイルス予防接種について(日本語)

https://www.city.yokohama.lg.jp/kurashi/kenko-iryo/yobosesshu/yobosesshu/rotateikisessyu.html

問合せ:予防接種コールセンター 045-330-8561(日本語)

युनिट टाइपको विशेष जेष्ठ नागरिक हेरचाह गृहमा बस्न आवेदन खुला

विशेष जेष्ठ नागरिक हेरचाह गृह युनिट टाइप भन्नाले, पुरै एकल कोठा भएको,१० जना जतिको लागी समूहमा बसेर जीवन यापन गर्न हेरचाह गृह हो।

२०२१ सालमा ५ ठाउँमा नयाँ खुल्ने योजना रहेको छ।

भवनको नाम(१)आसा कुरा एन सिन्कोयासु (कानागावा कु)

(२)इजुमीनो सातो हिनो मिनामी (कोउनान कु)

(३)योकोहामा कानाजावा स्योउयुउएन (कोउनान कु)

(४)स्योउज्युनो सातो मिहो सातेराइतो (मिदोरी कु)

(५)रेजिडेन्स्यार तोकिवादाइ (होदोगाया कु)

खुला संख्या(१) ११० जना (२) ११० जना (३) १५० जना  (४) २९ जना (५) ५० जना 

खुला अवधि२०२० अक्टोबर १ बाट २०२० नोभेम्बर २० सम्म

लक्षित व्यक्तिहेरचाह चाहिने ३५ को तोकिएको, हेरचाह चाहिने १२ले विशेष कारण हेरचाहमा बस्न प्रावधानको सबै नियम पुगेको व्यक्ति

आवेदन दिने तरिकाआवेदन फाराम लिएर, आवश्यक कुराहरू भर्ने र तोकिएको कक्षमा बुझाउने

आवेदन फाराम पाइने ठाउँहरू

योकोहामा नगरपालिकाको सबै वडा कार्यालयहरू

स्थानीय केयर प्लाजा

होम पेज बाट पनि डाउनलोड गर्न सकिनेछ।

http://www.city.yokohama.lg.jp/kenko/kourei/riyousya/shisetu/tokuyoumoushikomi.html

सम्पर्क

स्वास्थ्य तथा कल्याण महाशाखा जेष्ठ नागरिक आवास शाखा फोन ०४५-६७१-३९२३जापानी भाषा) 

ユニット(がた)特別(とくべつ)養護(ようご)老人(ろうじん)ホーム入居者(にゅうきょしゃ)募集(ぼしゅう)

特別養護老人ホームユニット型は、完全個室になっており、10人程度のグループで生活する養護老人ホームです。

20215か所新しく開所予定です。

施設名称:①あさくら苑 新子安(神奈川区)②泉の(さと)日野南(港南区)

③横濱かなざわ(しょう)(ゆう)(えん)(港南区) ④しょうじゅの里三保(みほ)サテライト(緑区)

⑤レジデンシャル常盤台(ときわだい)(保土ケ谷区)

募集人数:110人 ②110人 ③150人 ④29人 ⑤50

募集期間:2020101日~20201120

対象:要介護35の認定者、要介護12で特例入所要件に該当する人

応募方法:応募用紙をもらい、必要事項を記入して指定の窓口に提出します。

応募用紙をもらうことができるところ:

・横浜市各区役所

・地域ケアプラザ

ホームページからダウンロードすることもできます。

http://www.city.yokohama.lg.jp/kenko/kourei/riyousya/shisetu/tokuyoumoushikomi.html

問合せ:

健康福祉局高齢施設課 電話045-671-3923(日本語)


२०२०सालको व्यक्तिगत नगरपालिका कर・क्षेत्रीय करको तिर्ने म्याद (तेस्रो किस्ता)

२०२०सालको व्यक्तिगत नगरपालिका करक्षेत्रीय करको तिर्ने म्याद (तेस्रो किस्ता), २०२०साल नोभेम्बर २ तारिखसोमवारहो।

यो मिति भित्रमा, तेस्रो किस्ताको भुक्तानी गरि सक्नु पर्नेछ।

सम्पर्कआफू बसेको नगरपालिकाको कर शाखा वा वडा कर शाखामा खबर गर्ने सूचीजापानी भाषा

https://www.city.yokohama.lg.jp/kurashi/koseki-zei-hoken/zeikin/faq/reference.html

सम्पर्कआफू बसेको नगरपालिकाको कर शाखा

2020年度個人市民税・県民税の納期限(第3期)

