2020年10月5日月曜日

अक्टोबर बाट रोटाभाइरस खोप नियमित खोपको रूपमा शुरु

२०२०साल अक्टोबर १ तारिख बाट नियमित खोपको रूपमा नगरपालिका भित्रका सहयोग चिकित्सा संस्थाहरूमा खोप लगाउन सकिन्छ।

२०२०साल सेप्टेम्बर ३० तारिख भन्दा अगाडि रोटा भाइरसको खोप लगाएको अवस्थामा, नियमित खोपको रूपमा नभइ, आफूखुसी लगाएको हुने हुँदा निःशुल्क (सार्वजनिक खर्चमा) लगाउन सकिँदैन, पुरा रकम आफैले तिर्नु पर्ने हुन्छ।

 

लक्षित व्यक्ति२०२० साल अगष्ट १ तारिख पछि जन्मेको बच्चा लक्षित हुन्छन्।

लक्षित बच्चाको लागी, जन्मेको २ महिना जति भएपछि, खोप लगाउन आवश्यक प्रारम्भिक प्रश्न पत्र पठाइने छ।

लक्षित हुँदा पनि पत्र प्राप्त नभएमा, कृपया नियमित खोप कल सेन्टर०४५-३३०-८५६१मा सम्पर्क गर्नुहोला।

रोटा भाइरस खोप बारेमा (जापानी मात्र)

https://www.city.yokohama.lg.jp/kurashi/kenko-iryo/yobosesshu/yobosesshu/rotateikisessyu.html

सम्पर्कनियमित खोप कल सेन्टर०४५-३३०-८५६१जापानी भाषा

10月からロタウイルスワクチン定期予防接種が始まりました

202010月1日より定期予防接種として市内の協力医療機関にて接種することができます。

2020年9月30日より前にロタウイルスワクチンを接種した場合は、定期予防接種ではなく、任意接種となり、無料(公費)接種ではなく、全額自己負担になります。

 

対象者:2020年8月1日以降に生まれたお子さんが対象です。 

対象のお子さんへは、生後2か月ごろ、接種に必要な予診票等を個別通知にて送付します。

※対象であるのに書類がお手元に届かない場合は、お手数ですが予防接種コールセンター(045-330-8561)までご連絡ください。

ロタウイルス予防接種について(日本語)

https://www.city.yokohama.lg.jp/kurashi/kenko-iryo/yobosesshu/yobosesshu/rotateikisessyu.html

問合せ:予防接種コールセンター 045-330-8561(日本語)

0 件のコメント:

コメントを投稿