2020年10月5日月曜日

युनिट टाइपको विशेष जेष्ठ नागरिक हेरचाह गृहमा बस्न आवेदन खुला

विशेष जेष्ठ नागरिक हेरचाह गृह युनिट टाइप भन्नाले, पुरै एकल कोठा भएको,१० जना जतिको लागी समूहमा बसेर जीवन यापन गर्न हेरचाह गृह हो।

२०२१ सालमा ५ ठाउँमा नयाँ खुल्ने योजना रहेको छ।

भवनको नाम(१)आसा कुरा एन सिन्कोयासु (कानागावा कु)

(२)इजुमीनो सातो हिनो मिनामी (कोउनान कु)

(३)योकोहामा कानाजावा स्योउयुउएन (कोउनान कु)

(४)स्योउज्युनो सातो मिहो सातेराइतो (मिदोरी कु)

(५)रेजिडेन्स्यार तोकिवादाइ (होदोगाया कु)

खुला संख्या(१) ११० जना (२) ११० जना (३) १५० जना  (४) २९ जना (५) ५० जना 

खुला अवधि२०२० अक्टोबर १ बाट २०२० नोभेम्बर २० सम्म

लक्षित व्यक्तिहेरचाह चाहिने ३५ को तोकिएको, हेरचाह चाहिने १२ले विशेष कारण हेरचाहमा बस्न प्रावधानको सबै नियम पुगेको व्यक्ति

आवेदन दिने तरिकाआवेदन फाराम लिएर, आवश्यक कुराहरू भर्ने र तोकिएको कक्षमा बुझाउने

आवेदन फाराम पाइने ठाउँहरू

योकोहामा नगरपालिकाको सबै वडा कार्यालयहरू

स्थानीय केयर प्लाजा

होम पेज बाट पनि डाउनलोड गर्न सकिनेछ।

http://www.city.yokohama.lg.jp/kenko/kourei/riyousya/shisetu/tokuyoumoushikomi.html

सम्पर्क

स्वास्थ्य तथा कल्याण महाशाखा जेष्ठ नागरिक आवास शाखा फोन ०४५-६७१-३९२३जापानी भाषा) 

ユニット(がた)特別(とくべつ)養護(ようご)老人(ろうじん)ホーム入居者(にゅうきょしゃ)募集(ぼしゅう)

特別養護老人ホームユニット型は、完全個室になっており、10人程度のグループで生活する養護老人ホームです。

20215か所新しく開所予定です。

施設名称:①あさくら苑 新子安(神奈川区)②泉の(さと)日野南(港南区)

③横濱かなざわ(しょう)(ゆう)(えん)(港南区) ④しょうじゅの里三保(みほ)サテライト(緑区)

⑤レジデンシャル常盤台(ときわだい)(保土ケ谷区)

募集人数:110人 ②110人 ③150人 ④29人 ⑤50

募集期間:2020101日~20201120

対象:要介護35の認定者、要介護12で特例入所要件に該当する人

応募方法:応募用紙をもらい、必要事項を記入して指定の窓口に提出します。

応募用紙をもらうことができるところ:

・横浜市各区役所

・地域ケアプラザ

ホームページからダウンロードすることもできます。

http://www.city.yokohama.lg.jp/kenko/kourei/riyousya/shisetu/tokuyoumoushikomi.html

問合せ:

健康福祉局高齢施設課 電話045-671-3923(日本語)


0 件のコメント:

コメントを投稿