2020年12月11日金曜日

प्रिफेक्चर जेष्ठ नागरिक चिकित्सा प्रणाली चिकित्सा शूल्कको (चिकित्सा शूल्क जानकारी पत्र)वितरण

कानागावा प्रिफेक्चर जेष्ठ नागरिक चिकित्सा बृहत क्षेत्रिय संघले, चिकित्सा शूल्कको (चिकित्सा शूल्क जानकारी पत्रवितरण गरेको छ। चिकित्सा शूल्क जानकारी पत्र, कर तिर्दा चिकित्सा शूल्क कटौति गर्दा प्रयोग गरिन्छ।

कर घोषणा गर्दा आवश्यक पर्न सक्ने हुँदा, अस्पतालबाट लिएको बिलहरु पनि राख्नुहोला।

२०२० साल जनवरी बाट नोभेम्बर सम्म जँचाएको २०२१को फेब्रुअरीको बिचतिर पठाइन्छ।

२०२० साल डिसेम्बरमा जँचाएको २०२१साल मार्चको बिचतिरि पठाइन्छ।

सम्पर्कआफू बसेको वडाको वीमा शाखा    सम्पर्क सुचीजापानी भाषा

県後期高齢者医療制度 医療費のお知らせ(医療費通知)の送付


0 件のコメント:

コメントを投稿