याच्यो (जंगली पंक्षी) को लागि क्रिस्मस पट्टि बनाउने
पाँच इन्द्रियहरुको प्रयोग गरी प्रकृतिलाई बुझ्ने र त्यसको
रमाइलो लिने खेल हो ।
मिति र समय : २०१८ नोभेम्बर ११ तारिख (आइतबार) १३:३० देखि १६:००
बजेसम्म
स्थान : योकोहामा सिटी बाल
उद्यान (योकोहामा-सी, होदोगाया-कु, खारिबा-च्यो २१३)
लक्षित ब्यक्ति : प्राथमिक तह १
देखि ३ बर्षका बिद्यार्थी र तिनका अभिभावक
अधिकतम संख्या : १५ समूह ३० जना (पहिले आउनेलाई
प्राथमिकता)
सम्पर्क : वातावरण निर्माण वातावरण क्रियाकलाप प्रवर्धन केन्द्र । फोन नं : ०४५-७११-०६३५
होमपेज : http://www.city.yokohama.lg.jp/kankyo/nousan/shiencenter/
-------------------------------
野鳥のためのクリスマスリースづくり
小学1年~3年生と保護者を対象とした市民が森に関わるきっかけづくりのイベントです。
五感を使った自然観察ゲームなどを通じて自然のおもしろさとつながりを学びます。
日時:2018年11月11日(日)13:30~16:00
場所:横浜市児童遊園地(横浜市保土ケ谷区狩場町213)
対象:小学1年~3年生の児童とその保護者
定員:15組30人(先着順)
問合せ:環境創造局環境活動支援センター 電話 045-711-0635
ホームページ:http://www.city.yokohama.lg.jp/kankyo/nousan/shiencenter/
0 件のコメント:
コメントを投稿