2018年12月6日木曜日

बाल उपचार खर्च अनुदान लागु हुने बर्षमा बृद्दि


बाल उपचार खर्च अनुदान लागु हुने बर्षमा बृद्दि
सन् २०१९ अप्रिल महिनादेखि अस्पताल जांदा अनुदान उपलब्ध हुने उमेर निम्न माद्यामिक तेश्रो बर्षसम्म गरिएको छ । 
सन् २०१९ अप्रिलदेखि निम्न माद्यामिक तह पहिलो, दोश्रो र तेश्रो बर्षमा अध्ययन गर्ने बिद्यार्थीका अभिभावकहरुलाई सन् २०१९ जनवरी मसान्तसम्ममा आवेदन फ़ारम पठाइने छ । फ़ारम प्राप्त भएपछि आवश्यक जानकारी भरी बुझाउनुहोस् ।
आवेदन पश्चात निम्न माद्यामिक पहिलो, दोश्रो र तेश्रो बर्षका बिद्यार्थीहरुलाई १ पटक अस्पताल जांदा बढीमा ५०० येन आफ़ूले बेहोर्नु पर्ने छ ।

सम्पर्क : बसोवास गरिरहेको वडा कार्यालयको बिमा बिभाग



-----------------

小児医療費助成の対象年齢拡大

20194月から通院助成の対象年齢が中学3年生までになります。
20194月から中学1年生・2年生・3年生になる子どもの保護者に20191月末までに申請書を送付します。届いたら必要事項を入力して提出してください。
申請後、中学1年生・2年生・3年生は通院1回につき、負担が500円までとなります。
問合せ:住んでいる区役所の保険係 連絡先一覧(日本語)

0 件のコメント:

コメントを投稿