2018年10月26日金曜日

आओबा अन्तरराष्ट्रिय आदान-प्रदान केन्द्र ; डिसेम्बरको कक्षा तथा कार्यक्रम


आओबा अन्तरराष्ट्रिय आदान-प्रदान केन्द्र ; डिसेम्बरको कक्षा तथा कार्यक्रम
जापानी भाषा कक्षा
मिति र समय ; बुधबार १०:१५ देखि ११:४५ बजेसम्म
          बिहबार १८:३० देखि २०:०० बजेसम्म
          शनिबार १०:०० देखि ११:३० बजेसम्म
शुल्क : हरेक कक्षाको लागि मासिक ३०० येन
बुधबार र शनिबार बच्चाको हेरचाह गरिने छ ।

बच्चाको पढाई सहयोग कक्षा
मिति र समय : बुधबार १६:०० देखि १७:३० बजेसम्म (२०१९ अप्रिलमा प्राथमिक बिद्यालय प्रबेश गर्ने बिद्यार्थीदेखि प्राथमिक तह छैठौं बर्षका बिद्यार्थीसम्म)
   १७:३० देखि १९:०० बजेसम्म (निम्न माध्यमिक तहका बिद्यार्थीहरु)
सहभागिता शुल्क : निशुल्क

बिदेशीको लागि जापानी संस्कृतिको परिचयजापानी नृत्य र चिया」〉
जापानी संस्कृतिको नेतृत्व गर्ने जापानी नृत्य र चियाको परिचय गराइन्छ
मिति र समय : २०१८ डिसेम्बर २ तारिख (आइतबार) १४:०० देखि १६:०० बजेसम्म
सहभागिता शुल्क : निशुल्क
लक्षित ब्यक्ति : बिदेशी
अधिकतम संख्या ३० जना (पहिले आउनेलाई प्राथमिकता)

सम्पर्क : आओबा अन्तरराष्ट्रिय आदान-प्रदान केन्द्र । फोन नं : ०४५-९८९-५२६६ (सजिलो जापानीमा)

---------------
青葉(あおば)国際(こくさい)交流(こうりゅう)ラウンジ12(がつ)講座(こうざ)とイベント

〈日本語教室〉
日時:水曜日10151145
   木曜日18302000
   土曜日10001130
参加費:各クラス300円/月
水曜日と土曜日は保育があります。

〈子どもの学習補習教室〉
日時:水曜日1600173020194月に小学校へ入学する子ども~小学6年生)
   17301900(中学生)
参加費:無料

〈外国人のための日本文化紹介「日本舞踊とお茶会」〉
日本の代表文化である日本舞踊とお茶会を紹介します。
日時:2018122日(日)14001600
参加費:無料
対象:外国人
定員:30名(先着順)

問合せ:青葉国際交流ラウンジ 電話 045-989-5266(やさしい日本語)

0 件のコメント:

コメントを投稿