2020年10月5日月曜日

२०२१ सालको नर्सरी प्रयोग गर्ने आवेदन

 २०२१ साल अप्रिल बाट लाइसेन्स प्राप्त नर्सरी स्कूल आदि*को आवेदन दिन चाहनेहरुले,नर्सरी आदि प्रयोग गर्ने जानकारीर आवेदन फाराम वितरण गरिएको छ। २०२० सालमा आवेदन दिनु भएकोहरूले पनि फेरी २०२१को लागी आवेदन नयाँ दिनु पर्नेछ।

बाल सदनको प्रयोगको लागी, बाल सदन मानै सम्पर्क गर्नुहोला।

* लाइसेन्स प्राप्त नर्सरी स्कूललाइसेन्स प्राप्त बाल गृहनर्सरी प्रयोग)、सानो स्केलको बाल हुर्काउने कार्यक्रम, घरमा झैँ बाल हुर्काउने कार्यक्रम, कम्पनी भित्रको बाल हुर्काउने कार्यक्रमस्थानीय कोटा

(१) श्रमको प्रमाण पत्र वितरण अवधि२०२० साल अक्टोबर १ तारिख (बिहीवार)

         वितरण गर्ने ठाउँ वडा कार्यालयको नर्सरी शाखा, वडाको होम पेज

(२)प्रयोग जानकारीको वितरण२०२० अक्टोबर १२ (सोमवार)

          वितरण गर्ने ठाउँ वडा कार्यालय, प्रशासनिक सेवा कर्नर

आवेदन दिने मिति २०२० अक्टोबर १२ (सोमवार)

सम्पर्कहरेक वडा कार्यालयको नर्सरी शाखा


2021年度保育所など利用申込

20214月から認可保育所など*の利用希望者へ、「保育所等利用案内」と申請書類を配布します。2020年度に利用申請した人も、2021年度分は新たに申請が必要です。

幼稚園の利用希望者は、各幼稚園へ問合せください。

*認可保育所、認定こども園(保育利用)、小規模保育事業、家庭的保育事業、事業所内保育事業(地域枠)

①就労証明書配付:2020101日(木)~

         配布場所 区役所保育担当、区ホームページ

②利用案内配付:20201012日(月)~

         配布場所 区役所、行政サービスコーナー

申請開始日 20201012日(月)

問合せ:各区役所保育担当

 

0 件のコメント:

コメントを投稿