होदोगाया अन्तरराष्ट्रिय आदान-प्रदान कार्यक्रम; डिसेम्बरको कक्षा र
कार्यक्रम
〈जापानी भाषा कक्षा〉
मिति र समय :
अक्टोबर ५ देखि नोभेम्बर २ तारिखसम्म
विहीबार १८:३० देखि
२०:०० बजेसम्म
शुक्रबार १०:३० देखि १२:०० बजेसम्म
शनिबार १३:३० देखि १५:०० बजेसम्म
※अक्टोबर २७ र
नोभेम्बर ३ तारिखको दिन बिदा रहने छ ।
〈बाल अध्ययन कक्षा〉
मिति र समय :
अक्टोबर ६, १३, २० तारिख प्रत्येक हप्ता
शनिबार १०:०० देखि १२:०० बजेसम्म
लक्षित ब्यक्ति :
जापानी भाषा मातृभाषा नभएका प्राथमिक तथा निम्न माध्यमिक तहका
बिद्यार्थीहरु
〈हेल्लो जमघट〉
बिषय : खेलकूद कार्यक्रम
मिति र समय :
अक्टोबर २० तारिख (शनिबार) १५:०० देखि १६:३० बजेसम्म
लक्षित ब्यक्ति :
बिदेशी, जापानी
〈बिदेशी आमाहरुको
भेटघाट ~पिक्कोरो~〉
मिति र समय :
अक्टोबर १६,२३ तारिख (मंगलबार) १०:०० देखि ११:३० बजेसम्म
※जापानीहरुको लागि फारम भर्नुपर्ने छ ।
स्थान सबै योकोहामा
सिटी इवामा सिमिन प्लाजा (होदोगाया-कु, इवामा-च्यो १-७-१५)
सम्पर्क : होदोगाया
अन्तरराष्ट्रिय आदान-प्रदान केन्द्र । फोन नं : ०४५-३३७-००१३ (सजिलो जापानीमा)
---------------------
ほどがや国際交流ラウンジ12月の講座とイベント
〈日本語教室〉
日時:10月5日~11月2日
木曜日18:30~20:00
金曜日10:30~12:00
土曜日13:30~15:00
※10/27と11/3は休み
〈子供の勉強会〉
日時:10月6・13・20日 毎週土曜日10:00~12:00
対象:日本語を母語としない小中学生
〈ハローギャザリング〉
テーマ:運動会
日時:10月20日 (土)15:00~16:30
対象:外国人、日本人
〈外国人母親交流会~ぴっころ~〉
日時:10月16日・23日(火)10:00~11:30
※日本人は要申込み
場所は、いずれも横浜市岩間市民プラザ(保土ヶ谷区岩間町1-7-15)
問合せ:ほどがや国際交流ラウンジ 電話 045-337-0013(やさしい日本語)
0 件のコメント:
コメントを投稿