2019年4月4日木曜日

शैक्षिक अनुदान प्रणाली


बालबच्चालाई योकोहामा सिटीद्वारा संचालित प्राथमिक तथा निम्न माद्यामिक तहको अनिबार्य शिक्षा दिनको लागि आर्थिक रुपमा कठिन पर्ने अभिभावकहरुको लागि बच्चाको शैक्षिक सामाग्री तथा शैक्षिक भ्रमणको लागि लाग्ने खर्चको लागि आर्थिक सहयोग अनुदानको रुपमा उपलब्ध गराइन्छ ।
लक्षित ब्यक्तिदैनिक जीवन यापनको लागि सहयोग लिइरहेको ब्यक्ति, बाल भत्ता लिइरहेको ब्यक्ति, आर्थिक समस्यामा परेको ब्यक्ति (बिस्तृत जानकारीको लागि सम्पर्क गर्नुहोस)
आवेदनबच्चा भर्ना भएको सम्बन्धित बिद्यालय मार्फ़त आवेदन फ़ारम पठाइने छ ।
सम्पर्कबच्चा गईरहेको बिद्यालय वा शिक्षा समितिको कार्यालय बिद्यालय सहयोग तथा स्थानिय समन्वय बिभाग
फ़ोन नं : ०४५-६७१-३२७०


----------------------


就学(しゅうがく)援助(えんじょ)制度(せいど)
子どもを横浜市立小・中・義務教育学校へ通学させるのに経済的に困難な方へ、学用品費・修学旅行費などを援助します。
対象者:生活保護を受けている人、児童扶養手当を受けている人、経済的に困っている人など(詳細は問い合わせてください)
申込み:子どもが通っている学校を通じて案内と申込書を配布します。
問合せ:子どもが通っている学校 または教育委員会事務局学校支援・地域連携課
電話045-671-3270

0 件のコメント:

コメントを投稿