2019年4月4日木曜日

योकोहामा सिटी सहर निर्माण योजना प्रस्ताबको आह्वान


योकोहामा सहर निर्माण योजनाभन्नाले
सहरबासीहरुबाट यहांको बिशेषतालाई कायम राख्दै वरिपरिको जीवनयापनको बातावरण निर्माण (पूर्वाधार निर्माण) को बारेमा आफ़ु स्वयम् प्रमुख भूमिकामा रही धारणा ल्याउने र त्यसलाई लागु गर्ने उदेश्यका साथ सहरबासीहरुबाट सहर निर्माणको प्रस्ताब आह्वान गरी २ चरणमा सार्बजनिक प्रतिस्पर्धाद्वारा छानिएको प्रास्ताबलाई अधिकतम ५० लाख (५०० मान) येन अनुदान रकमको रुपमा उपलब्ध गराई निर्माण कार्य गर्ने योजना हो ।
आवेदन अवधी: सन् २०१९ अप्रिल १ (सोमबार) देखि जुन ७ (शुक्रबार) सम्म
आवेदन गर्ने तरिका: वेबसाइटबाट आवश्यक कागजात डाउनलोड गर्ने र आवश्यक जानकारीहरु भरेर बुझाउने http://www.city.yokohama.lg.jp/toshi/chiikimachi/machibushin/
     नागरिक सुचना शाखाबाट फ़ारम लिन पनि सकिन्छ ।
सम्पर्कयोकोहामा सहर विकास बिभाग, फ़ोन नं: ०४५-६७१-२६७९ (जापानीमा)


------------------


ヨコハマ市民(しみん)まち普請(ふしん)事業(じぎょう) まちづくりの提案(ていあん)募集(ぼしゅう)
「ヨコハマ市民まち普請事業」とは
市民のみなさんが地域の特性を生かした身近な生活環境の整備(施設整備)を、自ら主体となって発意し実施することを目的として、市民のみなさんから身近なまちのハード整備に関する提案を募集し、2段階の公開コンテストで選考された提案に対して最高500万円の整備助成金を交付するなど市民が主体となった整備の支援を行う事業です。
募集期間:201941日(月)~67日(金)
応募方法:ウェブサイトから書式をダウンロード、必要事項を記入のうえ応募
     ※市民情報室で書式を入手することができます。
問合せ:横浜市都市整備局地域まちづくり課 電話 045-671-2679(日本語)

0 件のコメント:

コメントを投稿