2019年6月3日月曜日

योकोहामा बाल अन्तरराष्ट्रिय शान्ती बक्तृत्वकला प्रतियोगिताको सहभागी आवश्यकता


प्राथमिक र निमाबि स्तरका बिद्यार्थीहरुले अन्तरराष्ट्रिय शान्ती बिषयमा बक्तृत्वकला प्रस्तुत गर्नेछन् । अवश्य हेर्नुहोला ।

मिति र समय : जुलाई २३ तारिख (मंगलबार) १३:३० देखि १६:३० बजेसम्म (प्राथमिक स्तर)
   जुलाई २४ तारिख (बुधबार) १३:३० देखि १६:३० बजेसम्म (निमाबि स्तर)
अधिकतम संख्या : १०० जना (हरेक सत्रको लागि)
आवेदन : दुईतर्फ़ि पोष्ट कार्ड मार्फ़ आवेदन दिने (अन्तिम म्याद जुलाई ५ तारिख)
    <जानकारीका बुंदाहरुकार्यक्रमको नाम, ठेगाना, नाम, फ़ोन नं, फ़िर्ता पठाउने पोष्ट कार्डको अघिल्लो भागमा फ़िर्ता पठाउने ठेगाना)
सम्पर्क : योकोहामा सिटी शिक्षा समितिको कार्यालय, फ़ोन नं: ०४५-६७१-३५८५ (जापानीमा)

----------------------------

よこはま()ども国際(こくさい)平和(へいわ)スピーチコンテスト参観者(さんかんしゃ)募集(ぼしゅう)

小中学生が「国際平和」を共通のテーマとして、スピーチをします。
是非ご覧ください。
日時:723日(火)13301630(小学生の部)
   724日(水)13301630(中学生の部)
定員:100名/各日
申込み:往復ハガキで申込み(7/5しめきり)
    <連絡事項>行事名、住所、名前、電話番号、復信ハガキ表に返信先住所
問合せ:横浜市教育委員会事務局 電話 045-671-3585(日本語)

0 件のコメント:

コメントを投稿