2018年12月6日木曜日

राष्ट्रिय पेन्सन बिमा शुल्क क्रेडिट कार्डबाट पनि भुक्तानी गर्न सकिन्छ ।


राष्ट्रिय पेन्सन बिमा शुल्क क्रेडिट कार्डबाट पनि भुक्तानी गर्न सकिन्छ ।
राष्ट्रिय पेन्सन बिमा शुल्क क्रेडिट कार्डबाट भुक्तानी गर्न चाहने ब्यक्तिले आफ़ू बसोबास गरेको वार्डको पेन्सन बिभागमा निबेदन दिनुहोस ।

भुक्तानी गर्ने तरिकाको प्रकार (छान्न सकिने छ)
-        मासिक रुपमा भुक्तानी
-        ६ महिना, १ वर्ष, २ बर्षको कुनै पनि तरिकाले अग्रिम भुक्तानी गर्न सकिने छ ।
नोट : बिगतको बक्यौता रहेको शुल्क क्रेडिट कार्डले भुक्तानी गर्न सकिने छैन ।

सम्पर्क : बसोबास गरेको वडा कार्यालयको राष्ट्रिय पेन्सन शाखा

----------------------
国民年金保険料は、クレジットカードでも納付できます。
クレジットカードで国民年金保険料を支払いたい人は、住んでいる区の年金事務所に行って、申し出てください。

支払い方法の種類(選ぶことができます):
・毎月納付
6か月分、1年分、2年分のいずれかを前納
注意:過去の未払い分はクレジットカードで納付できません。
問合せ:住んでいる区の区役所国民年金係

0 件のコメント:

コメントを投稿