2020年12月11日金曜日

योकोहामासी निमाबि・अनिवार्य शिक्षाको उत्तरार्ध कक्षा जाने सुचना वितरण

२०२१ साल अप्रिल बाट निमाबिअनिवार्य शिक्षाको उत्तरार्ध कक्षामा भर्ना हुने योजना भएका व्यक्तिलाई,उक्त सुचना वितरण गरिनेछ। २०२१ साल जनवरी २१बिहिबारबाट बितरण गरिने योजना रहेको छ।

विदेशी नागरीक, योकोहामा शहरको सार्वजानिक निमाबिमा भर्ना हुने चहाना भएमा आफू बस्ने वडाकार्यलयको पंजीकरण दर्ता फाँटमा खबर गरी, निमाबिमा जान चाहेको कुरा जनाउनु होला। प्रकृया पुरा भए पछी निमाबिअनिवार्य शिक्षाको उत्तरार्ध कक्षामा भर्नाको जानकारी अभिभावकलाई पठाइन्छ।

सम्पर्कतलको कुनै ठाउमा खबर गर्नुहोला।

२०२१साल अप्रिलबाट भर्ना हुने निमाबिफोन नम्बर आफै खोज्नुहोस्

योकोहामासी शिक्षा परिषदको कार्यलय बिधालय सहयोगक्षेत्र सम्पर्क शाखा फोन०४५-६७१-३२७०

अपाङगता बारे सल्लाहजापानी भाषा) 

बिशेष सहयोग शिक्षा केन्द्र ०४५-३३३-१४५५

横浜市立中学校・義務教育学校後期課程の就学通知送付

0 件のコメント:

コメントを投稿