2020年度個人市民税・県民税の納期限(第3期)は、2020112日(月)です。

この日までに、第3期分税金の支払いをしてください。

問合せ:住んでいる区の区役所税務課 各区の税務課連絡先一覧(日本語)https://www.city.yokohama.lg.jp/kurashi/koseki-zei-hoken/zeikin/faq/reference.html

問合せ:住んでいる区の区役所税務課


केन्द्रीय व्यवसायीका तालिम स्कूल डिसेम्बरको बिधार्थी भर्ना खुला

(१) /OAलेखा विषयपहिलो तह

(2)चिकित्साहेरचाह क्लर्कOA विषय

तालिकातालिमको अवधिडिसेम्बर ९तारिखसोमवार)~मार्च २६ तारिख शुक्रवार) 

आवेदन अवधिअक्टोबर ३० तारिख शुक्रवार)~नोभेम्बर १२ तारिखबिहीवार

जानकारी दिने मितिअक्टोबर २८ तारिख बुधवार१० बजे बाट,  ४ बजे बाट

लक्षित व्यक्तिकाम छाडेको अवस्थामा काम खोजेको व्यक्तिएकल अभिभावकजीवन बाच्न सहयोग लिएको व्यक्तिको लागी विशेष कोटा छ

   जापानी भाषामा सिक्नु सक्ने व्यक्ति

शुल्कनिःशुल्क ※किताबहरूको लाग्ने खर्च आफै व्यहोर्ने१५,०००येन जति

सख्याहरेको कोर्समा २० जना

फाराम भर्ने यसैको फाराम छ त्यो भर्नुपर्छ।

यसैको आवेदन फाराम योकोहामा नगरपालिकाको नागरिक सूचना केन्द्र, हरेक वडा कार्यालयहरूको परामर्श शाखा, प्रशासन सेवा कर्नर आदिमा पाउन सकिन्छ।

आवेदन दिने मिति अक्टोबर ३० तारिख (शुक्रवार) बाट नोभेम्बर १२ तारिख (बुधवार)

होम पेज

https://www.city.yokohama.lg.jp/business/koyo-syugyo/shokugyokunren/kunren1.html

सम्पर्क  केन्द्रीय व्यवसायीका तालिम स्कूल फोन ०४५-६६४-६८२५जापानी भाषा

中央職業訓練校12月生募集

(1) /OA経理科(初級)

(2)医療・介護事務OA

日程・訓練期間:129日(水)~326日(金) 

募集期間:1030日(金)~1112日(木)

説明会:1028日(水) 1000~、1400

対象:離職中の求職者(ひとり親家庭の親生活保護受給者の優先枠あり)

   日本語で受講できる人

参加費:無料 ※教材費等自己負担あり(15,000円程度)

定員:各コース20

申込み 専用申込書で申込みます。

専用申込書は、横浜市庁舎市民情報センター、各区役所構想相談係、行政サービス

コーナーでもらうことができます。

申込み受付 1030日(金)~1112日(水)

ホームページ

https://www.city.yokohama.lg.jp/business/koyo-syugyo/shokugyokunren/kunren1.html

問合せ 中央職業訓練校 電話 045-664-6825(日本語)

 

शरद् श्रृतुको गुलाब र गार्डेनिंग बजार

गुलाब लगायत अन्य नौलो फूलको बिरुवा तथा गार्डेनिंग गर्ने चीजहरू साथै, स्थानीय योकोहामामा उत्पादित तरकारीको बिक्री र किचेन कारमा खाने कुरा बिक्री गरिने हुँदा रमाइलो गर्न सकिन्छ।

मिति२०२० अक्टोबर ३१ तारिख (शनिवार)नोभेम्बर ११ (आइतवार) १० देखी ४ बजे सम्मअन्तिम दिन ३:३० सम्म

स्थाननिहोन ओओदोओरी

URL    https://gardennecklace.city.yokohama.lg.jp/ जापानी भाषा

सम्पर्क वातावरण श्रृजना महाशाखा हरियाली प्रवर्धन शाखा फोन ०४५-६७१-२६२९

秋のローズ&ガーデンマーケット

バラをはじめとした新鮮な花苗やガーデニング用品の販売のほか、地元横浜産野菜の販売やキッチンカーによる飲食販売などが楽しめます。

日時:20201031日(土)、111日(日)10001600(最終日1530

場所:日本大通り

URL  https://gardennecklace.city.yokohama.lg.jp/ (日本語)

問合せ 環境創造局みどりアップ推進課 電話045-671-2629