2018年12月6日木曜日

युवा जीवन बचाउन सहयोग गर्ने कन्सर्टमा सहरवासीलाई निमन्त्रणा


युवा जीवन बचाउन सहयोग गर्ने कन्सर्टमा सहरवासीलाई निमन्त्रणा

क्यान्सरसंग लडिरहेका बालबालिकाहरुको सहयोगको लागि आयोजना गरिएको बांच्ने शीर्षकको कन्सर्टमा सहरवासीहरुलाई निमन्त्रणा गरिएको छ ।
मिति र समय : २०१९ जनवरी १४ तारिख (सोमबार/सार्बजनिक बिदा) १५:०० बजेदेखि करिब १७:०० बजेसम्म
स्थान : योकोहामा मिनातो मिराई हल, नं. १ हल
निमन्त्रणा संख्या : ५० जना (२५ समूह ५० जना)
लक्षित ब्यक्ति : सिटीभित्र बसोवास गर्ने, काम गर्ने र अध्ययन गर्ने ब्यक्ति
होमपेज जापानी भाषा
सम्पर्क : संस्कृति तथा पर्यटन प्रवर्धन बिभाग, फ़ोन नं : ०४५-६७१-३७१४ (जापानी भाषा)

---------------------------

生きる~若い命を支えるコンサート市民招待

小児がんと闘う子どもたちを支援するキャンペーン「生きる」のコンサートに市民を招待します。
日時:2019114日(月・祝)1500~ 終了予定1700
場所:横浜みなとみらいホール第ホール
   地図 
招待数:50人(2550人)
対象:市内在住、在勤、在学者
   ホームページ (日本語)
問合せ:文化観光局文化振興課 電話045-671-3714(日本語)

0 件のコメント:

コメントを投稿