2019年6月3日月曜日

निजी बाल बिद्यालय (योचिएन) मा बच्चा राख्दा प्राप्त हुने अनुदान


अनुदान रकम: प्रतिब्यक्ति ६ महिनाको २४,००० येन (आ.ब. २०१९ मा परिवारको नगरपालिका कर रकम अनुसार फ़रक पर्दछ)

लक्षित ब्यक्ति:
-        २०१९ अप्रिल १ देखि २०२० जुन १ तारिखसम्म निजी स्कुलको अनुदान पाउने योचिएनमा प्रबेश गरेको बालबालिका
-        योकोहामा सिटी भित्र बसोबास गरेको

आवेदन दिने समय: जुनको पुर्वार्ध, सम्बन्धित योचिएनबाट अवेदन फ़ारम बितरण गरिन्छ । भर्ना भएको योचिएनमा फ़ारम बुझाउनुहोस ।

सम्पर्क: बच्चा भर्ना भएको योचिएन अथवा बाल बिकास तथा सहयोग बिभाग, फ़ोन नं: ०४५-६७१-२०८५ (जापानी भाषामा)


--------------------------


私立(しりつ)幼稚園(ようちえん)就園(しゅうえん)奨励(しょうれい)補助金(ほじょきん)
補助金額:16か月24,000円~(世帯の2019年度市民税課税額によって変わります。)
対象:
201941日~202061日に私学助成をうける幼稚園に在園する園児
・横浜市内在住
申込み:6月上旬に、幼稚園から申込書が配布されます。通っている幼稚園に提出します。
問合せ:子どもが通っている幼稚園または
こども青少年局子育て支援課 電話 045-671-2085(日本語)

0 件のコメント:

コメントを投稿