2018年12月6日木曜日

सन् २०१९ को लागि योकोहामा पर्यटन अवैतनिक दूतको आवेदन आह्वान


सन् २०१९ को लागि योकोहामा पर्यटन अवैतनिक दूतको आवेदन आह्वान

योकोहामा पर्यटन अवैतनिक दूतले नगरबासीहरुको प्रतिनिधित्व गर्दै संचार माध्यामहरुमा सुचना प्रवाह गर्नुका साथैनगर भित्रका बिबिध कार्यक्रमहरुमा सहभागी भएर योकोहामा सिटीको राम्रा पक्षहरुको बारेमा जानकारी गराउने र बिज्ञापन गर्ने कार्यहरु गर्दछ ।
संसार जोड्ने सामुद्रिक तट योकोहामा, पर्यटन तथा अन्तरराष्ट्रिय सभा सम्मेलनहरुको लागि उपयुक्त योकोहामा सहरको बिशेषताको बारेमा प्रचार गर्न सक्ने र योकोहामा सहरलाई मन पराउने ब्यक्तिको आवश्यकता परेको छ । धेरै भन्दा धेरै आवेदनको अपेक्षा गरेका छौं ।

आवश्यक संख्या : केही (आवेदक मध्येबाट छनौट गरिने छ)
आवेदन अवधि : २०१८ डिसेम्बर १९ तारिख (बुधबार) २०१९ जनवरी १७ तारिख (बिहीबार)
कार्यावधि : २०१९ अप्रिल १ तारिख २०२० मार्च ३१ तारिख, करिब ४० पटक बिबिध कृयाकलाप (सोमबार शुक्रबार सहित)
योग्यता : योकोहामा सिटीमा दर्ता गरी बसोवास गरेको ब्यक्ति, २०१९ अप्रिल १ तारिखमा १८ बर्षभन्दा माथि उमेरको ब्यक्ति
आवेदन : तलको लिंकबाट आवेदन फ़ारम डाउनलोड गरी जनवरी १७ तारिखसम्ममा बुझाउनुहोस् ।
आवेदन फ़ारम पर्यटन सुचना केन्द्र तथा वडा कार्यालयको प्रचार परामर्श शाखाबाट पनि प्राप्त गर्न सकिने छ ।
सम्पर्क : योकोहामा टुरिष्ट कन्भेन्सन ब्युरो, फ़ोन नं : ०४५-२२१-२१११


----------------------

2019年度横浜観光親善大使募集

「横浜観光親善大使」は市民の代表として、メディアでの情報発信、市内外の各種イベントへの参加などを通じて、横浜の魅力を伝えるプロモーション活動を行います。
世界に繋がる港横浜!観光・MICE都市横浜のシティーセールスを、特技や個性を活かして発信できる、横浜が大好きな方を募集します。たくさんのご応募お待ちしています!

募集人数:若干名(選考により選出されます
募集期間:20181219日(水)~2019117日(木)必着
任期:201941日~2020331日 40回程度の活動(平日を含む)
対象:横浜市内に住民登録がある人
   201941日現在 18歳以上の人
申込み:こちらから応募書類をダウンロードして、117日までに申込んでください。
※応募書類は、観光案内書や区役所広報相談係でももらうことができます。
問合せ:横浜観光コンベンション・ビューロー 電話045-221-2111

0 件のコメント:

コメントを投稿