2020年12月11日金曜日

बर्षको अन्त्य र शुरुमा बिरामी र चोटपटक लागेमा सल्लाह गर्न मिल्ने ठाँउ

बर्षको अनत्य र शुरुमा२०२०साल डिसेम्बर २८ बाट२०२१साल जनवरी ५ तारिकभित्र, अकस्मात बिरामी वा चोटपटक लागमा, अस्पताल जाने कि एम्बुलेन्स बोलाउने दोधारमा परेमा, आपतकालीन परामर्श केन्द्रमा सल्लाह गर्नुहोस।

सम्पर्कफोनको पुसफोन७११९ थिच्नुस।

लागेन भने, ०४५-२३२-७११९मा सम्पर्क गर्नुहोला।

जापानी भाषामा मात्र सेवा लिन मिल्छ। जापानी भाषा नआउनेले, जापानी भाषा जान्ने चिनेको मान्छे वा साथीलाई फोन गर्न लगाउनुहोला। 

बर्षको अनत्य र शुरुमा उपचार गर्न मिल्ने ठाँउ जान्न यो पेज हेर्नुहोला।जापानी भाषा

बहुभाषिक उपचारको जाँच फाराम

तपाईको लक्षण आफ्नै भाषामा बताउने टुल हो। अस्पतालमा उपचार गर्नजाँदा प्रयोग गर्नुहोस्।

नेपाली भाषा  http://www.kifjp.org/medical/nepal/index.html

年末年始 病気やけがをしたときに相談できるところ

0 件のコメント:

コメントを投稿