2018年10月26日金曜日

सिटीद्वारा संचालित प्राथमिक बिद्यालयको लागि अस्थायी शिक्षक


 सिटीद्वारा संचालित प्राथमिक बिद्यालयको लागि अस्थायी शिक्षक
प्राथमिक बिद्यालयका बिद्यार्थीहरुलाई अंग्रेजीको माध्यामबाट मातृराष्ट्रको संस्कृति सिकाउने शिक्षकको आवेदन आह्वान गरिएको छ ।

अवधी : २०१९ अप्रिल ०१ देखि २०२० मार्च ३१ तारिखसम्म
कामको दिन : हप्ताको २ दिन
काम गर्ने समय : प्रत्येक दिन ३ देखि ४ घण्टा
काम गर्ने स्थान : योकोहामा सिटीभित्रका सामुदायिक प्राथमिक बिद्यालय
तलब : प्रतिघण्टा ३,१५० येन  यातायात खर्च समेटिएको हुनेछ । परिवर्तन हुन पनि सक्छ ।
प्रावधानहरु :
२०१९ मार्च ३१ तारिखमा ६५ बर्ष मुनिको हुनुपर्ने
अंग्रेजी र जापानी भाषामा दैनिक बोलिचाली गर्न सक्ने
स्नातकस्तर वा सो सरहको शैक्षिक योग्यता हुनुपर्ने
जति पनि काम गर्न मिल्ने भिसा भएको बिदेशी नागरिक हुनुपर्ने
 ※बिदेशीबाट जापानी नागरिकमा परिवर्तन गरेको बिदेशीले पनि आवेदन दिन सक्नेछ ।
आवेदनको अवधी : २०१८ अक्टोबर ०१ देखि २०१८ नोभेम्बर १६ तारिखसम्म
आवेदन गर्ने तरिका : बायोडाटा, आवासीय कार्ड (जाइर्यु कार्ड) वा पासपोर्टको फोटोकपी, फिर्ता पठाउने ठेगाना लेखिएको खाममा ८२ येनको टिकट टासी पठाउने
पठाउने ठेगाना : पो. ब. नं. २३१-००१७, योकोहामा सी, नाका-कु, मिनातो माची १-१, योकोहामा सिटी शिक्षा समिति अन्तरराष्ट्रिय शिक्षा विभाग
सम्पर्क : योकोहामा सिटी शिक्षा समिति अन्तरराष्ट्रिय शिक्षा विभाग, फोन नं: ०४५-६७१-३५८५

--------------
市立小学校 外国人非常勤講師

小学校の児童に、英語を通して母国の文化などを教える外国時講師を募集します。

期間:201941日~2020331
勤務日数:週2回程度
勤務時間:3時間~4時間/1
勤務場所:横浜市内の公立小学校
賃金:3,150円/1時間 ※交通費が含まれます。変更になる可能性があります。
条件:
2019331日現在で65歳未満の人
・英語と日本語の日常会話ができる人
・大学卒業か同程度以上の人
・就労制限のない在留資格がある外国人
 ※帰化による日本国籍取得者も応募できます。
応募期間:2018101日~20181116
応募方法:履歴書、在留カードまたはパスポートの写し、返送先の住所と名前を書いた定型封筒(82円切手を貼ってください)を送付
送付先:〒231-0017横浜市中区港町1-1 横浜市教育委員会国際教育課
問合せ:横浜市教育委員会国際教育課 電話045-671-3585

0 件のコメント:

コメントを投稿