2020年12月11日金曜日

बाल चिकित्सा खर्च अनुदानको आम्दानीमाको सिमिततामा कमी

२०२१साल अप्रिल बाट १ बर्ष १बर्ष वा २ बर्षको बालबालिकाहरुको स्वास्थ्य जाँचको रकम निशुल्क हुनेछ। तथापि आश्रित आफन्तजनको सँख्या र आम्दानी अनुसार ५०० येन तिर्नु पर्ने हुन्छ।

 

तल उल्लेखित ब्यक्तिको हकमा अस्पतालमा जाँदा १ पल्टमा ५०० येन तिर्नु पर्नेछ।

आश्रित परिवार ० जना   आम्दानी बर्षमा ५४लाख येन भन्दा बढि

आश्रित परिवार १ जना   आम्दानी बर्षमा ५७लाख ८० हजार येन भन्दा बढि

आश्रित परिवार २ जना   आम्दानी बर्षमा ६१लाख ६० हजार येन भन्दा बढि

 

नँया लक्षित १ बर्ष वा २ बर्षको बालबालिका भएको परिवारको अविभावकलाई २०२१साल मार्च मसान्त सम्ममा आवेदन फाराम पठाइनेछ।

URLजापानी भाषा

सम्पर्क स्वास्थ्य तथा कल्याण महाशाखा चिकित्सा सहयोग शाखा फोऩ ०४५-६७१-४११५जापानी भाषा

小児医療費助成の所得制限緩和

0 件のコメント:

コメントを投稿