योकोहामा सिटीले, अगष्ट ३१ तारिख सम्म योग्य व्यक्तिलाई भुक्तानी
पत्र पठाउने छ।
लक्षित
व्यक्ति व्यक्ति:सेप्टेम्बर ३० अवधि सम्मको टिकट
भएको, अक्टोबर पछि पनि योग्यता निरन्तरता दिन चाहने व्यक्ति
< कल्याण विशेष टिकटको बारे>
https://www.city.yokohama.lg.jp/kurashi/fukushi-kaigo/fukushi/annai/gaishutsu/kotsu/fukushi-jyosyaken/ticket.html (जापानी भाषा)
कल्याण ट्याक्सी प्रयोग टिकट
योकोहामा सिटीले ,अगष्ट ३१ तारिख
सम्म योग्यता भएकाहरुको लागी साधारण रजिस्टर्ड हुलाक मार्फत भुक्तानी पत्र पठाउने
छ।
लक्षित
व्यक्ति व्यक्ति:सेप्टेम्बर ३० अवधि सम्मको टिकट
भएको, अक्टोबर पछि पनि योग्यता निरन्तरता दिन चाहने व्यक्ति
< कल्याण ट्याक्सी प्रयोग टिकटको बारे>
https://www.city.yokohama.lg.jp/kurashi/fukushi-kaigo/fukushi/annai/gaishutsu/kotsu/riyoken.html (जापानी भाषा)
नयाँ आवेदन दिन चाहने व्यक्तिले, आफू बसेको वडाको कल्याण
स्वास्थ्य केन्द्रमा सम्पर्क गर्नुहोला।
फोन नम्बरको सूची (जापानी भाषा)
सम्पर्क:विशेष कल सेन्टर ०१२०-८९१-७०६(८/२८~९/३० ८:३०~१९:०० (जापानी भाषामा कुरा गर्न सकिनेछ)
福祉特別乗車券
0 件のコメント:
コメントを投稿