2018年12月6日木曜日

काउण्टडाउन जज/पप लाइभ २०१८


काउण्टडाउन जज/पप लाइभ २०१८

योकोहामा मारिन टावरमा डिसेम्बर ३१ तारिख (सोमबार) का दिन अवलोकन कक्ष खुल्ला रहने समय लम्ब्याई काउण्टडाउन लाइभको आयोजना गरिने छ ।

एक बर्षको अन्त संगै प्रख्यात कलाकारहरुद्वारा नृत्य/गीत प्रदर्शनी गरिने छ ।अवलोकन कक्षबाट मिनातोमिराई लगायत बिबिध इल्युमिनेशन, हिकावामारुको बाष्प सिठ्ठि आदि लाइभ संगै योकोहामामा मात्र हेर्न पाइने दृष्यहरु हेरेर मनोरन्जन लिन सकिने छ ।

मिति र समय२०१८ डिसेम्बर ३१ तारिख (सोमबार) पहिलो सिफ़्ट २२:००२२:३० बजे, दोश्रो सिफ़्ट २३:३०२४:००
   ※हुरी चलेमा स्थगित हुने छ ।
स्थान : योकोहामा मारिन टावर, अवलोकन कक्ष ३० तल्ला
आवेदन : आवश्यक छैन
अन्य : २० बर्ष मुनीका ब्यक्तिहरु अभिभावकको साथमा सहभागी हुनुहोस् । अधिकतम संख्या पूरा भएमा प्रबेश गर्न रोक लगाउन सकिने छ ।
सम्पर्क : योकोहामा मारिन टावर, फ़ोन नं : ०४५-६६४-११००

----------------------
カウントダウンジャズ・ポップライブ2018


横浜マリンタワーでは、大晦日31日(月)展望フロアの営業時間を延長し、カウントダウンライブを開催します!

一年の締めくくりにふさわしい迫力あるパフォーマンスを披露します。展望フロアからはみなとみらいをはじめ、様々なイルミネーションや氷川丸の汽笛等、ライブと伴に横浜ならではの年越しをお楽しみいただけます!

日時:20181231日(月)1回目 220022302回目 23302400
   ※強風時中止
場所:横浜マリンタワー 展望フロア30F
申込み:不要
その他:・20歳未満の人は、保護者同伴で参加してください。
    ・定員を超える場合は入場制限をすることがあります。
問合せ:横浜マリンタワー 電話045-664-1100(日本語)

0 件のコメント:

コメントを投稿