2020年10月5日月曜日

नगरपालिकाबाट सञ्चालित आवासमा बस्न आवेदन

नगरपालिकाबाट सञ्चालन गरिएको आवासमा बस्न आवेदन, अप्रिल र अक्टोबरको दुई पल्ट खुला गरिन्छ।

नगरपालिकाबाट सञ्चालित आवासमा आवेदन दिने योग्यतामा आम्दानीको स्तर र नगरपालिकामा बसोबास गरेको अवधि (वा काम गरेको) ६ महिना भन्दा बढि हुनु पर्नेछ।

लक्षित व्यक्तिनगर भित्र ६ महिना भन्दा बढि बसोबास अथवा काम गरेको वयस्क

आवेदन:『आवेदन पुस्तिकालिएर, फाराममा आवश्यक कुराहरू  भरेर बुझाउने

・『आवेदन पुस्तिकापाइने स्थानहरू

वडा कार्यालय प्रचार तथा परामर्श शाखा, प्रशासन सेवा कर्नर, नगरपालिका नागरिक सूचना केन्द्र

आवेदन लिइने अवधि२०२०साल अक्टोबर १४बुधवार)~अक्टोबर २३शुक्रवार

विस्तृत जानकारीको लागि, आवेदन पुस्तिकाहेर्नुहोला।

सम्पर्कयोकोहामा नगरपालिका आवास वितरण प्राधिकरण नगर आवास शाखा 

फोन ०४५४५१-७७७७जापानी भाषा

URL  https://www.yokohama-kousya.or.jp/municipal/ जापानी भाषा


市営住宅入居者募集

市営住宅の入居者募集は、4月と10月の年2回実施しています。

市営住宅には、収入基準や市内在住(又は在勤)6か月以上などの入居者資格があります。

対象者:市内に6か月以上在住または在勤の成人

申込み:『募集のしおり』をもらい、申込書に必要事項を記入のうえ提出

・『募集のしおり』をもらうことができる場所

 区役所広報相談係、行政サービスコーナー、市役所市民情報センター

申込み受付:20201014日(水)~1023日(金)

詳しくは、『募集のしおり』をご覧ください。

問合せ:横浜市住宅供給公社 市営住宅課 電話 045-451-7777(日本語)

URL  https://www.yokohama-kousya.or.jp/municipal/ (日本語)


0 件のコメント:

コメントを投稿