मार्च र अप्रिल महिनामा ठूला फ़ोहोर
फ़ाल्ने मानिसहरु बढि हुने भएकोले दर्ता कार्य केन्द्रित हुन्छ ।
ठूला फ़ोहोर फ़ाल्ने बेलामा निबेदन
दिएपछि ठूला फ़ोहोर फ़ाल्ने टिकट किन्नु पर्ने हुन्छ ।
ठूला फ़ोहोर फ़ाल्न चाहने ब्यक्तिले
छिटो निबेदन दिनुहोस् ।
निबेदन
दिनको लागि फ़ोन नं : ल्याण्डलाइनबाट : ०५७०-२००-५३० (नाभीडायल)
मोबाइल तथा आइपी फ़ोनबाट :
०४५-३३०-३९५३
ईन्टरनेटबाट नोबेदनको लागि : https://www.sodai.city.yokohama.lg.jp/eco/view/yokohama/top.html?te-uniquekey=16f881ce235 (स्पेनिस भाषामा )(रिफ़रेन्स)
फ़ोहोर फ़ाल्ने तरिका (स्पेनिस भाषामा)
http://www.city.yokohama.lg.jp/shigen/sub-shimin/dashikata/img/spanish-l.pdf
सबैभन्दा तल ठूला फ़ोहोर सम्बन्धी बयान
गरिएको छ ।
सम्पर्क :
योकोहामा सिटी संसाधन रिसाइकल ब्युरो, फ़ोन नं : ०४५-६७१-३८१५ (जापानी भाषा)
粗大ごみは早めに申込んでください
0 件のコメント:
コメントを投稿