बृद्धहरुको
लागि उत्कृष्ट आवास भाडामा बस्नेको आवश्यकता
योकोहामा सिटीद्वारा
अनुमति प्राप्त निजी आवास हो ।
स्थान : कोउनान-कु, हिनो
बिशेषता : अपाङ्ग मैत्री, आपतकालीन अवस्थाको सेवा, हेरचाह सेवा छैन
।
लक्षित ब्यक्ति : ६० बर्ष भन्दा
बढी उमेरको, योकोहामा सिटी भित्र
बसोवास गरेको वा काम गरेको, सम्बन्धित ब्यक्ति वा सँगै बस्ने ब्यक्ति जापानी नागरिक
हुनुपर्ने, आवासीय दर्ता गरेको बिदेशी नागरिक
आवेदन अवधी : २०१८ अक्टोबर ११
देखि २०१८ अक्टोबर २६ तारिखसम्म (पहिले आउनेलाई प्राथमिकता)
आवेदन
तरिका : आवेदन फारम लिएर आवश्यक जानकारीहरु भरी
तोकिएको काउन्टरमा बुझाउने
आवेदन फारम पाइने स्थानहरु :
・योकोहामा सिटी नागरिक जानकारी
केन्द्र
・योकोहामा सिटीका हरेक वडा
कार्यालय
・प्रशासकिय सेवा शाखा
सम्पर्क : सिस्टम हाउजिङ्ग कं.लि. । फोन नं : ०४५-७४२-१०००
-------------
高齢者向け優良賃貸住宅入居者募集
横浜市が認定した民間住宅です。
場所:港南区日野
特徴:・バリアフリー仕様 ・緊急通報サービス等対応 ・介護サービスなし
対象:・60歳以上の人 ・横浜市内に在住または在勤している人 ・本人か同居者が日本国籍の人、または住民登録を行っている外国人
募集期間:2018年10月11日~2018年10月26日(先着順)
応募方法:応募用紙をもらい、必要事項を記入して指定の窓口に提出します。
応募用紙をもらうことができるところ:
・横浜市役所市民情報センター
・横浜市各区役所
・行政サービスコーナー
問合せ:システムハウジング株式会社 電話045-742-1000(日本語)
0 件のコメント:
コメントを投稿