2018年12月6日木曜日

बर्षान्त र सुरुमा बिरामी वा घाइते भएको खण्डमा परामर्श गर्ने स्थान

बर्षान्त र सुरुमा बिरामी वा घाइते भएको खण्डमा परामर्श गर्ने स्थान 

बर्षान्त र सुरुमा अकस्मात बिरामी वा घाइते भएमा अस्पताल जाने कि, एम्बुलेन्स बोलाउने बारेमा दोधारमा पर्नु भएमा आकस्मिक परामर्श केन्द्रमा सम्पर्क गर्नुहोस ।
सम्पर्क : फ़ोनको बटनमा #7119 थिच्नुहोस । 
फ़ोन नलागेमा ०४५-२३२-७११९ मा फ़ोन गर्नुहोस । 

जापानी भाषामा मात्र सेवा उपलब्ध हुनेछ । जापानी भाषा नबुझ्ने ब्यक्तिले जापानी भाषा बुझ्ने चिनजानको ब्यक्ति वा साथीलाई फ़ोन गर्न लगाउनुहोस । 
बर्षान्त वा सुरुमा चेकजांच गर्न सकिने अस्पताल हेर्नको लागि निम्न अनुसारको होमपेज हेर्नुहोस (जापानी भाषामा)


बहु-भाषिक चेकजांच फ़ारम
तपाईंको लक्षण तपाईंकै भाषामा बुझाउने माध्याम हो । अस्पतालमा चेकजांच गर्ने बेलामा प्रयोग गर्नुहोस । 

--------------------
年末年始 病気やけがをしたときに相談できるところ

年末年始に、急な病気やけがで、医療機関へ行くか救急車を呼ぶか迷ったら、救急相談センターへ連絡してください。
連絡先:電話のプッシュボタンで #7119 を押してください。
つながらないときは、045-232-7119へ電話してください。

日本語での対応しかありません。日本語がわからない人は、日本語がわかる人お知り合いや友だちに電話してもらってください。

年末年始の受診できる医療機関を知りたい人は、こちらのページを見てください(日本語)。


多言語問診医療票
あなたの症状をあなたの言葉で伝えるためのツールです。病院で診察を受ける時に使ってください。


0 件のコメント:

コメントを投稿