2018年10月26日金曜日

योकोहामा सिटी अग्नी नियन्त्रकहरुको संगीत र हलोइन पार्टी


योकोहामा सिटी अग्नी नियन्त्रकहरुको संगीत र हलोइन पार्टी
अग्नी नियन्त्रकको संगीतकर्मीहरुद्वारा प्रस्तुत गरिने हलोइन कन्सर्ट । पोशाकमा आएका मानिसद्वारा मिठाई उपहार दिइने ।
मिति र समय : २०१८ अक्टोबर २० तारिख (शनिबार) १३:३० देखि १४:३० बजेसम्म
स्थान : योकोहामा सिटी वारुण केन्द्र (कानागावा-कु, सावातारी ४-७)
   नक्सा (जापानी र अंग्रेजीमा) : http://bo-sai.city.yokohama.lg.jp/map
सम्पर्क : योकोहामा सिटी वारुण केन्द्र । फोन नं : ०४५-३११-०१००

--------------

横浜市消防音楽隊ハロウィン・パーティ
消防音楽隊がお届けするハロウィーンコンサート。仮装で来場した人はお菓子セットプレゼント。
日時:20181020日(13301430
場所:横浜市民防災センター(神奈川区沢渡4-7
   地図(日本語・英語)http://bo-sai.city.yokohama.lg.jp/map
問合せ:横浜市民防災センター 電話045-311-0100

0 件のコメント:

コメントを投稿