2020年10月5日月曜日

नगरपालिका प्राथमिक विधालय विदेशी अस्ताइ शिक्षक चाहियो

 प्राथमिक विधालयको विधार्थीहरुलाई, अंग्रेजी बाट आफ्नो देशको कुरा र कल्चर सिकाउने विदेशी शिक्षक चाहिएको छ।

 काम गर्ने ठाउँयोकोहामा नगर भित्रको प्राथमिक बिधालय

काम गर्ने दिन, घण्टा, तलव बारे अक्टोबर १ तारिख पछि होम पेजमा राखिनेछ।

योकोहामा नगरपालिका प्राथमिक विधालय विदेशी अस्ताइ शिक्षकभनेर खोज्नुहोला।

शर्तहरु

अंग्रेजी र जापानीमा दैनिक कुराहरू गर्न सक्ने

विश्व विधालय पास गरेको वा त्यो भन्दा बढी

काम गर्ने अवधि नतोकिएको भिसा भएको व्यक्ति

 ※जापानको नागरिकता लिएको भएपनि आवेदन दिन सकिनेछ।

आवेदन अवधि२०२० अक्टोबर १ तारिखबिहीवार)~२०२० नोभेम्बर १३ तारिखशुक्रवार

आवेदन दिने तरिका: नोभेम्बर १३ सम्ममा आफ्नो बायोडाटा, जाइर्यु कार्ड, वा पासपोर्टको फोटोकपि,८४ येन को हुलाक टिकट टाँसेको खाम फिर्ता चिठी पठाउन तयार गरेर तोकिएको खाममा हाल्ने, शिक्षा परिषदको प्राथमिक तथा निम्न माध्यामिक शिक्षा योजना शाखामा पठाउने।

पठाउने ठेगाना:〒२३१-०००५ योकोहामा सि नाकाकु होनमाची ६-५०-१० योकोहामा नगर शिक्षा परिषद प्राथमिक तथा निम्न माध्यामिक शिक्षा योजना शाखा

सम्पर्कप्राथमिक तथा निम्न माध्यामिक शिक्षा योजना शाखा फोन०४५-६७१-३५८८


市立小学校 外国人非常勤講師募集

小学校の児童に、英語を通して母国の文化などを教える外国時講師を募集します。 

勤務場所:横浜市内の公立小学校

勤務日数、勤務時間、賃金等については、101日以降ホームページで公開

「横浜市立小学校 外国人非常勤講師」で検索

条件:

・英語と日本語の日常会話ができる人

・大学卒業か同程度以上の人

・就労制限のない在留資格がある外国人

 ※帰化による日本国籍取得者も応募できます。

応募期間:2020101日(木)~20201113日(金)

応募方法:1113日までに履歴書、在留カードまたはパスポートの写し、84円切手貼付の返信先明記の定型封筒を、教育委員会小中学校企画課へ送付

送付先:〒231-0005 横浜市中区本町6-50-10 横浜市教育委員会小中学校企画課

問合せ:横浜市教育委員会小中学校企画課 電話045-671-3588


0 件のコメント:

コメントを投稿