2019年4月4日木曜日

महिला ब्यवसायी आधारभूत ब्यवसायिक योजना पूर्ण कोर्ष


मिति२०१९ जुन १, १५, २९ तारिख, जुलाई १३, २७ तारिख (शनिबार) १० बजेदेखि ४ बजेसम्म
   जुलाई २७ तारिख मात्र १० बजेदेखि ५ बजेसम्म
स्थानमहिला-पुरुष संयुक्त सहभागी केन्द्र, योकोहामा (योकोहामा-सी, तोचुका-कु, कामीकुरादा-च्यो ४३५-१)
लक्षित ब्यक्तिबिस्तृत ब्यवसायिक योजना भएको महिला (अब ब्यवसाय सुरु गर्ने योजना भएको वा ब्यवसाय सुरु गरेको १ बर्ष नपुगेको)
संख्या१५ जना
सहभागीता शुल्क२६,००० येन (सिटी भित्र बस्ने वा काम गर्ने), ३२,००० येन (सिटी भित्र बस्ने वा काम गर्ने ब्यक्ति बाहेक)
    पुस्तक शुल्क २,५०० येन छुट्टै लाग्नेछ
आवेदनहोमपेजबाट आवेदन फ़ारम माग्ने र भरेर मेलमा नत्थी गरी पठाउने
दर्ता२०१९ अप्रिल ११ तारिख (बिहीबार) देखि मे ११ तारिख (शनिबार) सम्म
वेबसाइट  http://www.women.city.yokohama.jp/
सम्पर्कमहिला पुरुष संयुक्त सहभागी केन्द्र, योकोहामा, फ़ोन नं: ०४५-६७१-२०३५

---------------

女性(じょせい)起業家(きぎょうか)たまご(じゅく)前期(ぜんき)ビジネスプラン完成(かんせい)コース

具体的な事業計画書のブラッシュアップと、起業の後押しをします。
日時:2019611529日、71327日(土)10001600
   ※727日のみ10001700
場所:男女共同参画センター横浜(横浜市戸塚区上倉田町435-1
対象者:具体的な事業プランを持つ女性(これから開業予定または開業済で1年未満)
定員:15
参加費:26,000円(市内在住、在勤)、32,000円(市内在住、在勤以外の人)
    ※テキスト代が別途2,500円かかります。
申込み:ホームページから申込書を請求、入手後メール添付で送付
受付け:2019411日(木)~511日(土)
URL  http://www.women.city.yokohama.jp/
問合せ:男女共同参画センター横浜 電話045-671-2035

0 件のコメント:

コメントを投稿