2020年10月5日月曜日

पुरानो याद र नयाँ सेल्युलोइड पुतली भनेको के हो? प्रदर्शन

१८०० दशकको पछिल्तिर हालको प्लास्टिक आउनु भन्दा अगाडि आएको भनेको सेल्युलोइड, त्यो प्रयोग गरेर १८६०को दशकमा तयार पारेको भनेको सेल्युलोइड को पुतली हो। जापानमा पनि १९५०को दशक सम्म धेरै प्रयोगमा आयो, त्यसको अनौंठो स्पर्श धेरै बालबालिकाहरू प्रभावित भए।

यो प्रदर्शन, सेल्युलोइडको पुतलीसामाग्री」「इतिहास」「उत्पादन प्रक्रियाआदि विभिन्न कोणबाट प्रदर्शन गरिने मात्र नभइ, हाल जापानमा रहेको एकमात्र सेल्युलोइड को पुतली बनाउने हिराइ कान्गु कम्पनीको कामहरूलाई पनि नियाल्दै उत्पादनको पछाडिको कुरा वा, हिराइ कान्गु कम्पनीको फापेको कुरा, मुख्य पुतलीहरू, लुगाहरू र अनुहारको रँग रोगन आदि विभिन्न अनुहार सहितमिकोको परिचय गराउँछु।

आयोजना अवधि २०२० सेप्टेम्बर ५ तारिख (शनिवार) नोभेम्बर ८ तारिख (आइतवार)

९:३०साँझ ५:३०दिउँसो ४:३० सम्म छिरि सक्न पर्नेछ

     ※हरेक सोमवार बिदा, रातो बिदाको दिन पर्सि पल्ट बन्द गरिनेछ।

स्थान योकोहामा निनग्यो नो इए दोस्रो तला तामोकुतेकि सिचु

प्रवेश शुल्क ६००येनठूलालाई, ३०० येनबच्चा

URL https://www.doll-museum.jp/6345 जापानी भाषा

なつかしくて、あたらしい セルロイド人形ってなぁに?展

1800年代後半に現在のプラシチック素材の前の素材として登場したセルロイド、その素材を利用して1860年代から作られたのがセルロイド人形でした。日本でも1950年代まで盛んに作られ、その独特な触り心地に多くの子どもたちが感動しました。
本展では、セルロイド人形を、「素材」「歴史」「製作過程」など多角的に展示するだけでなく、現在日本で唯一セルロイド人形を作る、平井玩具製作所の活動に注目をして制作背景や平井玩具製作所の縁起物や代表的なお人形で、洋服や顔の絵付けなどにより様々な顔を見せる「ミーコ」をご紹介いたします。

開催期間 202095日(土)~118日(日)9301730(最終入管1630

     毎週月曜日休館、祝日の場合は翌平日に振替休館

場所 横浜人形の家2F多目的室

入館料 600円/大人、300円/子ども

URL https://www.doll-museum.jp/6345 (日本語)

0 件のコメント:

コメントを投稿