2020年12月11日金曜日

नर्शरी शिक्षक रोजगार अन्तरवार्ता कार्यक्रम

योकोहामासीको निजी नर्शरी सञ्चालन व्यवसायीहरु एकैसाथ जम्माभएर रोजगार अन्तरवार्ता कार्यक्रमपरामर्श कार्यक्रम गर्नेछन।

नर्शरी शिक्षकको प्रमाणपत्र भएको, अथवा प्रमाणपत्र पाउने पक्का भएकाहरुले भाग लिन सक्नेछन्।  रोजगार बारे प्रश्न वा परामर्श पनि गर्न सकिनेछ.

मिति र समय २०२१ साल जनवरी ९ शनिवार१३००१६००

स्थान गिनो बुन्का काइकान JRनेगिसीसेन [खान्नाइ स्टेशन]दक्षिण गेटबाट पैदल ५ मिनेट

अग्रिम बुकिङ आवश्यकURLबाट फाराम भरेर पठाउनुहोला।

URL  

सम्पर्क बाल तथा युवा महाशाखा नर्शरी  व्यवस्थापन शाखा फोन ०४५-६७१-४४६९जापानी भाषा

保育士就職面接会

 

0 件のコメント:

コメントを投稿