2018年10月26日金曜日

होदोगाया अन्तरराष्ट्रिय आदान-प्रदान कार्यक्रम; डिसेम्बरको कक्षा र कार्यक्रम


होदोगाया अन्तरराष्ट्रिय आदान-प्रदान कार्यक्रम; डिसेम्बरको कक्षा र कार्यक्रम
जापानी भाषा कक्षा
मिति र समय : अक्टोबर ५ देखि नोभेम्बर २ तारिखसम्म
          विहीबार १८:३० देखि २०:०० बजेसम्म
          शुक्रबार १०:३० देखि १२:०० बजेसम्म
          शनिबार १३:३० देखि १५:०० बजेसम्म
         अक्टोबर २७ र नोभेम्बर ३ तारिखको दिन बिदा रहने छ ।

बाल अध्ययन कक्षा
मिति र समय : अक्टोबर ६, १३, २० तारिख   प्रत्येक हप्ता शनिबार १०:०० देखि १२:०० बजेसम्म
लक्षित ब्यक्ति : जापानी भाषा मातृभाषा नभएका प्राथमिक तथा निम्न माध्यमिक तहका बिद्यार्थीहरु

हेल्लो जमघट
बिषय : खेलकद कार्यक्रम
मिति र समय : अक्टोबर २० तारिख (शनिबार) १५:०० देखि १६:३० बजेसम्म
लक्षित ब्यक्ति : बिदेशी, जापानी

बिदेशी आमाहरुको भेटघाट पिक्कोरो~〉
मिति र समय : अक्टोबर १६,२३ तारिख (मंगलबार) १०:०० देखि ११:३० बजेसम्म
जापानीहरुको लागि फारम भर्नुपर्ने छ ।

स्थान सबै योकोहामा सिटी इवामा सिमिन प्लाजा (होदोगाया-कु, इवामा-च्यो १-७-१५)
सम्पर्क : होदोगाया अन्तरराष्ट्रिय आदान-प्रदान केन्द्र । फोन नं : ०४५-३३७-००१३ (सजिलो जापानीमा)

---------------------
ほどがや国際(こくさい)交流(こうりゅう)ラウンジ12(がつ)講座(こうざ)とイベント

〈日本語教室〉
日時:105日~112
   木曜日18302000
   金曜日10301200
   土曜日13301500
   ※10/2711/3は休み

〈子供の勉強会〉
日時:1061320日 毎週土曜日10001200
対象:日本語を母語としない小中学生

〈ハローギャザリング〉
テーマ:運動会
日時:1020日 (土)15001630
対象:外国人、日本人

〈外国人母親交流会~ぴっころ~〉
日時:1016日・23日(火)10001130
※日本人は要申込み         

場所は、いずれも横浜市岩間市民プラザ(保土ヶ谷区岩間町1-7-15
問合せ:ほどがや国際交流ラウンジ 電話 045-337-0013(やさしい日本語)

0 件のコメント:

コメントを投稿