2020年10月5日月曜日

खाना र कृषिको पर्व २०२०

नगरपालिका भित्रको कृषि जन्य उत्पादनहरूको बिक्री वा खानुको साथै प्रदर्शनी गरेर, योकोहामाको कृषि, खानाले स्वस्थ बन्न रमाइलो गर्दै अनुभव गर्न सकिने कार्यक्रम हो।

मिति२०२० नोभेम्बर ५ तारिख (बिहीवार) ११ बजे बाट दिउसो ३ बजे सम्म

स्थानयोकोहामा नगरपालिकाको कार्यालय पहिलो तला आतोरिउम

सम्पर्कवातावरण श्रृजना महाशाखा कृषि प्रवर्धन शाखा फोन ०४५-६७१-२६३९जापानी भाषा

食と農の祭典2020

市内産農産物の販売や食事についての展示等を通じて、横浜の農業、食による健康づくりについて楽しみながら触れ合えるイベントです。

日時:2020115日(木)11001500

場所:横浜市役所新庁舎1F アトリウム

問合せ:環境創造局農業振興課 電話 045-671-2639(日本語)

0 件のコメント:

コメントを投稿