2019年6月3日月曜日

अभिभावक बच्चाको गृष्म सेरामिक कक्षा


अभिभावक र बच्चाले रमाउने स्मरणिय, गृहकार्यको लागि पनि उपयोगी
मिति र समय : २०१९ जुलाई २० तारिख (शनिबार) देखि जुलाई २८ तारिख (आइतबार) जुलाई २३ तारिख (मंगलबार) बाहेक, अगस्त ३ तारिख (शनिबार), अगस्त ४ तारिख (आइतबार)
बिहानको सत्र : १० देखि १२:३० बजेसम्म, दिउंसोको सत्र : १३:३० देखि १६:०० बजेसम्म
लक्षित ब्यक्ति : निमाबि सम्मका बिद्यार्थी र उनीहरुको अभिभावक
आवश्यक संख्या : १० समुह २० जना (अग्रिम रुपमा आवेदन दिनु पर्ने छ । गोलाप्रथाद्वारा छनौट गरिने छ)
प्रबेश शुल्क : ४,००० येन (वयष्क २,००० येन, बालक २,००० येन)
निबेदन दिने मिति : जुन १५ देखि जुन २५ तारिखसम्म, फ़ोन अथवा फ़्याक्स मार्फ़त लिइने छ ।
    <खबर गर्नु पर्ने कुरा >मिति र समय, बच्चाको उमेर, दोश्रो मिति र समय, बच्चाको कक्षा
सम्पर्क : योकोहामा सिटी सेरामिक सेन्टर, फ़ोन नं: ०४५-६२३-८९०४ (जापानीमा)
(थप जानकारी) : योकोहामा सिटी सेरामिक सेन्टरको होमपेज (जापानीमा)  http://www.yokohamasitougeicenter.com/


-----------------


夏休(なつやす)親子(おやこ)陶芸(とうげい)教室(きょうしつ)
親子で楽しむ思い出つくり、宿題にも最適です。
日時:2019720日(土)~7/28(日)※7/23(火)を除く
   8/3(土)、8/4(日) 
午前の部10001230、午後の部13301600
対象:中学生までの子どもと保護者
定員:1020名(事前に申込が必要です。抽選。)
参加費:4,000円(大人2,000円、子ども2,000円)
申込み:6/156/25電話またはFAXで受付
    <連絡事項>希望日時、子どもの年齢、第2希望日時、子どもの学年
問合せ:横浜市陶芸センター 電話 045-623-8904(日本語)
(参考)横浜市陶芸センターホームページ(日本語) http://www.yokohamasitougeicenter.com/

0 件のコメント:

コメントを投稿