2019年4月4日木曜日

फ़र्निचरहरु नढल्ने बनाउने सामाग्री निशुल्क लगाइने छ ।


फ़र्निचरहरु नढल्ने बनाउने सामाग्री भन्नाले भूकम्पले दराज लगायतका फ़र्निचरहरु नढल्ने गरि फ़िक्स गर्ने सामाग्री हो ।
लक्षित ब्यक्तिसंगै बस्ने परिवारका सदस्यहरु निम्न लिखित (१)(६) मध्ये कुनै एक भएको हुनुपर्ने
(१)   ६५ बर्ष भन्दा बढि उमेरको (२) शारिरिक अपांगता डायरि लिएको (३) नर्सिंग डायरि लिएको (४) मानसिक अपांगता डायरि लिएको (५) केयर बिमा कानुन अनुसार केयरको आवश्यकता अर्थात सहायता आवश्यकता प्रमाणित भएको (६) निम्न माद्यामिक तहभन्दा मुनिका बिद्यार्थी
निशुल्क पाइने सामाग्री-२ थान
दर्ता अवधी: २०१९ अप्रिल १ (सोमबार) देखि जुलाई ३१ (बुधबार) सम्म
लक्षित संख्या: ५०० जना
आवेदन गर्ने तरिका: फ़ोन अर्थात तोकिएको फ़ारम भर्ने
फ़ोन नं: ०४५-६७१-३४५६
आवेदन फ़ारमको लागि http://www.city.yokohama.lg.jp/somu/org/kikikanri/kaguten/
सम्पर्क: सामान्य प्रसाशन, आपतकालिन ब्यवस्था बिभाग, फ़ोन नं: ०४५-६७१-३४५६


-------------------


家具(かぐ)転倒(てんとう)防止(ぼうし)器具(きぐ)取付(とりつけ)無料(むりょう)代行(だいこう)します。
家具転倒防止器具は、地震でタンスや棚などの家具が倒れないようにするための器具です。
対象 同居している家族全員が、次の①~⑥のいずれかである世帯
   ①65歳以上 ②身体障害者手帳の交付を受けている ③愛の手帳(療育手帳)の交付を受けている ④精神障害者保険福祉手帳の交付を受けている ⑤介護保険法による要介護、または要支援の認定をうけている ⑥中学生以下
取付代行できる家具は2つまでです。
受付期間 201941日(月)~731日(水)
対象人数 500
申込み 電話または専用申込書で申込みます。
    電話 045-671-3456
    申込書 http://www.city.yokohama.lg.jp/somu/org/kikikanri/kaguten/
問合せ 総務局危機管理課 電話045-671-3456

0 件のコメント:

コメントを投稿