2018年12月6日木曜日

सामुदायिक निम्न माद्यामिक बिद्यालय तथा अनिवार्य शिक्षा विद्यालयको उत्तरार्धमा भर्नासम्बन्धी जानकारी


सामुदायिक निम्न माद्यामिक बिद्यालय तथा अनिवार्य शिक्षा विद्यालयको उत्तरार्धमा भर्नासम्बन्धी जानकारी
बिदेशी नागरिक भएका बच्चाहरु योकोहामा सिटीको सामुदायिक बिद्यालयमा भर्ना हुन चाहेमा बसोवास गरिरहेको वडा कार्यालयको पारिवारिक दर्ता बिभागमा सम्पर्क गर्नुहोस् । त्यहांको प्रकृया पूरा भएपछि योकोहामा सिटीले निम्न माद्यामिक तथा अनिबार्य शिक्षा बिद्यालयको उत्तरार्धमा भर्ना सम्बन्धी जानकारी अभिभावकलाई पठाउने छ ।

सम्पर्क : निम्न लिखित मध्ये कुनै एकमा सम्पर्क गर्नुहोस् ।
-        अप्रिल महिनादेखि भर्ना हुन खोजेको निम्न माद्यामिक बिद्यालय (फ़ोन नं आफ़ैले खोज्नुहोस्)
-        योकोहामा सिटी शिक्षा समितिको कार्यालय बिद्यालय सहयोग बिभाग/स्थानीय सम्बन्ध विभाग, फ़ोन नं ०४५-६७१-३२७०
अपांगको बारेमा परामर्श (जापानीमा)
-        बिशेष सहयोग शिक्षा केन्द्र : ०४५-३३३-६०२०

----------------

市立中学校・義務教育学校後期課程就学通知
外国籍の子どもで、横浜市立中学校へ入学したい人は、住んでいる区の区役所戸籍課担当係へ行ってください。
手続きが終わったら、横浜市は中学校・義務教育学校後期課程就学通知を保護者の方に送りします。

問合せ:次のいずれかに問合せをしてください。
4月から入学する予定の中学校(電話番号は、自分で調べてください)
・横浜市教育委員会事務局学校支援・地域連携課 電話 045-671-3270

障害に関する相談(日本語) 
・特別支援教育総合センター 045-333-6020

0 件のコメント:

コメントを投稿